मुख्य समाचार Archive

सरकारी जग्गा किर्ते अभियोगमा २५ जनालाई सजाय
काठमाडौं, विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरेको भन्दै २५ जनालाई सजाय सुनाएको छ। मंगलबार बसेको विशेषको इजलासले यस मुद्दाका तीन प्रतिवादीलाई भने सफाई दिएको छ। ‘यस मुद्दामा २५ जनालाई जनही २०-२० हजार रुपैयाँ जरिवाना

नामाकरण गर्ने कान्छो प्रदेश बन्यो ‘कोसी’
विराटनगर, अन्ततः प्रदेश १ ले नाम पाएको छ । प्रदेश सभामा आज भएको मतदानमा दुईतिहाइ सांसदले ‘कोशी’ नाममा मतदान गरेपछि प्रदेश १ ले नाम पाएको हो । सरकार र राजनैतिक दलहरूको राजनैतिक स्वार्थ र संवादहिनताले गर्दा

अन्तर्राष्ट्रिय शक्तिसँग मिलेर एमालेलाई एकल्याउन खोजिंदैछ : राजन भट्टराई
बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ‘मिसन ग्रासरुट’ अभियान बुटवलमा सुरु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलवासमा आज एक कार्यक्रम गरी दुई महिने अभियानको औपचारिक सुरुआत गरिएको हो । कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी

सेनाद्वारा थुनिएका दुई कर्णेललाई उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौँ । आर्थिक अनियमिततामा संलग्नता देखिएको भन्दै नेपाली सेनाले नियन्त्रणमा लिएका दुई कर्णेललाई सर्वोच्च अदालतले उपस्थित गराउन आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले महासेनानी महेन्द्रजंग शाह र प्रमुख सेनानी कुलदीप तिम्सिनालाई तीन दिनभित्र

राष्ट्रपति निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदै
काठमाडौं,राष्ट्रपति निर्वाचनका लागि शनिवार मनोनयन दर्ता हुँदैछ। यही फागुन २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता शनिवार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ। उम्मेदवारको सूची शनिवार नै प्रकाशन गर्ने निर्वाचन आयोगले जनाएको

अनेरास्ववियू (क्रान्तिकारी) ले बुझायो नेपालगन्जका मेयरलाई ध्यानाकर्षणपत्र
नेपालगन्ज, नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अनेरास्ववियू (क्रान्तिकारी) ले नेपालगन्ज उप-महानगरपालिकाका मेयर प्रशान्त बिष्टलाई ध्यानाकर्षणपत्र बुझाएको छ । सङ्गठनको तर्फबाट २०७९ श्रावण २२ गते उप-महानगरपालिका शिक्षा शाखामा बुझाइएका शैक्षिक मागहरू सहितको ज्ञापनपत्रको सुनुवाइ नगरिएको भन्दैं मेयर बिष्टलाई

अब भन्नुस् कुन चाहीँ स्ववियु नेता तपाईँको रोजाईको ?
आज्काल सबेरै उठ्छ ऊ भोली पल्ट लगाउनु पर्ने टाई सुट बरु अघिल्लो दिनै लाएर सुत्छ ओछयानबाट एक्कासी कुद्छ अनि उछिट्टिएर क्याम्पस गेट पुग्छ अनि सुरू हुन्छ उस्को चर्तिकला “नमस्ते नमस्ते ! म फलानो कस्तो चल्दैछ अहिलेको

नरैनापुरमा शैक्षिक प्रदर्शनी मेला सम्पन्न
नरैनापुर, बाँकेको नरैनापुर गाँउपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शैक्षिक प्रदर्शनी मेला सम्पन्न भएको छ । गाँउपालिका भित्रका माध्यमिक र प्राथमिक तहका सबै विद्यालयको मेलामा सहभागिता रह्यो । आज बिहिबार भएको मेलामा विद्यार्थीहरुले निर्माण गरेका

डुडुवाका सामुदायिक बनमा काठ तस्करको बिगबिगी, २ जना पक्राउ
नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाको सामुदायिक बनहरुबाट दिनहुँ काठको चोरी निकासी गरेको आरोपमा २ जना पक्राउ परेका छन् । डुडुवा गाउँपालिका-२ को बेतहनी स्थित झोरा सामुदायिक बनक्षेत्र भित्रबाट सालका काठहरुको कटाण गरेर चोरी निकासी गर्दैं गरेको अवस्थामा

सांग्रिलालाई अर्किड कप
काठमाडौं, सांग्रिलाले सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिताको उपाधि जितेको छ । काँडाघारीस्तिथत आयोजक अर्किडको मैदानमा भएको फाइनलमा सांग्रिलाले कौतिल्यलाई १–० गोलले पराजित ग¥यो । मनकामना तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः