मुख्य समाचार Archive

काठमाडौं – चीन उडान बन्द
काठमाडौं ,चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल – चीन हवाई सेवा पनि बन्द गरिएको छ । चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन

चीनले १० दिनमा तयार गर्यो एक हजार शय्याको अस्पताल
काठमाडौँ,२०७६ चीनले १० दिनमा कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको छ। कोरोना भाइरको उद्गम स्थल मानिएको चीनको वुहान शहरमा १० दिनमै अस्पताल तयार गरेको हो। अस्पताल तयार भइसकेकोले चीनले १४ सय मेडिकल स्टाफलाई उक्त अस्पतालमा

भक्तपुरमा बालिका अपहरण गरी फिरौती माग्ने युवक मामाका छोरा
काठमाडौं, पछिल्लो समय आपराधिक घटनाहरुमा घरकै व्यक्ति, आफन्त, छिमेकी र चिनजानका मानिसको संलग्नता बढ्दो छ । जसका कारण नेपाली समाजमा पछिल्लो समय आफन्तैमाथि ‘अविश्वास’ को अवस्था सिर्जना हुँदै गएको छ । यसले नेपाली समाजलाई विकृत बनाउँदै

कालापानी फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण
कैलाली,सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले मिचिएको नेपालको भूमि कालापानी फिर्ता ल्याउनका लागि पहल गर्न सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भारतले आफ्नो नक्सामा नेपालको भूमि कालापानी र लिपुलेक

नेविसंघको तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति थपिए
काठमाडौँ, कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समिति विस्तार गरेका छन् । बिहीबार राजीव ढुंगानाको अध्यक्षतामा बनाएको तदर्थ समितिमा देउवाले आइतबार २ उपसभापति र ५ महामन्त्री थपेका छन् । योसंगै तदर्थ समिति १० सदस्यीय भएको
अब प्रहरी जवानका लागि ‘भीआईपी’ मेसको खाना !
काठमाडौं, प्रहरी अधिकृत र जवानहरुबीच खानामा रहेको ‘विभेद’ हटाउने ‘अभियान’अन्तर्गत महानगरीय प्रहरीले संयुक्त मेसको शुरुवात गरेको छ ।महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले केही दिन अगाडि प्रहरी अधिकृत र जवानहरुले एउटै मेसमा खाना

सप्तरीमा पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी
सप्तरी, सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् ।राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए । उनका अनुसार सो
६ वर्षीया बालिका अपहरणमा संलग्न एक पक्राउ
काठमाडौं, प्रहरीले भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) को अपहरणमा संलग्न एक जना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया

वामदेव गौतम बने सत्तारूढ दल नेकपाको उपाध्यक्ष
काठमाडौं, नेकपाका सचिवालय सदस्य वामदेव गौतम पार्टीका उपाध्यक्ष बनेका छन् ।बुधवारबाट राजधानीमा जारी केन्द्रीय कमिटी बैठकले सांगठनिक र विधान संशोधन प्रस्ताव पारित गरेसँगै गौतम उपाध्यक्ष बनेका हुन् । गत असोजको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव

महेन्द्र बहुमुखी क्याम्पसमा क्रान्तिकारीले बुझायो ज्ञापनपत्र
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) बाँकेले महेन्द्र बहुमुखी क्याम्पसमा ज्ञापनपत्र बुझाएको छ । आइतवार संगठनले क्याम्पस प्रमुख गणेश कुमार रेग्मी समक्ष दुई बुदे माग सहितको ज्ञापनपत्र बुझाएको हो । त्रिभुवन विश्वविद्यालयले फागुन

