मुख्य समाचार Archive

छोरा मारेको अभियाेगमा आमा पक्राउ

पर्सा ,आफ्नै १ वर्षीय छोरोका हत्या गरेको अभियोगमा पर्सामा एक आमा पक्राउ परेकी छन्। पर्साको सिर्सिया नदीमा बालक प्रमोद साहको शव फेला परेपछि उनी पक्राउ परेकी हुन्। बिहीबारबाट एकै घरका तीन जना बालबालिका हराएको हल्ला चलिरहेको

२ लाख ४० हजार ‘स्मार्ट’लाइसेन्स छापियो

काठमाडौं, ठूलो क्षमताको छपाइ उपकरण (मास प्रिन्टर) सञ्चालनमा आएसँगै दुई लाख ४० हजार भन्दा बढी ‘स्मार्ट’ चालक अनुमतिपत्र छापिएको छ । झण्डै आठ लाख छाप्नु पर्नेमध्ये अहिलेसम्म उक्त चालक अनुमतिपत्र छापिइसकेको यातायात व्यवस्था विभागले जनाएको छ

सरकारले ध्यान नदिएपछि सडक बनाउन आफैँ जुटे स्थानीय

सुर्खेत, सम्बन्धित नियकाले ध्यान नदिएपछि वीरेन्द्रनगरका सडकका खाल्डाखुल्डी पुर्न स्थानीयवासी आफैँ जुटेका छन् । वीरेन्द्रनगर नगरपालिकाका–१३ स्थित इन्द्रपुरका स्थानीयवासीले आफैँ नै खाल्डाखुल्डी पुर्न थालेका हुन् । उनीहरूले आफ्नो गाउँमा रहेका करिब तीन किलोमिटर सडकमा खाल्डाखुल्डी पुर्नुका

मास्क बिक्रीमा मनपरी

काठमाडौं , बालाजु काभ्रेस्थलीकी कमला थापाले आठ थान साधारण पेपर मास्क किनिन् । यसका लागि उनले २०० रुपैयाँ तिरिन्। तर करिब एक महिनाअघि भने उनले त्यति नै परिमाणको मास्क ४० रुपैयाँमा किनेकी थिइन्। अहिले उनले प्रतिगोटा

डोल्पामा समयमै पुग्यो नयाँ पाठ्यपुस्तक

डोल्पा,  हिमाली जिल्ला डोल्पामा यस बर्ष समयमै नयाँ पाठ्यपुस्तक पुगेको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै फागुन दोस्रो साताभित्र मध्य र तल्लो डोल्पाका पाँचवटै स्थानीय तहमा नयाँ पाठ्यपुस्तक वितरण सुरु गरिएको हो। यसअघिका वर्षहरुमा पाठ्यपुस्तक ढुवानीमा

तेजाब प्रहार गर्ने केशरीलाई आठ वर्ष कैद

मकवानपुर, जिल्ला अदालत मकवानपुरले हेटौँडाकी बिन्दवासिनी कंशकारमाथि तेजाब प्रहार गर्ने भारतीय नागरिक दिलीपराज केशरीलाई आठ वर्ष कैद र एक लाख जरिवाना गर्ने फैसला गरेको छ । साथै पीडित कंशाकारको उपचारमा खर्च भएको एक करोड १४ लाख

पेट्रोलियम पदार्थको पहिलो चरणको सर्भे सकियो

दैलेखको श्रीस्थान, नाभीस्थान, पादुका लगायतका क्षेत्रमा देखिएको पेट्रोलियम पदार्थको अन्वेषणको क्रममा खनिएका १० वटा लाइनहरुको सिस्मिक सर्भे सम्पन्न भएको छ । अन्वेषणका लागि खनिएका तीन वटा पूर्ब पश्चिम र सात वटा उत्तर दक्षिण दिशाका १० वटा

पेट्रोलियम पदार्थ आयात गर्दा करबापत संकलित ४१ अर्बको छैन लेखाजोखा

सरकारले पेट्रोलियम पदार्थ आयात गर्दा पूर्वाधार करबापत संकलित १ अर्ब रुपैयाँको खर्चबारे सम्बन्धित निकाय नै बेखबर छ । सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि पेट्रोल र डिजेलमा पाँच रुपैयाँ पूर्वाधार विकास कर लिन थालेको थियो ।

आज २०७६ फागुन १६ गते शुक्रबारको राशिफल

आज २०७६ फागुन १६ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

बाँकेमा जनप्रतिनिधि र तस्करहरुको मिलेमतोमा तस्करी बढेको भन्दै विप्लव नेकपाको चेतावनी

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले जनप्रतिनिधि र तस्करहरुको मिलेमोमा तस्करी बढेको भन्दै चेतावनी दिएको छ ।बिहीबार बाँके जिल्ला सेक्रेटरी सुनिल सिँहले एक विज्ञप्ति जारी गर्दै उक्त कुरा वताएका हुन् । जिल्ला सेक्रेटरी सुनिल सिँहद्धारा जारी