मुख्य समाचार Archive

झापा पुगेका ओलीले भने, ‘सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ’
झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् । आज (आइतबार) गृह जिल्ला झापाको गौरादह–४ स्थित डोरामारी माविको नवनिर्मित भवनको उद्घाटनका क्रममा अध्यक्ष ओलीले एमाले फेरि सरकारमा आएको र

जनयुद्ध दिवसमा भोलि सार्वजनिक विदा
काठमाडौँ । सरकारले जनयुद्ध दिवसमा भोलि (फागुन १ गते सोमबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ । आज (आइतबार) दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा

लुम्बिनीकी मन्त्री कृष्णा केसीद्धारा राजीनामा
काठमाडौँ, लुम्बिनी प्रदेशका बिना विभागीय मन्त्री कृष्णा केसीले पदबाट राजीनामा दिएकी छिन्। मन्त्रालय छनोटमा असन्तुष्टि व्यक्त गर्दै उनले आज मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा दिएकी हुन्। गत पुस २८ गते केसीले विनाविभागीय मन्त्रीका रुपमा शपथग्रहण गरेकी थिइन् ।

सुदूरपश्चिममा काँग्रेसका कमलबहादुर शाह नयाँ मुख्यमन्त्री
नेपाली काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाह सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाएपछि संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेशसभाको ठूलो दलको संसदीय दलका नेता शाहलाई प्रदेश प्रमुख

विद्रोही मनोदशाको प्रतिबिम्ब हो थबाङ
मलाई यात्रा संसारको सर्वाधिक ठूलो विश्वविद्यालय जस्तो लाग्छ । फरक मान्छे, फरक व्यवहार, हरेक मान्छेका अनुहार देखिने भाव फरक, चमक फरक, प्रकृतिका बान्की फरक, खानाका स्वाद फरक, पानीका मूल फरक, गाईनेका धून फरक त्यसैले यात्रामा जीवनका

पाकिस्तानी विद्यार्थी आन्दोलनमा नेपालको ऐक्यबद्धता
काठमाडौं, नेकपा (बहुमत) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी), क्रान्तिकारी विद्यार्थी एकता, बंगलादेश र क्रान्तिकारी विद्यार्थी मोर्चा, पश्चिम बंगालले पाकिस्तानी विद्यार्थीको आन्दोलनमा समर्थन जनाएका छन् । विद्यार्थी युनियन पुनःरुत्थानका लागि पाकिस्तानको राष्ट्रिय विद्यार्थी महासंघले
पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो
नेपाल आयल निगमले गएरातिदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढाएको छ । निगमको प्रेस विज्ञप्तिअनुसार अबदेखि पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर क्रमशः १७८ र १७५ कायम भएको छ । यसअघि पेट्रोल, डिजेल र मट्टितेलको भाउ

रङ्गरोगनपश्चात् चिटिक्क परेको पाल्पाको रानीमहल दरबार
रङ्गरोगनपश्चात् चिटिक्क परेको पाल्पाको रानीमहल दरबार । कालीगण्डकी नदीको चट्टानमाथि बनेको यो दरबारलाई नेपालकै ताजमहलका नामले चिनिन्छ । पछिल्लो समय रानीमहलमा पर्यटक आउने क्रम बढेको छ । तत्कालिन जनरल खड्ग शमशेरले आफ्नी रानी तेजकुमारीको सम्झनामा कालीगण्डकीको

टर्की भूकम्प : ४३ सय बढीको मृत्यु, १७ हजार बढी घाइते (अपडेट)
काठमाडौं । सिरियाको सीमा नजिकै टर्कीमा हिजो (सोमबार) गएको शक्तिशाली भूकम्पबाट ज्यान गुमाउने र घाइतेको संख्या तीव्र गतिमा बढिरहेको छ । अहिलेसम्म दुई वटा देशमा गरी ४३ सय बढीको ज्यान गएको पुष्टि भइसकेको बीबीसीले जनाएको छ

हट्ने भयो भारतीय बाटो प्रयोग गर्ने नरैनापुरका स्थानीयको बाध्यता
नेपालगन्ज, नरैनापुर बाँकेको नरैनापुर गाँउपालिका आउनका लागि नरैनापुर २ रोसनपुर्वाका स्थानीयवासी अहिले पनि भारतीय बाटो प्रयोग गर्न बाध्या रहेको बताएका छन् । गाँउपालिकाले ३ करोड लागतका रोसनपूर्वाको सडक निमार्ण सुचारु भएपछी स्थानीयहरु हर्षित भएका छन् ।

