मुख्य समाचार Archive

बढी मूल्यमा मास्क बेच्ने चिनियाँ महिला पक्राउ

काठमाडौं, बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी

लकडाउनको तमासाः भारतबाट स्वदेश फर्किने क्रममा १ नेपालीको मृत्यु

दार्चुला, भारतीय राज्य उत्तराखण्डको मदकोटमा एक जना नेपालीको पुलबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा दार्चुलाको मार्मा गाउँपालिका–२ ठूलथला घर भएका ४२ वर्षीय अगबगरसिंह ठगुन्ना छन् । दैनिक मजदुरीका लागि भारत गएका ठगुन्ना आफ्ना अन्य

चाडपर्वको विदा कटौतीप्रति मुस्लीम समुदायको बिरोध,सौतेनी ब्यवहार गरेको आरोप

कृष्णनगर, अल्पसंख्यक मुस्लिम समुदायको चाडपर्वमा विदा कटौती प्रति मदरसा संघ नेपालले बिरोध गरेको छ। कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं २ काे पुस्तकालयमा बसेकाे बैठकले बिराेध गरेकाे हाे । राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा अब्दुल

लकडाउनकै बेला दिल्लीको धार्मिक सभामा पुगेका २० नेपालीलाई क्वारेन्टाइनमा राखियो

रौतहट, भारतको नयाँ दिल्लीमा लकडाउनको बेला एक धार्मिक सभामा नेपालीहरु समेत सहभागी रहेको खुलेको छ । मार्च १ गते देखि १५ गतेसम्म नयाँदिल्लीस्थित निजामुद्दीनको मर्कज बिल्डिङमा भएको तबलीगी समुदायको धार्मिक सभामा करिब आठ हजार जना सहभागीमध्ये

अनियमितता गरेको भन्दै स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

काठमाडौं, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका वाग्मती प्रदेशसभा सदस्य रमेश पौडेलले मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको भन्दै बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएका हुन्

भारतमा कोरोना संक्रमतिको संख्या १६ सय नाघ्यो,३८ जनाको मृत्यु

काठमाडौं,छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या करिब १६ सय नाघेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले भारतमा कोरोना भाइरसबाट संक्रमित मानिसको संख्या १६ सय ३७ पुगेको पुष्टि गरेको छ । स्वास्थ्य मन्त्रालयले आप्mनो वेबसाइटमा कोराना संक्रमित

बर्दियामा जङ्गली हात्ती मृत फेला

राजापुर, बर्दियाको राजापुर नगरपालिका–७ शङ्करपुरमा आज (बुधबार) बिहान एउटा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको छ । नेपाल–भारत सीमा क्षेत्रमा जङ्गली हात्ती मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय राजापुरका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए

बाँकेबाट २१ थुनुवा छाडिए

बाँके , जिल्ला प्रहरी कार्यालय, बाँकेले २१ जना थुनुवालाई छाडेको छ। थुनुवा कोठामा भीडभाड कम गर्न सामान्य मुद्दा चलेका २१ जनालाई छोडिएको बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शिवबहादुर सिंहले बताए। भिडभाडमा बस्दा कोरोना भाइरसको जोखिम बढ्ने

भारतमा एक नेपालीको मृत्यु, शव ल्याउन समस्या

भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ । मार्मा गाउँपालिका–२, दार्चुला घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो । लकडाउनका कारण घर फर्किन लागेका ठगुन्ना मदकोट झोलुङ्गेपुल

बढी मूल्यमा मास्क बेच्ने चिनियाँ व्यवसायी पक्राउ

काठमाडौं,बढी मूल्यमा मास्क बेच्ने एक चिनियाँ महिला पक्राउ परेको छन् । चार रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षे क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी उनलाई