मुख्य समाचार Archive
प्रचण्ड निवास खुमलटारमा गोप्य भेला, यस्तो छ षड्यन्त्र
बुधवार नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर मंगलवार दिनभर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा मुख्य दुई बैठक बसे । एउटा राजनीतिक, अर्काे ब्यापारिक घराना । दुवै बैठकको लक्ष्य एउटै

प्रदेश सरकारले सुर्खेतमा सडक निर्माण कार्यलाई तीव्रता दिएको छ
सुर्खेत,कर्णाली प्रदेश सरकारले यतिबेला राजधानी सुर्खेतका सडक निर्माणकार्यलाई तीव्रता दिएको छ । राजधानी शहर सुर्खेत वीरेन्द्रनगरका सडक नै पक्की नबनेको र बनेका सडक पनि बिग्रँदै गएकाले सरकारले यहाँको निर्माण कार्यलाई अघि बढाएको हो । वीरेन्द्रनगरभित्रका सडक

विद्यार्थीले बनाएको विद्युतीय गाडी
आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक
ओलीले कि पार्टी छाड्नुपर्छ, कि निर्णय मान्नुपर्छ : झलनाथ
नेकपाका वरिष्ठ नेता झलनाथ खनालले पार्टी छाड्न अथवा पार्टीको निर्णय कार्यान्वयन गर्न पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन्। आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित खनालको अन्तर्वार्ताको सार संक्षेप : वामदेव गौतमलाई राष्ट्रिय सभामा

चीनलाई उपहार दिइएको ‘सोल्टी’ गैँडाको मृत्यु
चीन सरकारलाई उपहारस्वरुप दिइएको दुई जोडीमध्ये एक गैँडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई चाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

अन्ततः न दुलाहा आए न जन्ती
काठमाडौं,बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो। मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो। काठमाडौंम रहेका आफ्ना जिल्लावासी र

राष्ट्रपति आउने भएपछि चार पालिकाले दिए सार्वजनिक बिदा
बैतडी,सुदूरपश्चिम प्रदेशको भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी बैतडी र दार्चुला आउने भएपछि त्यहाँका चार पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिका तथा दार्जुलाका शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकाले विहीबारका लागि

दिल्लीमा हिंसा भड्कियो : ज्यान गुमाउने २७ पुगे, अढाई सय बढी घाइते
नयाँदिल्ली, नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर भारतको राजधानी नयाँदिल्लीमा भड्किएको हिंसाका कारण ज्यान गुमाउनेको संख्या बुधबार साँझसम्म २७ पुगेको छ । कानुनको पक्ष–विपक्षमा उत्रिएका प्रदर्शनकारी उग्र बन्दा हिंसा भड्किएको हो । हिंसामा कम्तीमा एक २५० जना घाइते

मातृशिशु पोषणका लागि खुत्रुके बचत
दाङ , घोराही उपमहानगरपालिकाले मातृशिशु पोषणका लागि उपप्रमुख आमा तथा शिशु सुरक्षा खुत्रुके बचत कार्यक्रम शुरू गरेको छ। उपमहानगरले बुधवार उपमहानगरको ४ स्थित लक्ष्मीपुरबाट मातृशिशु स्वास्थ्य पोषणका लागि १ हजार रुपैयाँ सहित खुत्रुके वितरण कार्यक्रम शुरू

जीप र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
बर्दिया , बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर २ रानीपुरमा बोलेरो जीप र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जानको ज्यान गएको छ। अर्का एक जना घाइते भएका छन्। भे ८ प ९१७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट

