मुख्य समाचार Archive

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड
काठमाडौं, सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड बजेट छुटाएको छ । अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा देशभित्र रोजगारीको अवसर बढाउने गरी बजेट छुुटाएको जनाएको छ । बजेटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको दायरा विस्तार गरिएको
मदन भण्डारी विश्वविद्यालय खोल्न एक अर्ब २५ करोड
काठमाडाैँ, सरकारले आउँदो वर्ष मदन भण्डारी प्रौद्योगिक विश्वविद्यालयको पुर्वाधार निर्माण गर्न एक अर्ब २५ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आबको बजेट प्रस्तुत गर्दै प्राविधिक तथा व्यवहारिक शिक्षाकालागि मदन भण्डारी प्राविधिक विश्वविद्यालयको
अब सुरक्षाकर्मीको पोसाक र जुत्ता स्वदेशमै उत्पादन गरिने
काठमाडौं, सरकारले अब सुरक्षाकर्मीले लगाउने पोसाक र जुत्ता स्वदेशमै उत्पादन गर्ने भएको छ । आज (बिहीबार) आर्थिक वर्ष २०७७–७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । ‘राज्यको सुरक्षामा खतिएका सुरक्षाकर्मीले

समाचार प्रभाव : धारपानी सामुदायिक वन समूहको कागजपत्र नियन्त्रणमा
दाङ, दाङकाे तुलसीपुर उपमहानगरपालिका ७ स्थित धारपानी सामुदायिक वन समुहको सम्पूर्ण कागजपत्र डिभिजन वन कार्यालय दाङले आज आफ्नाे नियन्त्रणमा लिएकाे छ । डिभिजन वन अधिकृत दिपक ज्ञवालीले छानविनका लागि पठाएका कर्मचारीले नियन्त्रणमा लिएका हुन् । वन

रूकुम घटनाकाे विरोधमा दाङकाे लमहीमा प्रदर्शन
देउखुरी, जाजरकोटका युवाहरुको हत्याको बिरोधमा आज बिहिबार दाङकाे लमहीमा प्रदर्शन गरिएको छ । दलित र गैरदलित बीचको प्रेमसम्बधलाई लिएर रुकुम पश्चिममा दलित युवकसहित चारजनाको हत्या भएको भन्दै दाङको लमहीमा विरोध प्रदर्शन गरिएको हो । लमही निवासी

अब युनिटसम्म बिजुली खपत गर्नेलाई निःशुल्क
काठमाडौं, सरकारले अब १० युनिटसम्म बिजुली खपत गर्नेहरुसँग शुल्क नलिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म

भेरी नदीमा बेपत्ता अर्का युवाको शव भेटियो
जाजरकोट, पश्चिम रुकुमको चौरहजारी नगरपालिका सोतीमा शनिबार भएको घटनापछि बेपत्ता अर्का युवाको शव फेला परेको हो । घटनाको छैटौं दिन सन्दिप बिकको शव भेरी नदीको छेडानजिकै किनारामा भेटिएको हो । पश्चिम रुकुमको सोती काण्डमा भेरी नदीमा
कोरोना रोकथामका लागि ६ अर्ब
काठमाडाैँ, कोरोना उपचारका लागि स्वास्थ्य सामग्री खरिदका लागि सरकारले ६ अर्ब बजेट छुट्याएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संसद्काे संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट पेस गर्दै कोरोना रोकथामका लागि ६ अर्ब

संसदमा बजेट पेस गर्दै अर्थमन्त्री (लाइभ)
काठमाडौं : अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ को बजेट भाषण गर्दैछन् । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण ठूलो बजेटका लागि स्रोत सुकिरहेका बेला अर्थमन्त्रीले चालु वर्षको भन्दा आकार बढाएर बजेट प्रस्तुत गर्दैछन्

थप १५६ जनामा कोरोना संक्रमण, संक्रमित संख्या एकहजार ४२ पुग्यो
काठमाडौं, नेपालमा कोरोना भाइरस संक्रमितको संख्या एक हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पत्रकार सम्मेलन गर्दै नेपालमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको जानकारी दिएको हो । आजमात्र थपमात्र १५६ जनामा संक्रमण पुष्टि भएको

