मुख्य समाचार Archive

पाँच जनाको हत्या आरोपी राजेश यादव ‘धर्मसिंह’ पक्राउ

नेपालगञ्ज, बाँके प्रहरीले पाँच जनाको हत्यालगायत नौ वटा मुद्दाका फरार अभियुक्त राजेश यादव उर्फ ‘धर्मसिंह’ लाई पक्राउ गरेको छ । प्रहरीको मोस्ट वाण्टेड सूचीका अपहरण गरी हत्या, करणी गरी हत्या, कर्तब्य ज्यान, ज्यान मार्ने उद्योग, बम

८ घण्टापछि सुचारु भयो पृथ्वी राजमार्ग

तनहुँ ,  करिब ८ घण्टापछि पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड सुचारु भएको छ। मंगलबार बिहानैदेखि अवरुद्ध राजमार्गमा करिब दुई घण्टा लगाएर पहिरो हटाइएको जिल्ला प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। उनका अनुसार बिहान करिब साढे ६

अस्पतालका आइसोलेसन खाली, संक्रमितको बास घर र स्कुलमा

धनगढी , गत आइतबार कोरोना पुष्टि भएका धनगढी उपमहानगरपालिका १३ का दुई जना स्थानीय विद्यालयको क्वारेन्टिनमै छन्। बुधबार कोरोना पुष्टि भएका गौरीगंगा नगरपालिका १ का १८ संक्रमितमध्ये १७ जना घरमै छन्। एक जना भने नगरपालिकाले बनाएको

अन्तर्राष्ट्रिय विमानस्थलमा धमाधम उद्धारका लागि उडान

काठमाडौं ,  मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विभिन्न मुलुकबाट धमाधम नेपालीको उद्धार उडान भइरहेको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले यात्रु उद्धार उडान गर्दैछन् ।

सुदूरपश्चिममा ५ महिने शिशुसहित ४९ जनामा कोरोना पुष्टि

धनगढी । सुदुरपश्चि प्रदेशमा थप ५ महिनाको शिशुसहित ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेति प्रादेशिक अस्पतालका अनुसार कैलालीका ४६, कन्चनपुरका १, बझाङका १, बाजुराका १ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ३२

टिपर धुँदा करेन्ट लागेर दुई जनाको मृत्यु

नवलपरासी  ,  पूर्वी नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित खोलामा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार, मृत्यु हुनेमा स्याङ्जा सेखमका ३५ बर्षीय टिपर चालक भरत थापा र

बाघको छालासहित तीन जना पक्राउ

बाजुरा ,  बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट बाघको छालासहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रवक्ता दानबहादुर रोकायाका अनुसार तीन जङ्गली जनावर मारेर छाला हड्डीलगायतका बहुमूल्य पर्ने

भारत-पाकिस्तान झडपमा नेपाली गोर्खा सैनिकको ज्यान गयो

काठमाडौं,  पाकिस्तानी सेनाले गरेको गोलाबारीमा एक नेपाली गोर्खा सैनिकको ज्यान गएको छ । गुल्मी जिल्ला छत्रकोट गाउँपालिका–५, खर्ज्याङ घर भएका भारतीय सेनाका गोर्खा जवान दीपक कार्की पाकिस्तानको गोलाबारीमा मारिएका हुन् । सोमबार बिहान ५ः३० बजे पाकिस्तानी

अमेरिकाले ग्रिन कार्ड र वर्किङ भिसामा लगायो प्रतिबन्ध

एजेन्सी, अमेरिकी सरकारले ग्रीन कार्ड र वर्किङ भिसामा आउने डिसेम्बर महिनासम्मका लागि प्रतिवन्ध लगाएको छ । कोरोना भाइरसको महामारीका कारण आर्थिक रुपमा प्रभावित भएका अमेरिकीहरुलाई रोजगारी दिन यस्तो निर्णय लिइएको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख ७४ हजार नाघ्यो

एजेन्सी, विश्वभर कोरोनाबाट मृत्यु हुनेको चार लाख ७४ हजार  नाघेको छ ।   पछिल्लो आँकडा अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ९१ लाख ८५ हजार ९७४ पुगेको वर्ल्डओमिटरले जनाएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट विश्वभर चार लाख