मुख्य समाचार Archive

किन भेटेनन् क्यानडाका सभामुखले- सापकोटालाई ?
काठमाडौं । नेपाल भ्रमणमा रहेका क्यानडाका उपल्लो सदन(सिनेट)का सभामुख जर्ज जे फ्युरीले प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटालाई भेटन् इन्कार गरेका छन् । दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौं आइपुगेको जे फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले सोमबार नै

पाँच किलो चरेससहित दुई जना पक्राउ
कैलाली- प्रहरीले लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । झण्डै पाँच किलो चरेससहित प्रहरीले धनगढीको गौरीफन्टा नाकाबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कपिलवस्तुको शिवराज नगरपालिका–९ घर भएका २४ वर्षीय विश्वास थापा र
बाँकेका युवा बिद्यार्थीले बुझाए, भेरी अस्पताललाई ध्यानाकर्षण पत्र
नेपालगन्ज, बाँके अनेरास्ववियु र राष्ट्रिय युवा संघ बाँकेले बिभिन्न माग राख्दै नेपालगन्ज स्थित भेरीअस्पताललाई दश सुत्रीय ध्यानाकर्षण पत्र बुझाएका छन । अस्पताल प्रशासनसंग आम सेवाग्राहीको सरोकार र चासोका विषयमा दश सुत्रीय माग राख्दै राष्ट्रिय युवा संघ

जुठो खाँदा एकै परिवारका नौं जनालाई कोरोना संक्रमण
एजेन्सी, जुठो खाँदा हङकङमा एकै परिवारका नौं जनालाई कोरोना भाइरसको संक्रमण भएको छ । आपसमा जुठो खाना खाएपछि उनीहरूलाई कोरोना संक्रमण भएको पुष्टि भएको हो । एकै परिवारका उनीहरूले आपसमा हाटपट र बार्बेक्यु खाना साटासाट गरेर
वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने पक्राउ
काठमाडौं, वैदेशिक रोजगारीका लागि कतार, माल्दिभ्स लगायतका देशहरुमा पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग ८ लाख रुपैयाँ लिएर ठगी गरेको अभियोगमा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–२ गैह्री घर भइ भक्तपुरको लोकन्थली बस्दै

अख्तियारको कदमबारे नयाँ रणनीति लिन काँग्रेस बैठक बस्दै
काठमाडौं ,पार्टी उपसभापति विजयकुमार गच्छदारलाई अख्तियारले पूर्वाग्रह साँध्दै सरकारी जग्गा अपचलनमा भ्रष्टाचार मुद्दा दायर गरेको भन्दै आन्दोलित कांग्रेसले आज आवश्यक रणनीति बनाउँदै छ । अख्तियारले साझा भूमिका खेल्न नसकेको आरोप लगाएको कांग्रेसले आज दिउँसो २ बजेका

खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा
स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुग्ने गरेको पाइएको छ । सीमा क्षेत्रमा रहेका कानून कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादन स्थलदेखि पेटसम्म विषादीयुक्त खानेकुरा पुगेको जनाइएको छ । खाद्य
आइजीपीबारे टुंगो लगाउन मन्त्रिपरिषद बैठक बस्दै
काठमाडौं , शनिबार दिउँसो मिर्गौलाको डायलासिस गरेपछि दुई दिन आराम गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद बैठक डाकेका छन । सोमबार नियमित रुपमा बस्दै आएको बैठक प्रधानमन्त्री आराम गरिरहेकाले प्रभावित हुने अड्कलबाजी काटिरहँदा दिउँसो १
रुकुममा अझै ढिके नुन उपभोग गर्दै
रुकुम, रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको पाइएको छ । आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भए पनि रुकुमका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन । सिस्ने गाउँपालिका–१,

पर्यटकले रुचाएनन् कङ्क्रिट पदमार्ग
विश्व भेगन अर्गनाइजेशनमा आबद्ध २१ विदेशी पर्यटक घुम्नलाई दुई महिना अगाडि बागलुङ आएका थिए । एक रात बागलुङ बजार घुमेर जिल्लाको पहिलो घरवास अतिथि सत्कार घरवासमा पैदल यात्रा (पदमार्ग) मार्फत भकुण्डे पुगे । जिल्लालाई भ्रमणको पहिलो

