मुख्य समाचार Archive

कोरोनाको असरः सामान्य मुद्दाका कैदीलाई रिहा गर्ने तयारीमा सरकार
काठमाडौं,कोरोना भाइरसको संक्रमणले विश्वभर महामारी लिइरहेका बेला सरकारले सामान्य मुद्दाका थुनुवा/कैदी रिहा गर्ने भएको छ। सामान्य प्रकृतिका मुद्दामा कारागार चलान गरिएका थुनुवा/कैदीहरुलाई रिहा गर्ने प्रक्रियाका लागि गृहमन्त्रालयले आवश्यक छलफल अघि बढाएको छ। यसका लागि गृहमन्त्री रामबहादुर
भारतीय सीमा क्षेत्र कोरोनाको उच्च जोखिममाः गृह मन्त्रालय
काठमाडौं । गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरसको संक्रमण भित्रन सक्ने जोखिम रहेकाे भन्दै उच्च सतर्कता अपनाउने निष्कर्ष निकालेको छ । बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सीमानाका

सरकारको निर्णय त्रिभुवन विश्वविद्यालले गर्यो अवज्ञा
काठमाडौं, त्रिभुवन विश्वविद्यालले सरकारको निर्णय अवज्ञा गरेको छ । संसारभर फैलिइरहेको महामारी कोरोना भाइरस (कोभिड–१९) को सम्भावित महामारीलाई मध्यनजर गर्दै सरकारले आज (चैत ६ बिहीबार) बाट हुने भनिएका माध्यमिक शिक्षा परीक्षा (एसईई) लगायतका सबै परीक्षा रोक्ने

सबै फिल्म हल बन्द गरिए
काठमाडौं , सरकारले कोरोना भाइरसको संक्रमण हुन नदिन भन्दै चलचित्र हल बन्द गर्ने निर्णय गरेसँगै नेपालमा सबै चलचित्र हल बन्द गरिएका छन् । हलहरुले सूचना जारी गर्दै बिहीवारदेखि हल बन्द गर्ने निर्णय गरेका हुन् । उपप्रधानमन्त्री

चितुवाको आक्रमणबाट वन अधिकृत सहित तीन घाइते
कास्की,पोखरामा आज बिहान चितुवाको आक्रमणमा परी जिल्ला वन अधिकृत रामकाजी श्रेष्ठसहित तीन घाइते भएका छन् । पोखरा महानगरापालिका–१३ मियापाटनमा बिहान ७ बजेको समयमा चितुवाले आक्रमण गर्दा वन अधिकृते श्रेष्ठ, सशस्त्र प्रहरी हवल्दार ३६ वर्षीय फटिक मगरसहित
कोरोनाको त्रासमा उपत्यकाबाट बाहिरिनेको संख्या बढ्यो
काठमाडौं, पछिल्लो समयमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को सन्त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिनेक्रम शुरु भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो ।

अदालतको अनुमतिबिनै फोन ट्यापिङ गर्न मिल्ने
काठमाडौं , विधायन व्यवस्थापन समितिले विशेष अवस्थामा अदालतको अनुमतिबिना पनि फोन ट्यापिङ गर्न मिल्ने प्रावधानसहित विशेष सेवा गठनसम्बन्धी विधेयक अन्तिम टुंगो लगाएको छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डतालगायत विशेष विषयमा

कारोना आशंकामा अस्पताल भर्ना भएका व्यक्तिद्वारा आत्महत्या
नयाँ दिल्ली,कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक बिरामीले आत्महत्या गरेका छन् । यो घटना भारत हो । कोरोना संक्रमणको आशंकामा भारतको नयाँ दिल्लीस्थित सफदरजंग अस्पतालमा भर्ना भएका व्यक्तिले अस्पतालको सातौं तलाबाट हाम फालेर आत्महत्या

कोरोनाका कारण प्रचण्डको भेटघाट बन्द !
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोनाको सन्त्रास बढेकाले अति जरुरी बाहेकका अन्य भेटघाट बन्द गरेका छन् । विश्वभर फैलिइरहेको कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै भेटघाट बन्द गरिएको प्रचण्डकी छोरी समेत रहेकी

पेट्रोलमा कालोबजारी गर्ने तीन पक्राउ
सप्तरीको सुरुङगा नगरपालिका कुशहास्थित विभिन्न पसलमा बढी मूल्य लिई पेट्रोलमा कालोबजारी गर्ने तीन जनालाई पक्राउ गरिएको छ । नगरपालिका–५ कुशाहास्थित पसलमा अवैधरूपमा पेट्रोल प्रतिलिटर रु १२० का दरले बिक्री वितरण गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी

