मुख्य समाचार Archive

यसकारण ओलीले दिए मोदीलाई धन्यवाद !

काठमाडौं,  प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसको उपचारका लागि अत्यवाश्यक औषधि उपलब्ध गराएकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन्। ओलीले केही बेरअघि ट्विट गरी मोदीलाई धन्यवाद दिएका हुन्। भारतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई २३ टन औषधि

थपिए कोरोनाका तीन बिरामी, संक्रमितको संख्या पुग्यो ४५

काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४५ पुगेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको पिसिआर परीक्षणमा तीजना कोरोनाका बिरामी थपिएसँगै संक्रमितको संख्या ४५ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले बुधबार

बालुवाटारमा सांसदहरुलाई बोलाएर छलफल गरे ओली-प्रचण्डले

काठमाडौं, नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नफुट्ने स्पष्ट पारेका छन् । प्रधानमन्त्री समेत रहेका उनले बुधबार संघीय सांसदहरुलाई बालुवाटारमा बोेलाएर प्रधानमन्त्री ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाईसमेत सँगै राखेर छलफल गरेका हुन् । त्यसक्रममा

मुडकेचुलामा प्रमुख प्रशासकीय अधिकृत सम्पर्कमा नहुदाँ काम कारबाहिमा समास्या

डोल्पा, डोल्पाको मुडकेचुला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुदा काम कारबाहीमा समास्या परेकोे बताइएको छ । घर बिदामा गएका प्रमुख प्रशासकीय अधिकृत मदनप्रसाद देबकोटा सम्पर्क बिहिन हुदा समास्या परेको  बताइएकाे हो । मुलुक कोरोना भाइरस (कोभिड १९)

बाँकेमा घर भाडा मिनाहा गर्न उपभोक्ता मञ्चको माग

नेपालगन्ज, बाँके विश्वव्यापी रुपमा माहामारीको रुपमा फैलिरहेको कोरोना भाईरसका कारण सरकारले घोषणा गरेको लकडाउका कारण घर बाहालमा सञ्चालन भएका उद्योग व्यवसायको घर बाहाल छुट गर्न नेपाल घर बहाल उपभोक्ता मञ्च बाँकेले माग गरेको छ । मञ्चले

जुनीचाँदे वडा नं २ का अध्यक्ष नेपालीमाथि निर्घात कुटपिट

जाजरकाेट, जुनीचाँदे गाउँपालिका–२ का वडा अध्यक्ष रामबहादुर नेपालीलाई कुटपिट गरिएको छ । गत निर्वाचनमा वडाअध्यक्षमा पराजय भएका जयबहादुर नाथ सहितको टोलीले अध्यक्ष नेपालीलाई मंगलबार कुटपिट गरेको बताइएकाे हाे  । वडा कार्यालयमा काम गरिरहेको अबस्थामा जयबहादुर नाथ,

अमेरिकामा ग्रिनकार्ड प्रक्रिया स्थगित

वासिङ्टन,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ग्रिनकार्ड प्रक्रियालाई दुई महिनाका लागि स्थगित गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। कोरोना भाइरसका कारण अमेरिकी नागरिकले रोजगारी गुमाउन थालेपछि नागरिकको प्रतिस्पर्धी क्षमता बढाउन अमेरिकामा स्थायी बसोबासका लागि दिइने ग्रिनकार्ड प्रदान

लकडाउन पालना गराउँदा कुटिए प्रहरी चौकी इञ्चार्ज

सर्लाही, लकडाउन पालना गराउने क्रममा प्रहरी चौकी राजघाटका इञ्चार्ज बिकारु मण्डलमाथि हातपात भएको छ । लकडाउन उल्लंघन गरी जम्मा भएका युवालाई सम्झाइबुझाई गर्दा प्रहरी सहायक निरीक्षक मण्डलमाथि मङ्गलबार राति दुर्व्यवहार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी

किमजोङ बिरामी भएको भन्‍ने समाचार झुट ! कोरियाले गर्‍यो खण्डन

काठमाडौँ, उत्तर कोरियाका सर्वोच्च नेता किमजोङ उन बिरामी भएको भन्ने समाचार झुट भएको बताइएको छ । उक्त समाचारको दक्षिण कोरियाले खण्डन गरेको छ । केही दिनदेखि केही संचारमाध्यमहरुले किमजङको मुटुको शल्यक्रियापछि गम्भीर बिरामी परेको बताएका थिए

कुवेतमा थप १० नेपालीमा कोरोना संक्रमण, संक्रमितको संख्या २४ पुग्यो

काठमाडौं, दुई–चार पैसा कमाउने सपना बोकेर कुवेत पुगेका थप १० नेपालीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । वैदेशिक रोजगारीको शिलशिलामा कुवेत पुगेका थप १० नेपालीमा कोरोना संक्रमण देखिएकोे कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव कृष्ण सिलवालले