मुख्य समाचार Archive

कोरोना संक्रमणको डरले रसुवागढी नाका बन्द
रसुवा,रसुवागढी पुलदेखि जिलोङ काउन्टीसम्म पर्ने सडकको मर्मत बुधबारदेखि सुरु गरिने भएकाले नाका बन्द गरिएको हो । चीनको जिलोङ काउन्टीले मङ्गलबार एक विज्ञप्ति निकालेर बुधबारदेखि राष्ट्रिय राजमार्ग बन्द गर्ने जनाएको छ । नाका बन्द गर्नुअघि नेपाली तथा
फेरि चितवन राष्ट्रिय निकुञ्जमा एकै दिन दुई गैँडा मरे
चितवन ,चितवन राष्ट्रिय निकुञ्जमा मङ्गलबार एकै दिन दुई गैँडा मरेका छन्। यी सँगै चालु आर्थिक वर्षमा प्राकृतिक कारणले मरेका गैँडाको सङ्ख्या १३ पुगेको छ। सोमध्ये दुई राष्ट्रिय वन क्षेत्रमा हुन् भने अन्य निकुञ्ज क्षेत्रमा हुन्। निकुञ्जका
आतंक मच्चाउने भारतीय युवक गोली हानी पक्राउ
गौर, मधेसी नेशनल पार्टीको नाउमा पूर्वी तराईंमा आतंक मच्चाउने एक भारतीय युवकलाई प्रहरीले गोली हानी पक्राउ गरेको छ ।भारतीय राज्य बिहारको मोतिहारी जिल्ला घर भएका चाँद अलीलाई प्रहरीले गोली हानी पक्राउ गरेको हो । सीमावर्ती भारतीय

सामान्य वन्दै वीरेन्द्रनगरको अवस्था
वीरेन्द्रनगर– टिप्परको ठक्करबाट मृत्यु भएका युवकका परिवार तथा आफन्त र स्थानीय प्रशानबीच भएको सहमति पछि कर्णाली प्रदेशको राजधानी सुर्खेत (वीरेन्द्रनगर)को अवस्था सामान्य बन्दै गएको छ । बुधबार बिहान मृतकका आफन्त र स्थानीय प्रशासनका प्रतिनिधिबीच भएको वार्तामा

उपसचिव सवार जीप सप्तरीमा दुर्घटना
सप्तरी – प्रदेश १ को सचिवालयमा कार्यरत उपसचिव दिपक घिमिरे सवार जिप सप्तरीमा दुर्घटना भएको छ । जीप सप्तरीको शम्भुनाथमा आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रदेश नम्बर १ का सचिवालयमा प्रवक्ताको समेत जिम्मेवारीमा

कारको टायरमा गोली हानी गाँजा तस्कर पक्राउ
काठमाडौँ, गाँजा तस्करीमा संलग्न भएको आरोपमा तीन जना पक्राउ परेको छ। मकवानपुर प्रहरीले कारको टायरमा गोली प्रहार गरी तीनजना गाँजा तस्करलाई पक्राउ गरेको हो । बुधबार बिहान १ बजे हेटौंडा–११, थानाभर्याङमा प्रहरीले गाँजा तस्करी गरिरहेको भारतीय

लग्जेम्बर्गका विदेशमन्त्री नेपाल आउँदै
काठमाडौं .,लग्जेम्बर्गका विदेशमन्त्री जिन एसलवर्न नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउँदै छन । बिदेश मन्त्री एसलवर्नले आजै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री ज्ञवालीले विदेशमन्त्री एसलवर्नको सम्मानमा दिवाभोजको आयोजना गरेका

चीनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ३२,
काठमाडौं ,कोरोना भाइरसका कारण चीनमा मृत्यु हुनेको संख्या १ सय ३२ पुगेको छ।करिव ६ हजार जना संक्रमित भएकाले मृत्यु हुनेको संख्या अझ बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले जनाएका छन । बीबीसीका अनुसार अहिलेसम्म ५ हजार ९ सय

हजारौँ नर्स विदेश पलायन
नर्सिङमा स्नातक गरेपछि चितवनकी रेस्मा लोहनीले जागिरका लागि थुप्रै अस्पताल धाएर मुस्किलले पाएको स्थानमा पनि मासिक छ हजार मात्र तलब पाएपछि अध्ययन गर्दाको सम्पूर्ण ऊर्जामा पानी खनियो । आफन्तको सोर्स लगाएर बसुन्धरास्थित एक अस्पतालमा बल्ल बल्ल

एक्लै पहाड फोडेर गाउँमा बाटो पु-याउने चन्द्रवीर
उमेर ७५ वर्ष पुगे पनि जोस भने १७, १८ वर्षे तन्नेरीको जस्तै छ । उनको नाम चन्द्रवीर भएजस्तै काम पनि वीरले गर्नेजस्तै गरेका छन् । तुलसीपुर–सल्यान सडकखण्डको राप्ती राजमार्गदेखि उत्तर–पूर्वतर्फ अवस्थित खमारी गाउँका चन्द्रवीर वलीको सपना

