मुख्य समाचार Archive
जब वन कार्यालयको रेलिङमा मृग अल्झियो
रुकुम,रुकुम (पूर्व) को डिभिजन वन कार्यालयमै मृग भेटिएको छ । सिस्ने गाउँपालिका–५ को लाम्पाटास्थित डिभिजन वन कार्यालय बसेको घरको रेलिङमा अल्झिएको अवस्थामा दारे (भाले) मृग फेला परेको हो । घरको रेलिङमा टाउको अल्झिएर निस्कन नसकेको अवस्थामा

प्रहरी हवल्दारलाई घुस अभियोगमा मुद्दा
काठमाडौं ,अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उर्लाबारी मोरङमा कार्यरत प्रहरी हवल्दार राजु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। काठ फर्निचरको कारोबारमा सहजीकरण गरिदिने भन्दै श्रेष्ठले सेवाग्राहीसँग ८ हजार घुस मागेको अभियोग लागेको छ। आयोगले केही दिन

हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्न चिकित्सकको सुझाव
बाँके, नेपालगन्ज उपमहानगरपालिकाले एक लाख ४५ हजार जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ। कुल एक लाख ७३ हजार ७९४ जनसंख्या रहेकोमा विरामी, जेष्ठ नागरिक, गर्भवती र दीर्घरोगी बाहेक एकलाख ४५ हजार सर्वसाधारणलाई हात्तीपाइले विरुद्धको औषधि खुवाउने

अस्ट्रेलियामा भीषण आँधीबेहरी,
सिड्नी- मंगलबारदेखि अस्ट्रेलियाको पूर्वी भागमा आएको भीषण आँधीबेहरीका कारण करिब ३० हजार घरमा विद्युत सेवा अवरुद्ध भएको छ । मंगलबार बेलुका राजधानी क्यानबेरातर्फ फैलिएको सो आँधी पूर्वतिर अघि बढ्दै बेलुका साउथ न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र

१२ वर्षअघि भारतमा हराएका बाँकेको बैजापुरका बालक जब नेपालमा भेटिए
बुटवल, बाँकेको राप्ती सोनारी गाउँपालिका–४ बैजापुरका अमरबहादुर सुनारको आर्थिक अवस्था कमजोर थियो । आर्थिक अवस्था कमजोर भएकै कारण सुनार आफ्नो श्रीमती लक्ष्मी सुनार र उनको ७ वर्षीय छोरालाई लिएर रोजगारीका लागि भारत पुगे । २०६४ सालमा

मन्त्री भट्टराईद्वारा राजकुमारी एस्ट्रिडलाई स्वागत
काठमाडौं,सात दिने नेपाल भ्रमणमा आएकी बेल्जियमका राजकुमारी एस्ट्रिडले आज भक्तपुर दरबार स्क्वायर टौमढी स्क्वायरका पुरातात्विक महत्वका सम्पदाहरुको स्थलगत अवलोकन गरेकी छिन् । राजकुमारी एस्ट्रिडलाई खौमास्थित दरबार क्षेत्र प्रवेशद्वारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र

दीपक मनाङेद्वारा एन्फा कास्कीका अध्यक्ष गुरुङमाथि कुटपिट
काठमाडौं– गण्डकी प्रदेशका सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा)का कास्की अध्यक्ष मिलन गुरुङमाथि कुटपिट गरेका छन् ।मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उनले कुटपिट गरेको जनाइएको छ । प्रतियोगिता उद्घाटन गर्न

धादिङमा मिनी ट्रक दुर्घटना ७ जनाको मृत्यु ११ जना घाइते
काठमाडौ, धादिङको मैदी भञ्ज्याङमा आज अपराह्न भएको मिनी ट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते ११ जनालाई उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ । अन्य घाइतेको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको

नेपाली राजनीतिमा मौलाएको “पाखण्डी” राजपाठ
राजनीतिमा असम्भव भन्ने केही हुदैन,सबै कुरा सम्भब हुन्छन तर जुनकुरा असम्भव हुन्छन् । त्यस्ता कुरा राजनीतिमा भन्नु पनी हुदैन । अनौठो कुरा नेपाली राजनीतिमा जुनकुरा असम्भव हुन्छ । त्यहीँ कुरा छिटोभन्दा छिटो भनिन्छ । किनकी नेपाली

सुरु भयो ‘ कर्णाली उज्यालो’ कार्यक्रम
सुर्खेत । कर्णाली प्रदेश सरकारले अघि सारेको ‘कर्णाली उज्यालो’ कार्यक्रम कार्यान्वयन भएको छ । मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रबीच कर्णाली उज्यालो कार्यक्रम कार्यान्वयनका लागि समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यान्वयन प्रक्रिया शुरु

