मुख्य समाचार Archive

इन्डक्सन चुलो बाल्दा महसुल छुट
सर्वसाधारणले ग्यास अभाव महसुस गरिरहेका बेला सरकारले विद्युतीय चुलो प्रवद्र्धन गर्न चुलो तथा विद्युत् महसुल दुवैमा सहुलियत दिने भएको छ । सरकारको पछिल्लो कदमले नेपालीले इन्डक्सन चुलो १५ प्रतिशत सस्तो र विद्युत् महसुलमा २० प्रतिशत छुट
महिनामा आधा सिलिन्डर ग्यास वितरण
नेपाल आयल निगमले तत्कालका लागि आधा सिलिन्डर ग्यास वितरणको तयारी गरेको छ । बुधबार प्रत्येक महिनामा एक परिवारलाई एक सिलिन्डर वितरण गर्ने नीति ल्याएको निगमले बिहीबार आधा सिलिन्डर वितरण गर्ने निर्णय गरेको हो तर एक परिवारलाई

कोरोना संक्रमित चीनमा भन्दा अमेरिकामा धेरै
काठमाडौं , कोरोना भाइरसका संक्रमित चीनमा भन्दा अमेरिकामा देखिएका छन् । अमेरिकामा एकै दिन १५ हजार भन्दा बढीमा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ८३ हजार ६ सय ७२ पुगेको छ । संक्रमित हुनेको यो संख्या चीनको

आज २०७६ चैत १४ गते शुक्रबारको राशिफल
आज २०७६ चैत १४ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

यसकारण छापामार शैलीमा गाउँगाउँ पुग्यो अध्यक्ष सेजुवालको टोली
कालिकोट,पचलाझरना गाउँपालिका अध्यक्ष खडगराज सेजुवाल लगायतको टोलीले आफनो गाउँपालिकामा लकडाउनको प्रभाव र होम क्वारेन्टाइनको बिषयमा अबलोकन गरेका छन । उपाध्यक्ष तारा न्यौपाने,स्वास्थ्य प्रमुख बिरेन्द्र सञ्ज्याल लगायतको टोलीले कोरोनाको सचेतताका लागि पालिकाका केहि स्थान अबलोकन गरेका हुन

मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव सिंहद्धारा कोरोना रोकथाम तथा उपचार कोषमा सहयोग घोषणा
सुर्खेत बिरेन्द्रनगर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादर शाहीका प्रमुख स्वकिय सचिब तथा युवा नेता खेम बहादुर सिंहले आफनो एक महिनाको तलब बापतकाे रकम कोरोना रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने घोषणा गरेका छन । सरकारले कोरोना

कर्णाली क्वारेन्टाइन कक्षामा ११० जना
सुर्खेत , भारतबाट नेपालका विभिन्न नाका हुँदै सुर्खेत भित्रिएका १०२ जनालाई कर्णाली प्रदेश सरकारले निगरानी कक्ष (क्वारेन्टाइन) मा राखेको छ । आज फेरि सम्पर्कमा आएका थप आठ पुरुषलाई वीरेन्द्रनगर नगरापालिकाको सहयोगमा जननमूना मावि सुर्खेतको क्वारेन्टाइनमा राखिएको

विद्युत महशुलमा २० प्रतिशत छुट
काठमाडौं,सरकारले विद्युतीय चुल्होको प्रयोगलाई प्रोत्साहन गर्न विद्युत महशुलमा छुटको तयारी गरेको छ । कोरोना भाइरसको जोखिम न्युनीकरणका लागि सरकाले लकडाउन गरेसँगै बजारमा खाना पकाउने ग्यासको अभाव सिर्जना हुन नदिन विकल्पका रुपमा इन्डक्सन चुल्होको प्रयोगमा विद्युत महशुलमा

कोरोना उपचार गर्न नोबेल अस्पताल तयार
विराटनगर ,विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना भाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाउन तयार भएको छ। अस्पतालका सञ्चालक डा सुनिल शर्माले नोबेल अस्पताललाई कोरोना विशेष उपचार केन्द्रको रुपमा तीन महिनासम्म प्रयोग गर्न दिन
दैनिक उपभोग्य वस्तु घरघरमा पुर्याउन गृहको निर्देशन
काठमाडौँ ,सरकारले दैनिक उपभोग्य वस्तु घरघरमा पुर्याउन उद्योगी/व्यवसायीहरुलाई निर्देशन दिएको छ । उद्योग वाणिज्य महासंघ, राजधानीमा सञ्चालित सुपरमार्केट, ग्रोसरी तथा अन्य होलसेल पसल सञ्चालकहरुलाई बोलाएर सरकारले उपभोक्ताको मागअनुसार लकडाउन अवधिभर घरघरमा खाद्यवस्तु पुर्याउन निर्देशन दिएको हो

