मुख्य समाचार Archive

चुनावको बाचा पूरा गर्छौं-मन्त्री मगर
कञ्चनपुर- खानेपानी तथा सरसफाइमन्त्री बिना मगरले निर्वाचनका बेला मतदातासँग गरिएका वाचा पूरा हुँदै जान थालेको बताएकी छन् । आज (शुक्रबार) कञ्चनपुरको बेलौरी नगरपालिका– ८ पचुईमा त्रिपुरासुन्दरी मन्दिरको शिलालेखको अनावरण गर्दै उनले नागरिकको जीवनस्तरमा सकारात्मक सुधार ल्याउनका
सङ्गीतबाट निको हुन्छन् धेरै रोग
सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा (म्युजिक थेरापी) पनि एक राम्रो माध्यम हो । बौद्धका शान्तरत्न शाक्यले यसलाई

भारतले प्रतिबन्ध लगाएयो पाम तेलमा
आयात नीति संशोधन गर्दै भारतले पाम तेलमा प्रतिबन्ध लगाएपछि दुई दिनयता नेपालबाट हुने यसको निर्यात ठप्प छ । यही बुधबार भारतको वाणिज्य विभागले १५११९० नम्बरको एक्जिम कोडसहितको पाम तेल आयातमा प्रतिबन्ध लगाउने नीति अख्तियार गरेपछि यसको
इरानको क्षेप्यास्त्र प्रहारबाट युक्रेनि विमान खसेको प्रमाण भेटिएको दाबी
एजेन्सी, इरानी क्षेप्यास्त्रका कारण युक्रेनको एउटा यात्रुवाहक विमान बुधवार तेहरानमा दुर्घटनाग्रस्त भएको सङ्केत उपलब्ध प्रमाणले गरेको पश्चिमा देशका नेताहरूले बताएका छन्। उनीहरूका अनुसार त्रुटिवश त्यसो भएको हुन सक्छ।क्यानडा र युकेका नेताहरूले उक्त विमान दुर्घटनाको सम्बन्धमा पूर्ण
आमासंगको अवैध सम्बन्ध लुकाउन छोराले गरे बाबुको हत्या
भोजपुर, भोजपुरमा एक युवाले आफ्नो सौतेनी आमासंगको अवैध सम्बन्ध लुकाउन बाबुको ज्यान लिएका छन् ।भोजपुर नगरपालिका ११ आम्तेकका ६५ वर्षीय हरिबहादुर राईले सौतेनी आमासंग मिलेर आफ्ना बुवाको ज्यान लिएका हुन् । उनको सौतेनी आमा ५६ वर्षीया

विप्लव नेकपाद्धारा जिएमआरको कार्यालयमा बम बिस्पोट
अछाम, माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा लिएकाे जिएमआर कम्पनीको कार्यालयमा आक्रमण भएको छ । शुक्रबार साझ अछामबाट आएका विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेको सूचना प्राप्त भएको छ। अछामको तुर्माखाद गाउँपालिकाबाट गएको

धन्न बच्यो ज्यान, संयोगले रोकियो दुर्घटना
बझाङ, धनगढीबाट बझाङको चैनपुरका लागी यात्रु लिएर जादै गरेको बस ठुलो दुर्घटनाबाट जोगिएको छ ।बिहिबार बझाङको चैनपुरको लागी धनगडीबाट ४० यात्रु लिएर छुटेको ना ४ ख ६५६३ नम्बरको यात्रु बाहक बस भयङकर दुर्घटनाबाट जोगिएको हो ।

दरबारमार्ग यति समूहको निर्माण भवनको काम रोक्न अदालतको अन्तरिम आदेश
काठमाडाैं, २५ पुस । यति समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले ट्रष्टले यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै यस्तो

स्वास्थ्यभन्दा ठूलो व्रत होइनः डा. काफ्ले
काठमाडौं,आजबाट श्री स्वस्थानी व्रत शुरु भएको छ । एक महिना लामो समयसम्म मनाइने यस व्रतमा केही मानिसहरु कठोर व्रत समेत लिन गर्छन् । जनु स्वास्थ्यका लागि खतरा हुन सक्छ । धार्मिक आस्था जे जस्तो राखेपनि पहिले

तोक्यो स्ववियु निर्वाचनको मिति
काठमाडौं, त्रिभुवन विश्वविद्यालयल (त्रिवि) ले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको गर्ने निर्णय गरेको छ । त्रिवि कार्यकारी परिषद्को बुधबार बसेको बैठकले फागुन १४ गते स्ववियु निर्वाचन गर्ने घोषणा गरेको विद्यार्थी कल्याण महाशाखा

