मुख्य समाचार Archive

पृथ्वी जयन्तीको अवसरमा कोहलपुरमा दिप प्रज्वलन

कोहलपुर, बाँकेको कोहलपुरमा पृथ्वी जयन्तीको अवसरमा दिप प्रज्वलन गररिएको छ । मध्यपश्चिम विश्वविद्यालय वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, कोहलपुर मोडेल कलेज कोहलपुर र न्यु बागेश्वरी एकेडेमी कलेजका विद्यार्थीहरुले कोहलपुरको न्युरोडमा उक्त कार्यक्रमको आयोजना गरेका हुन ।उक्त कार्यक्रममा वागेश्वरी

घनश्याम भुसाल एकीकृत समाजावादीमा प्रवेश गर्दै

काठमाडौं । नेकपा (एमाले) परित्याग गरेर प्रतिनिधि सभा चुनाव लडेका घनश्याम भुसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीका सबैजसो नेता-कार्यकर्ताले विचार, सिद्धान्त र लोकतान्त्रिक विधिमा कम्युनिस्ट आन्दोलनलाई पुनर्गठित र एकीकृत गर्न

सुदूरपश्चिमको मुख्यमन्त्रीमा एमालेका राजेन्द्र रावल नियुक्त

कैलाली । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका राजेन्द्र रावल नियुक्त भएका छन् । प्रदेश प्रमुख देवराज जोशीले एमालेका संसदीय दलका नेता रावललाई संविधानको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको

कर्णालीको मुख्यमन्त्रीमा माओवादीका राजकुमार शर्मा

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र) का नेता राजकुमार शर्मा नियुक्त भएका छन् । आज (बुधबार) प्रदेश प्रमुख तिलक परियारले शर्मालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । शर्मालाई २५ सांसदको समर्थन रहेको छ । उनलाई माओवादीका

प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तिव्र

इटहरी । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सह आयोजनामा पुष २९ गतेदेखी इटहरीमा हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तिव्र पारीएको छ । इटहरीमा पहिलो पटक क्यानको आयोजनामा

बाँकेको राप्ती सोनारीमा गरियो माँघी मिलन कार्यक्रम

नेपालगन्ज, बाँकेको राप्ती सोनारी गाँउपालिकामा माघी मिलन कार्यक्रम गरिएको छ । वडा नं. ४ मा रहेको दिदी बहिनी एकता कृषि सहकारी संस्था लिमिटेडले आयोजना गरेको माघी मिलन कार्यक्रम सम्पन्न भएको हो ।माघी मिलनका अबसरमा थारु समुदायले

प्रधानमन्त्री प्रचण्डले पाए विश्वास मत : पक्षमा २६८, विपक्षमा २ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत पाएका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उनले विश्वासको मत लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले २६८ जना

बुधबार सार्वजनिक बिदा (सूचनासहित)

काठमाडौं । सरकारले पृथ्वी जयन्तीका अवसरमा भोलि (पुस २७) सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज (मंगलबार) सूचना जारी गरी पुस २७ गते सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो । यही पुस २५ गते बसेको

अखिल (क्रान्तिकारी) बर्दियाको २१ औँ जिल्ला सम्मेलन माघ २७ गते

बर्दिया, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) जिल्ला सम्मेलन आयोजक समितीको बैठक सम्पन्न भएको छ । सङ्गठनका जिल्ला संयोजक भरत परियारको अध्यक्षतामा मंगलबार बर्दियामा बसेको बैठकले माघ २७ गते २१ औँ जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

प्रचण्डलाई विद्यार्थी नेताको प्रश्न – ‘फागुन १ गते राष्ट्रिय विदा दिने हिम्मत छ ?’

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दश बर्षे जनयुद्ध सुरुवात गरिएको दिन फागुन १ गतेलाई राष्ट्रिय बिदा दिने हिम्मत छ ? भनेर प्रश्न गरिएको छ । प्रचण्ड नेतृत्वको सरकाद्धारा पौस २७ गते पृथ्वी जयन्तीको सन्दर्भमा राष्ट्रिय एकता