मुख्य समाचार Archive

गण्डकीमा थप ३२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७२९
पोखरा, गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश क्षयरोग केन्द्र, पोखरा र भरतपुर अस्पताल, चितवनमा गरिएको परिक्षणमा पोजेटिभ देखिएको हो । लमजुङका ५, पर्वतका १, कास्कीका

एसईई मूल्यांकनका लागि विद्यालयमा मूल्यांकन समिति बनाइने
काठमाडाैँ, राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइइ) कक्षा १० ‘विद्यार्थी नतिजा, प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७’ जारी गरेको छ। कोरोना महामारीका कारण बन्दाबन्दी जारीपछि स्थगित गत वर्षको उक्त परीक्षालाई सम्बन्धित विद्यालयको आन्तरिक मूल्याङ्कनलाई आधार बनाई

नेकपाको स्थायी कमिटि बैठक ११ बजे बालुवाटारमा बस्दै
काठमाडौं, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । प्रधानमन्त्री निवासमा बालुवाटारमा बिहान ११ बजे बैठक बस्ने एक सदस्यले बताए । बैठकमा लामो समयदेखि विवादको सतहमा रहेको अमेरिकी सहयोग सम्बन्धी सम्झौता मिलेनियम

पाकिस्तानका १० क्रिकेटरलाई कोरोना संक्रमण
एजेन्सी, पाकिस्तानका १० जना क्रिकेट खेलाडीमा कोरोना भाइरसको संक्रमण भएको छ। मंगलबार फखर जमान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजलाई कोरोना पुष्टि भएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ। यसअघि

उपत्यका भित्रिनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्न गृहको परिपत्र
काठमाडौं, लुकिछिपी भित्रिनेहरुका कारण काठमाडौं उपत्यकामा कोरोना संक्रमण भयावह बन्न सक्ने चर्चा चलिरहेका बेला गृह मन्त्रालयले उपत्यकाभित्र भित्रिनेहरुमाथि थप कडाइ गरेको छ । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै

उँटको कथा र ‘एमसिसी’
कुनै वेला एक ठाउँमा दुईवटा उँट थिए । उनिहरु एक आपसमा भाई-भाई सम्बोधन गर्दथे । उनिहरु दुई भए पनि बस्नलाई एकजना मात्र अट्ने टहराे थियाे । पानी पर्याे भने एउटा बाहिर भिज्नुपर्ने र अर्काे टहरा भित्र

कुवेतबाट फर्किएका झापाका ७ महिलामा कोरोना
झापा, कुवेतबाट फर्किएका झापाका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ। मंगलबार झापाका १२ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये ७ जना कुवेतबाट केही दिनअघि फर्किएका ७ महिला थिए। त्यस्तै भारतको आसामबाट फर्किएकी एक महिलामा

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गलत सुचना जारी गरेपछि
दाङ, दाङकाे राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानले गलत सुचना जारी गरेपछि सर्वसाधारण अन्याैल हुने गरेका छन् । गलत सुचनाका कारणा स्थानीबासी कन्फियुज हुने गरेका हुन । दाङको बंगलाचुली गाउँपालिकामा ८ वटा वडा छन् । तर, शनिबार प्रतिष्ठानले

‘एमसिसी’ बिरुद्ध बाँकेका युवाहरु सडकमा : सरकार ! भिख मागेर समृद्धि हुदैन्
नेपालगन्ज, बाँके राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध नेपालगन्जका युवाहरु सडकमा उत्रिएका छन । साेमबार बाँकेका स्वतन्त्र युवाहरु बिपीचाेक नेपालगन्जमा सरकार ! समृद्भिकाे सपना भिख मागेर समृद्धि हुदैन् भन्दै सडकमा उत्रिएर बिरोध गरेका हुन । उक्त सम्झौता पारित

घरबेटीले पीसीआर रिपोर्ट मागेपछि शुक्रराज अस्पतालमा भीड
काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा केही दिनदेखि भीड बढेको छ। राजधानीबाहिरबाट आएका सर्वसाधारण पीसीआर परीक्षणका लागि अस्पताल जान थालेपछि भीड बढेको हो। पीसीआर रिपोर्ट माग्न भन्दै परीक्षणका लागि दैनिक चार सयभन्दा बढी आउने

