मुख्य समाचार Archive

धुलिखेलदेखि हेटौँडासम्म विद्युतीय सवारी सञ्चालनका लागि छलफल
काठमाडौं, राजधानी काठमाडौंदेखि धुलिखेल र हेटौंडासम्म विद्युतीय सवारी सञ्चालनका लागि प्रदेश ३ सरकार, काठमाडौं र ललितपुर महानगरपालिकाबीच छलफल भएको छ । व्यवस्थापनका क्षेत्रमा उब्जिएका समस्याहरुको दिगो समाधानका लागि काठमाडौं र ललितपुर महानगरपालिकाले प्रदेश ३ का मुख्यमन्त्रीसँग

हिमपहिरोमा परेका सयभन्दा बढी पर्यटकको उद्धार १० जना सम्पर्कविहीन
पोखरा, हिमपहिरोमा परेर अन्नपूर्ण आधार शिविर एमबीसी पदमार्ग र थोरङपासमा नेपाली र विदेशी पर्यटक गरी १० जना सम्पर्कविहीन भएका छन् । हिमपहिरोमा परेका विदेशी पर्यटक र नेपाली गाइड अझै सम्पर्कमा आएका छैनन् । हराएका चार जना कोरियाली र

कांग्रेसले बुझायो सरकारलाई देशभरबाट विरोधपत्र
काठमाडौं,प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सूचना प्रविधि र विशेष सेवा विधेयक सच्याउन माग गर्दै विरोध प्रदर्शन गरेको छ । कांग्रेसले विरोध प्रदर्शन गर्दै सरकारलाई देशभरबाट विरोधपत्र समेतपठाएको छ । कांग्रेस जिल्ला कार्यसमितिहरुले प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई

बाढी र पहिरोका कारण ब्राजिलमा छ जनाको मृत्यु
मुसलधारे वर्षाको कारण उत्पन्न बाढी र पहिरोले दक्षिणी ब्राजिलमा छ व्यक्तिको ज्यान गएको सरकारी स्रोतले जनाएको छ। सामाजिक सञ्जालले देखाएअनुसार एस्पिरिटो सान्तो राज्यका सडकहरू नदीमा परिणत भइ कारहरूलगायत बग्ने पानी सतह थियो। कोन्हा र अल्फ्रेडो चाभेस

अब सानिमा बैंकका ग्राहकलाई ग्रान्डी अस्पतामा उपचार गर्दा छुट हुने
काठमाडौं, सानिमा बैंक लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल लिमिटेड बीच बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचारमा छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सानिमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबि सिंह गड्तौला र ग्रान्डी अन्तर्राष्ट्रिय

एक वर्षपछि नेप्सेमा २ अर्ब कारोबार
काठमाडौं,साताको पहिलो दिन आइतबारको बजारमा दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन एक वर्ष यताकै अधिकतम कारोबार हो । यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर

राष्ट्रियसभा बैठक : ‘एमसीसी’ बारे सांसदहरुको बहस
काठमाडौं,राष्ट्रियसभाका सांसदहरुले संयुक्त राज्य अमेरिकी सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का पक्ष र विपक्षमा आफ्नो तर्क पेश गरेका छन् । सभाको आजको बैठकको विशेष समयमा सांसद राजकुमार कुँवरले ‘एमसीसी’ संसद्बाट अनुमोदन भएमा यसबाट मुलुकमा बाह्य सैनिक

प्रधानमन्त्री ओली ६८औँ जन्मदिन जन्मथलोमै मनाउने
फिदिम,धेरै सुनिएको, चिनिएको ठाउँ हो तेह्रथुमको आठराई । आठराई पूर्वी नेपालमा राजनीतिक/सामाजिक परिवर्तनको ज्योति छर्ने ठाउँ पनि हो । आठराई विकासका गतिविधिले विस्तारै उज्यालिँदै छ । यहाँसम्म पुष्पलाल (मध्यपहाडी) लोकमार्ग विस्तार भएको छ । विद्युतीकरण पनि

बिपन्न परिवारकालागि बनेको बस्तीलाई नगरपालिकाले गर्यो नमुना बस्ती घोषणा
दमक, दमक नगरपालिकाले नगरका विपन्न र भूमिहीन परिवारका लागि घर निर्माण गरी दिएको छ। स्थानीय सरकारले पहिलो चरणमा नगरका २३ विपन्न परिवारका लागि घर निर्माण गरिदिएको हो। दमक १ मा नमुना एकीकृत बस्तीको रुपमा समान एकै
सीसीटीभी क्यामेरामा टेप टाँसेर डिपार्टमेन्टल स्टोरबाट लाखौं रकम चोरी
काठमाडौं,काठमाडौंको गोंगबुस्थित बिग मार्ट (डिपार्टमेन्टल स्टोर)को सेफ तोडेर रकम चोरी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर काठमाडौंको टोखा–१० बस्ने बिग मार्टकै कर्मचारी बिशाल गुरुङ र उनका साथी बागलुङ घर

