मुख्य समाचार Archive
कर्णालीमा थप ७२ जनामा कोरोना पुष्टि , संक्रमित संख्या १ हजार ४०७
सुर्खेत, कर्णालीमा प्रदेशमा थप ७२ जनामा काेराेना पुष्टि भएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले बिहीबार सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार कर्णाली प्रदेश अस्पताल तथा पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआरमा १८

विश्वभर कोरोनाबाट ४ लाख ९१ हजारको मृत्यु, ९७ लाख संक्रमित
एजेन्सी, विश्वभर कोरोना भाइरसको कारण संक्रमितमध्ये कल ४ लाख ९१ हजारको मृत्यु भइसकेको छ । संक्रमित संख्या ९७ लाख नाघेको छ । पछिल्लो तथ्यांक अनुसार ९७ लाख १० हजार संक्रमित संख्या पुगेको छ । विश्वभर संक्रमितमध्ये कल

त्यसपछि रोकियो चीनसँग सीमा प्रोटोकल हस्ताक्षर
काठमाडौं, नेपाल–चीन संयुक्त प्रविधिक समितिको बैठकका लागि चीन जान हवाई टिकट काटियो । होटल पनि बुक भयो । नापी विभागका तत्कालीन महानिर्देशक कृष्णराज बीसीसहितको टोलीले सबै तयारी गर्यो । चौथो सीमा प्रोटोकलको मस्यौदासमेत तयार भयो ।
भारतमा चट्याङ लागेर १०७ जनाको मृत्यु
काठमाडौं, भारतमा चट्याङका कारण १०७ को मृत्यु भएको छ । जसमध्ये बिहारका ८३ रहेका छन् भने उत्तर प्रदेशमा २४ को मृत्यु भएको छ । यसबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो समवेदना प्रकट गरेका छन् । उनले

टिकट काट्न नसक्नेहरू खाडीमै अलपत्र
काठमाडौं, खाडी मुलुकबाट स्वेदश फर्कन जसले जहाज टिकट जुटाउन सके, उनीहरु स्वदेश फर्किएर क्वारेन्टाइनमा बसिसकेका छन् । जसले टिकट जोहो गर्न सकेका छैनन्, उनीहरु मरुभूमिमै तड्पिइरहेका छन् । तीमध्येका हुन्, कुवेतको सवाअसालिमस्थित ब्लक नम्बर ३ मा

जाजरकोट भेरी नगरपालिकाको बजेट ६८ करोड ५ लाख ५८ हजार ८ सय
जाजरकाेट, जाजरकाेटको भेरी नगरपालिकाले कोभिड-१९ का कारण सिर्जित प्रतिकूल परिस्थितिलाई सम्बोधनसहित ६८ करोड ५ लाख ५८ हजार ८ सयको बजेट विनियोजन गरेको छ । बिहिबार उपप्रमुख भावना भण्डारीले नीति तथा कार्यक्रमका साथमा ६८ करोड ५ लाख

शान्ति मिसन जाने सैनिक क्वारेन्टाइनमा
काठमाडौं, जंगीअड्डाले राष्ट्रसंघीय शान्ति मिसनमा जान लागेका ११ सय २४ फौजलाई क्वारेन्टाइनमा राखेको छ । दक्षिणी सुडान, कार, माली र लिबिया जान लागेको फौजलाई काभ्रेको पाँचखालस्थित वीरेन्द्र सैनिक तालिम केन्द्रमा राखिएको नेपाली सेनाले जनाएको छ ।

टरेको टर्यै भारतसँग सीमा बैठक
काठमाडौं, नेपाल–भारत सीमा समस्या सुल्झाउन बनेको परराष्ट्र सचिवस्तरको संयन्त्र बैठक ६ वर्षसम्म बस्न सकेको छैन । यसमा भारतको अनिच्छा र नेपालको तादरुकता अभाव देखिएको जानकार बताउँछन् । भारतका लागि नेपालका पूर्वराजदूत दीपकुमार उपाध्यायले सीमासम्बन्धी विषय नेपालको
कोरोना महामारी : ९० लाख विद्यार्थीको भविष्य अन्योलमा
काठमाडौं, कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि ६ चैतबाट विद्यालय तहदेखि विश्वविद्यालयसम्मकै बन्द भएको पठनपाठनदेखि स्थगित भएका परीक्षा कहिले सुचारु हुन्छन् वा विकल्प के हुन्छ भन्ने अझै अन्योल छ । लकडाउन खुकुलो भए पनि कक्षाकोठामै उपस्थित भएर पढ्न

नेकपा स्थायी कमिटी : बैठक एक, तयारी अनेक
काठमाडौं, दुई अध्यक्षले बुधबारको बैठकमा एक–अर्काप्रति आक्रामक अभिव्यक्ति दिएपछि उत्पन्न तरंग कम गर्न नेकपाभित्र गृहकार्य सुरु भएको छ । बैैठकको सुरुकै दिन बुधबार दुई अध्यक्षले सरकार र पार्टीका विषयमा फरक खालका अभिव्यक्ति दिएपछि त्यसको असर शुक्रबारको

