मुख्य समाचार Archive

प्रधानमन्त्री ओलीको विकल्प खोज्ने अवस्था आयो : नैनसिंह महर
काठमाडौं , नेपाली काँग्रेसका युवा नेता नैनसिंह महरले प्रधानमन्त्री केपी शर्मा ओली भ्रष्टाचारको मतियार भएको भन्दै विकल्प खोज्ने अवस्था आएको बताएका छन् । नेविसंका पूर्व अध्यक्ष समेत रहेका महरले भने, ‘देशमा भएको खर्बौको भ्रष्ट्राचारमा सरकारको संलग्नता

किन लेखे बिल गेट्सलाई चिनियाँ राष्ट्रपतिले पत्र
चिनियाँ राष्ट्रपति सि चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भनी धन्यवाद दिँदै विश्वकै सर्वाधिक धनी मध्येका एक बिल गेट्सलाई पत्र लेखेका छन् । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड

जन्मदिनको अवसर पारेर प्रधानमन्त्री ओलीको किताब सार्वजनिक
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक ‘भिजन टु एक्सन’ सार्वजनिक भएको छ । आफ्नो ६९ औं जन्मदिनको अवसर पारेर ओलीले पुस्तक ल्याएका हुन्, जसलाई राष्ट्रकवि माधव घिमिरे र शताब्दी पुरुष सत्यमोहन जोशीले सार्वजनिक गरेका छन् ।
भट्टराईको ब्यङग्यः ओलीले ३ गते आकाशतिर थुक्दा ८ गते आफ्नै मुखमा पर्यो
पर्वत, समाजवादी पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले ७० करोड कमिसन बार्गेनिङ गरिएको अडियो प्रधानमन्त्री केपी ओलीलाई पहिले नै थाहा भएपनि किन चुप लागेर बसे भन्दै प्रश्न गरेका छन् । उनले दुई महिना अघि नै प्रधानमन्त्रीको हातमा

विवाह गर्दै हुनुहुन्छ ? जीवन साथीसँग विवाह अगाडि अवश्य सोध्नुस् यी प्रश्न !
एजेन्सी, जीवन साथिसँग हरेक पुरुष तथा महिलाले आफ्नो समय सुखमय बितोस भन्ने चाहन्छन नै । सुखमय जीवनका लागि दुई पार्टनबीचमा कुनै समस्या हुनु उपयुक्त हुँदैन । प्रेम विवाह वा सम्बन्धमा हुनुहुन्छ भने त तपाइले प्रेमीको चालचलन
बाँस्कोटालाई छुट दिने पक्षमा छैनौं हामी : प्रचण्ड
चितवन– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताएका छन् । शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहमा प्रचण्डले भ्रष्टाचारसँग सम्बन्धित विषयमा अझ गहिरो गरि अनुसन्धान

दरबार हाइस्कुल हस्तान्तरणमा कोरोनाको प्रभाव !
काठमाडौँ, रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कुल (भानु माध्यमिक विद्यालय) को पुनःनिर्माणको काम सकिए पनि हस्तान्तरणमा ढिलाइ भएको छ । चीनको हुबेई प्रान्तको वहानबाट फैलिएको कोरोनाभाइरस प्रकोपका कारण स्कुलको पुनःनिर्माण सके पनि चिनियाँ सरकारी टोली उक्त स्कुलको अनुगमन

बसको ठक्करबाट एकजना महिलाको मृत्यु
तनहुँ, व्यास नगरपालिका १२ देउरालीमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। करिव ६५ वर्षीय महिलाको बसको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। बसबाट झरेर गन्तव्यतर्फ लाग्ने क्रममा साइडबाट जाँदै गर्दा ग १
नेकपाको सचिवालय बैठक बस्दै, यस्ता छन एजेण्डा
काठमाडौँः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय शनिबार अपराह्न बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा डाकिएको सचिवालय बैठकको मूख्य एजेण्डाका रुपमा अमेरिकी परियोजना (एमसिसी) माथि छलफल हुने बताइएको छ। झलनाथ खनाल नेतृत्वको तीन सदस्यीय कार्यदलले

अतिक्रमित सरकारी जग्गामा डोजर चल्यो
काठमाडौँ ,अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गा फिर्ता अभियानलाई सरकारले तिव्रता दिएको छ । शनिबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ तीनकुने जागृतिनगरमा रहेको अतिक्रमित जग्गामा महागरले फिर्ता लिएको छ । त्यसक्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य गणेश दुलाल र

