मुख्य समाचार Archive

प्रधानमन्त्रिको जन्मोत्सवमा केक बोक्न हेलिकोप्टर चार्टर्ड !

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव आफू जन्मेको जिल्ला  तेह्रथुम पुगेर मनाएका छन् । तेह्रथुम आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्म घर नजिकै हेलिप्याड निर्माण गरिएको थियो ।ओलीले गाउँपालिकाको ४ को इवास्थित आफू जन्मेको घरमा

सम्पतीको स्रोत खोज्दा किन रिसाउछन प्रधानमन्त्री ओली ? (भिडियोसहित)

काठमाडाैँ, भर्खरै मात्र ७० कराेडकाे बिवादमा तानीएका तत्कालीन संचारमन्त्री गोकुल बास्कोटालाई स्थाई समितिको बैठकमा समेत बचाउ गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीले बालकोटका २ वटै घर बास्कोटालाई प्रयोग गर्न दिएका छन । त्यहि घरको आर्थीक स्रोत

यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मथलो पुगेर ६९ औं जन्मदिन

तेह्रथुम, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराई गाउँपालिका-४ इवास्थित आफ्नो जन्मथलोमा पुगेका छन्। उनले जन्म घरमा पुगेर गाउँलेसँग जन्मोत्सव मनाएका हुन्। पाँचथर हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट आइतवार अपराह्न २ बजे उनी इवास्थित

प्रचण्डले डोला बोकेर सुरु गरे विश्वको लामो धार्मिक पदयात्रा

जनकपुर, विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत् सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र

प्रधानमन्त्रीले पदमा बसिरहने नैतिक हैसियत गुमाइसक्नु भयोः गगन थापा

बर्दिया । नेपाली कांग्रेसेका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले पदमा बसिरहने राजनीतिक र नैतिक हैसियत गुमाइसकेको बताएका छन् । बर्दियामा आइतबार आयोजित कार्यक्रममा सांसद थापाले निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७०

सताक्षी गोल्डकप फुटबलको उपाधि मछिन्द्रलाई

काठमाडौं, मछिन्द्र क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि उचालेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको सताक्षी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्र च्याम्पियन बनेको

३० लाख चोरीको आरोप लागेका थापा २० लाखसहित पक्राउ

काठमाडौं, ३० लाख रुपैयाँ चोरी गरेको आरोप लागेका एक व्यक्ति २० लाख ५० हजार नगदसहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की ठाँटीघाट गाउँपालिका-६ का स्थायी ठेगाना भई हाल काठमाडौं कलंकी बस्दै आएका खगेन्द्रकुमार थापा छन्।

सडक बनेन भन्दै आन्दोलन गर्ने पाँच जना पक्राउ

काठमाडौं, पाँच वर्षदेखि अलपत्र लामोसाँघु जिरी सडकखण्ड अन्तर्गतको खाडीचौरदेखि चरिकोटसम्मको मुख्य सडक नबनेको भन्दै बिरोधमा उत्रिएका नागरिक समाजका अगुवाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सडक आयोजनाको कार्यालय सिन्धुपाल्चोकमा आइतवार तालाबन्दी गर्न गएका नागरिक समाजका अगुवाहरुलाई सिन्धुपाल्चोक

छायाँ मन्त्रीलाई देउवाको निर्देशन – मन्त्रालयका भ्रष्टाचार गहिरोसँग खोज्नू

काठमाडौं,प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयमा हुने सबै प्रकारका भ्रष्टाचारजन्य गतिविधिको सुक्ष्म ढंगले अध्ययन गर्न निर्देशन दिएका छन् । सरकारका कामकारबाहीको निगरानी गर्न भनेर गठन गरिएको छायाँ सरकारको पहिलो

बाँस्कोटा प्रकरण : मिश्रविरुद्ध साइबर क्राइमको उजुरी

काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको छ । समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर