मुख्य समाचार Archive

बाँकेमा आइतबारदेखि तीन दिने निषेधाज्ञा

  नेपालगन्ज, बाँके जिल्ला प्रशासनले आइतबारदेखि निषेधाज्ञा जारी गर्ने भएको छ । जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को आज (बिहीबार)बसेको आकस्मिक बैठकले आगामी आइतबारदेखि ३ दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो । बाँकेमा आज एकैदिन

गण्डकीमा थप ३८ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १,४७९ पुग्यो

पोखरा, गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कास्कीमा १४, स्याङ्जामा ११, बागलुङमा ६ तनहुँमा ३, लम्जुङमा ३ र नवलपरासी पूर्वमा एक जना नयाँ संक्रमित फेला परेका हुन्

पर्सा कारागारका १३ जनामा कोरोना संक्रमण

काठमाडौं, पर्साको वीरगञ्ज कारागारका कैदी, सुरक्षाकर्मी र कर्मचारी गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कारागारमा रहेका एक महिलासहित आठ जना कैदीबन्दी, तीन जना सुरक्षाकर्मी र दुई जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो। कारागारका

पहिरोका कारण धाइरिङका २५ घरपरिवार विस्थापित

पर्वत, पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका २५ घरपरिवार विस्थापित भएका छन् । पहिरोले घरगोठनै पुरिने अवस्था आएपछि उनीहरु बास छाडेर अन्यत्र जान बाध्य भएका हुन् । धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु

सैनिक र स्वास्थ्यकर्मीसहित पर्सामा ५० जना संक्रमित थपिए

पर्सामा १५ महिलासहित ५० जना कोरोना संक्रमित थपिएका छन्। नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनासहित ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो।संक्रमित हुनेमा अस्पतालको क्वार्टरमा बस्ने ३२, ३५, २० र ११ वर्षीया महिला, ४१,

अब अदालत प्रवेश गर्ने सबैको अभिलेख राखिने

काठमाडौँ, बन्दाबन्दीको अन्त्यसँगै विशेष अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्न नयाँ कार्ययोजना जारी गरेको छ । अदालतले सर्वोच्चको पूर्ण इजलासबाट यसअघि जारी फैसला अनुसार, न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी तथा सेवाग्राहीले पालना गर्नुपर्ने नियम समेटेर कार्ययोजना जारी गरिएको

कोरिया जाने प्रशिक्षार्थी कामदारबाट उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च

काठमाडौं ,रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत दक्षिण कोरिया पठाउने प्रशिक्षार्थी कामदारसँग उठाइएको करौडौं रुपैयाँ कर्मचारीको खाजा र भत्तामै खर्च हुने गरेको पाइएको छ । इपिएसमार्फत दक्षिण कोरिया जाने प्रक्रियामा रहेका कोरियन भाषा परीक्षा उत्तीर्ण प्रशिक्षार्थी कामदारहरूसँग अभिमुखीकरण

आजदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन हुने

काठमाडौँ, चार महिना लामो बन्दाबन्दीपछि बिहीबारदेखि देशभरका होटल सञ्चालनमा आउँदैछन् । कोभिड–१९ सङ्क्रमणका कारण जारी बन्दाबन्दीबाट निकै प्रभावित बनेका होटल सुरक्षा मापदण्ड अपनाएर सञ्चालन हुन लागेका हुन् ।   सरकारले साउन १५ गतेदेखि होटल तथा रेस्टुरेन्ट

रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढ्यो

बारा ,रातको समयमा भारतबाट नेपाल भित्रिने क्रम बढेपछि सीमा क्षेत्रका बासिन्दा त्रसित भएका छन् । दिउँसोको समयमा नेपाल भारत सीमा क्षेत्रमा सुरक्षाकर्मीको उच्च निगरानी रहेका कारण राति नेपाल भित्रिनेहरु धेरै हुने गरेका हुन् । भारतबाट नेपाल

उपत्यकामा कोरोनाको जोखिम बढ्यो

काठमाडौँ ,काठमाडौँ सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी)ले काठमाडौँ उपत्यकामा कोरोना (कोभिड–१९) भाइरसको सङ्क्रमण फैलनबाट रोक्नका लागि आवश्यक सजगता अपनाउन सबैलाई आग्रह गरेको छ ।  सरकारले साउन ७ गतेदेखि बन्दाबन्दी खुलाएसँगै काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेकाले उच्च