मुख्य समाचार Archive

१४ औं लोकतन्त्र दिवस, राजा ज्ञानेन्द्रले सत्ता हस्तान्तरण गरेको त्याे दिन
काठमाडौं, उन्नाईस दिने जनआन्दोलनको बलमा लोकतन्त्र स्थापना भएको दिनको सम्झनामा आज १४ औँ लोकतन्त्र दिवस मनाइँदैछ। कोरोना भाइरसबाट बच्न जारी बन्दाबन्दीका कारण औपचारिक कार्यक्रम हुन नसके पनि २०६३ वैशाख ११ गते अर्थात् आजैका दिन राजाबाट खोसिएको

आज आमाको मुख हेर्ने दिन, आमाप्रति श्रद्धाअर्पण गरी आशिर्वाद लिइँदै
काठमाडौं, प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने

रेणु यादवको नेतृत्वमा समाजवादी पार्टी विभाजनको तयारीमा
काठमाडौं, दुई दिनअघि अध्यादेशमार्फत् फेरबदल गरिएको राजनीतिक दल विभाजनसम्बन्धी कानूनी व्यवस्थाको उपयोग गर्दै समाजवादी पार्टीका सांसदहरूले पार्टी विभाजन गर्ने तयारी अघि बढाएका छन्। त्यसक्रममा सो पार्टीका नेतृत्वसँग असन्तुष्ट सांसदहरूको काठमाडौंमा भेलासमेत भएको छ। उपेन्द्र यादव नेतृत्वको
पूर्व सचिव भीम उपाध्याय पक्राउ
काठमाडौं, नेपाल सरकारका पूर्वसचिव भीम उपाध्याय पक्राउ परेका छन् । बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई पक्राउ गरेको हो । सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ । प्रहरी स्रोतका अनुसार

काठमाडौंबाट बाहिरिनेलाई किन रोक्यो प्रहरीले ?
काठमाडौं । काठमाडौं छाडन जडिबुटी चोकमा भेला भएका मानिसहरुलाई प्रहरीले रोकेको छ । कोरोना भाइरस (कोभिड १९) संक्रमणको रोकथामका लागि गरिएको लकडाउनका कारण काठमाडौंमा अलपत्र परेका मानिसहरुलाई केही स्थानीय तहहरुले लैजान थालेका छन् । जसले गर्दा

प्रतिपक्षी दलहरुको उद्घोष : अध्यादेश फिर्ता नभए आन्दोलन गर्छौँ
काठमाडौं । प्रतिपक्षी दलहरुले सरकारले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । दुईबाट अध्यादेशका विषयमा बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको पार्टी कार्यालय सानेपामा प्रतिपक्षी दलहरुबीच ३ घण्टासम्म छलफल
ट्रम्पले गरे किम जोन उनको स्वास्थ्य लाभको कामना
वासिङ्टन डिसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका सर्वोच्च नेता किम जोन उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। ट्रम्पले नेता किम गम्भीर बिरामी भएको थाहा पाएको भन्दै उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका हुन्। उनी सिकिस्त

प्रमुख प्रतिपक्षी दल काँग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आगमी १७ गते बुधबार दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएको जानकारी दिए । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय

नोबेल कोरोना कहरलाई यसरी बुझौँ
विषय प्रवेश चीनको उहान सहरमा एक जना ५७ वर्षीया महिला माछा तथा मासु व्यापारीमा देखा परेको नोबेल कोरोना भाइसको संक्रमणले हाल विश्वव्यापी महामारीको रूप लिएको छ । पृथ्वीमा एकै पटक यति धेरै देश एउटै समस्याले आक्रान्त

एकैदिन दुईजना संक्रमित निको भएर घर फर्किए
काठमाडौं, आज बुधबार एकैदिन दुईजना कोरोना संक्रमित निको भएर घर फर्किएका छन्। कोरोना भाइरसबाट संक्रमित धादिङका युवक र सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमित निको भएर घर फर्किएका हुन्। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा. विकास देवकोटाले

