मुख्य समाचार Archive

भारतमा एकै दिन ५२ हजार संक्रमित

काठमाडौं, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस भारतमा झनै तिब्रमा फैलिएको छ । बुधबार रेकर्ड तोड्ने गरि एकै दिनमा ५२ हजार २ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ । यसअघि साउन ११ गते आइतबार भारतमा एकै

सुन प्रकरण : विवादमा काठमाडौं प्रहरी परिसर

काठमाडौं, राजधानीको कमलादीमा भेटिएको नक्कली सुन र सो प्रकरणबारे अनुसन्धान गर्न महानगरीय प्रहरी कार्यालय रानीपोखरीले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा समिति बनाएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले सो प्रकरणबारे अनुसन्धान गर्न

भारतलाई नेपालको जवाफ : आफ्नै भूमिमा हिँड्न किन अनुमति लिनु ?

दार्चुला, गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेश गर्न दिनुहुँदैन भन्ने भारतको पत्रप्रति स्थानीय प्रशासनले कडा आपत्ति जनाउँदै जवाफ फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय प्रशासनलाई पत्र लेख्दै आफ्नो भूमिमा जान भारतको अनुमति आवश्यक

मोरङका ४५ वर्षिय कोरोना संक्रमितको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५२

काठमाडौँ,  विराटनगरबाट थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुधबार दिउँसो कोशी अस्पताल विराटनगरबाट धरान रेफर गरिएका ४५ वर्षिय पुरुषको मृत्यु भएको हो । बुधबार अपरान्ह

अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर मृत्यु

अछाम, अछाममा बाख्रा चराउन गएकी महिलाको रुख ढलेर ज्यान गएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्वर ३ बयालामा बाख्रा चराउन गएको बेला शरिर माथि रुख ढलेर एक महिलाको ज्यान गएको अछाम प्रहरीले जनाएको छ ।

कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५१

काठमाडौँ, वीरगन्जमा कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ। नेपालमा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको हाे । नारायणी अस्थायी कोरोना अस्पतालमा ६ दिनदेखि उपचाररत पर्सा जिल्ला वीरगन्ज महानगरपालिका-७ रेशमकोठी निवासी ६८ वर्षीय कोरोना संक्रमितको

देउखुरीको पहरूवा मोटरसाइकल दुर्घटनाका गम्भीर घाइते बुढामगरको मृत्यु

भालुवाङ,  दाङको देउखुरीमा २ मोटरसाइकल एक अापसमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइतेको लमहीमा उपचारका क्रममा निधन भएको छ । लमही – भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ५ पहरूवा चोकमा मंगलबार बेलुका ६:३० बजेको समयमा

पहिलो पटक बिद्युत्त पुग्दा नाकाबासी हर्षित साकार बन्दै उज्यालो गढवा अभियान

देउखुरी,  हाम्रो गाउँमा बिजुली कहिले आउला र मकै पिस्न भारतको वालापुर जाने समस्या कहिले टर्ला भनेर जिवनभर प्रतिक्षा गरेका गढवा ८ मुसीनाकाका बासिन्दाहरुको सपना पुरा भएको स्थानीय कर्णबहादुर थापाले बताए  । गाउँमा बिजुलि थिएन,भारतबाट मट्टीतेल ल्याएर

थप २१० जनामा कोरोना पुष्टि, नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा २१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या १९ हजार २७३ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा थप २१० जनामा कोरोना भाइरस (कोभिड १९)

सुदूरपश्चिममा थप ५७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४,३८४

धनगढी,  सुदूरपश्चिम प्रदेशमा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धनगढीस्थित सेती प्रादेशिक अस्पताल प्रयोगशालामा भएको परीक्षणमा १९ महिला र ३८ पुरुष गरी ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। योसँगै सुदूरपश्चिममा संक्रमितको संख्या चार