देश Archive

उम्मेदवारी दिन धमाधम राजीनामा

काठमाडौं, स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला

प्रविधि दुरुपयोग र निष्पक्ष निर्वाचनको प्रश्न

काँग्रेसका एक शिर्ष नेताले गत चुनावमा आफ्नो करिब ६ करोड खर्च भएको तथ्य ओकलेपछि निर्वाचन आचारसंहिता उलंघनबारे छलफल एकाएक तात्यो । आचारसंहिता भनेको कुनै ‘नैतिक’ बन्धन मात्र होइन । खासमा आचारसंहितालाई त्यसरी मात्र लिने वा बुझ्ने प्रचलन

तिलोत्तमाको मेयरमा केसी र उपमेयरमा गुरुङ उम्मेदवार

रुपन्देही, विवेकशील साझा पार्टीले तिलोत्तमा नगरपालिकाको मेयरमा डा अमित केसी र उपमेयरमा रूपा गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। मेयरका उम्मेदवार अमित के.सी. दृष्टि रोग विशेषज्ञ हुनुहुन्छ। तिलोत्तमा वडा नं. ७ भलवारी निवासी केसीले २ दशकयता

धनगढी उपमहानगरको उपमेयरमा विमला पन्त ओझाको उम्मेदवारी

धनगढी, विवेकशील साझा पार्टीले धनगढी उपमहानगरपालिकाको उपमेयरमा विमला पन्त ओझालाई उम्मेदवार बनाउनुभएको छ। इतिहास र समाजशास्त्रमा स्नातकोत्तर गरेकी विमला ओझासँग ३४ वर्ष उ।मा।बि।शिक्षक रहेको र २८ वर्षदेखि विभिन्न सामाजिक सङ्घ-संस्थाको संस्थापक रहेको अनुभव छ। उनले महिला

लामालाई आर्थिक सहयोग

काठमाडौं, पायोनियर स्कुलका तेक्वान्दो प्रशिक्षक भीम लामाको स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । काठमाडौं जिल्ला तेक्वान्दो संघको पहलमा रकम संकलन गरी लामाको उपचारका लागि रकम प्रदान गरिएको   हो । लामाको हाल टिचिङ

पारा पदक विजेता सम्मानित

काठमाडौं, काजोल म्युजिक प्रा.लि. ले बहराइनमा भएको चौथो युथ एसियन पारा गेम्सका पदक विजेता तेक्वान्दो खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरिएको छ । बहराइनको मानामा मंसिर १६ देखि २० गतेसम्म भएको गेम्समा पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले

नवौं राष्ट्रिय खेलकुदमा ३८ खेल

काठमाडौं, गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा २ प्रदर्शनी खेलसहित ३८ खेलमा प्रतिस्पर्धा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले राखेपको ११२ औं बोर्ड बैठकको निर्णाय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा

प्रधानमन्त्री देउवासँग डब्लूएचओका महानिर्देशक बिच सिस्टाचार भेट 

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवासँग विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले शिष्टाचार भेटवार्ता गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बिहान भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले कोरोना भाइरस महामारीका बेला महानिर्देशक डा. गेहब्रेयससले खेलेको

अब चुनावअघि मतदाता नामावलीमा हेरफेर नहुने

काठमाडौँ, निर्वाचन आयोगले अब स्थानीय तह निर्वाचनका लागि मतदाता नामावलीमा थपघट वा हेरफेर नहुने प्रस्ट पारेको छ ।आयोगले वैशाख ३० गते शुक्रबार निर्वाचन हुने गरी सरकारले मिति घोषणा गरेपछि आयोगले त्यस्तो कार्य स्थगित गरेको भन्दै अब

काँग्रेस र माओवादीसँग पनि चुनावी तालमेल हुनसक्छ : एमाले

काठमाडौं, नेकपा एमालेले स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस र माओवादी केन्द्रसँग पनि चुनावी तालमेल गर्नसक्ने जनाएको छ । बिहीबार बसेको नेकपा एमाले केन्द्रीय सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपमहासचिव पृथ्वी सुब्बा गुरुङले यसअघि सहमति भएका राप्रपा