मुख्य समाचार Archive

नवनियुक्त ज्ञवालीले पदभार ग्रहण गरे
काठमाडौं, नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले पदभार ग्रहण गरेका छन् । गृहमन्त्रालयमा दर्ज्यानी चिन्ह लगाएसँगै प्रहरी महानिरीक्षक ज्ञवालीले बुधबार नै प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर पदभार ग्रहण गरेका हुन् । बुधबार गृहमन्त्रालयमा आयोजित एक कार्यक्रममा

भोलि देखि बालबालिकालाई दादुरा रुवेला विरुद्धको खोप लगाउँदै
काठमाडौं, सरकारले भोलि देखि २ महिनासम्म नेपालका करिब ३० लाख बालबालिकालाई दादुरा र रुवेला रोगविरुद्धको खोप लगाउँदैछ । पहिलो चरणअन्तर्गत फागुनमा प्रदेश १, २ र ५ का बालबालिकालाई खोप लगाउने र दास्रो चरणमा चैतमा बागमती, गण्डकी,
दैलेखमा पेट्रोलियम पदार्थ रहेको पुष्टि
काठमाडौँ, दैलेख क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको छ । विगत चार महिनादेखि सुरु गरिएको अन्वेषणले सो क्षेत्रमा पेट्रोलियम पदार्थ रहेको पुष्टि भएको पेट्रोलियम अन्वेषण परियोजनाले जनाएको छ । परियोजनाका प्रमुख सुधीर रजौरेले पेट्रोलियम अन्वेषण तथा प्रवद्र्धन परियोजनाले
पूर्वप्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा सर्वोच्चमा रिट दायर
काठमाडौं, पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई भ्रष्टाचार मुद्दा चलाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा तत्कालिन प्रधानमन्त्री नेपाल र भट्टराईसमेत जोडिएको आरोपसहित उनीहरुलाई भ्रष्टाचार मुद्दा

घट्यो प्याजको मूल्य,
काठमाडौं– नेपाली बजारमा प्याजको मूल्य घटेको छ । कुनै बेला बजारमा प्याजको प्रतिकिलो मूल्य २ सय ५० हाराहारीमा रहेको थियो । तर बजारमा प्याजको मूल्यमा ह्वात्तै कमी आई प्रतिकेजी १ सय रुपैयाँ भन्दा तल झरेको व्यवसायीहरुले
चीनमा रहेका नेपालीलाई तयारी बस्न दूतावासले सन्देश दियाे
काठमाडौं,चीनको उहानमा रहेका नेपालीलाई फागुन तीन गते नेपाल फर्काउने तयारी थालिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागनु ३ गते शनिवार चीनको कोरोना संक्रमित क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउने निर्णय भएको थियो । चीनको बेजिङमा रहेको
राष्ट्रपतिसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश
काठमाडौँ ,निर्वाचन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । प्रतिवेदनमा निर्वाचन आयोगको संक्षिप्त परिचय, संगठन संरचना एवम् प्रशासकीय

चितुवाको छाला र भालुको पित्तसहित दुई जना पक्राउ
काठमाडौं, संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी सार्वजनिक गरेको हो । तारकेश्वर नगरपालिका–४ पुरानो गुह्येश्वरीमा अवैधरुपमा वन्यजन्तु चितुवाको छाला र

दिल्ली विधान सभा- आम आदमी ६२, भाजपा आठ स्थानमा विजयी
भारतको नयाँ दिल्लीमा विधान सभाका लागि भएको निर्वाचनमा आम आदमी पार्टी (आप) ले मङ्गलबार सम्पन्न मतगणनामा ६२ सीटमा विजयी भएको छ। त्यस्तै भारतीय जनता पाटी (भाजपा) ले आठ स्थानमा विजय हाँसिल गरेको छ। प्रतिशतका आधारमा आपले

सिन्धुपाल्चोकमा फैलिएको भाइरल ज्वरोमा देखियो, कोरोनासँग मिल्दोजुल्दो लक्षण
काठमाडौं,सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बामा देखिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणका लागि स्वास्थ्यकर्मीको टोली आज त्यसतर्फ जाँदैछ। छिमेकी गाउँपालिका बलेफीमा रहेको जलविरे स्वास्थ्य केन्द्रबाट एक जना डाक्टर र स्वास्थ्यकर्मीको टोली लिएर प्रभावित क्षेत्र जान लागेको जुगल गाउँपालिकाका

