देश Archive

सरकारलाई विश्वासको मत दिने राप्रपा संसदीय दलको निर्णय

राप्रपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ । राप्रपासमेत समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोमबार साँझ संसद भवनमा बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको

गृहमन्त्रीले संसदभित्र केटाकेटीपन देखाए : रमेशजंग रायमाझी

काठमाडौँ । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ रायमाझीले गृहमन्त्रीले केटाकेटीपन देखाएको टिप्पणी गरेका छन् । उनले सरकारको गृहमन्त्री भएर शपथ खाएको दिन नै मन्त्रीपरिषदमा प्रतिपक्षको भूमिका खेल्छु भन्नु केटाकेटीपन भएको टिप्पणी गरेका छन् । आज

सिङ्गै संसद विश्वासको मतमा उभिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफूले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नेमा विश्वस्त रहेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘विश्वासको मत प्राप्त गर्ने कुरामा म विश्वस्त मात्रै

सत्ता समीकरणमा जाने रुची छैन : माधव नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा जाने रुची नभएको बताएका छन् । आज (सोमबार) संसद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुची नभएको बताएका हुन्

यो स्थिर र स्थायी सरकार हो, हल्लाको पछि नलाग्नु होला : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड नेतृत्वको सरकार ‘स्थिर र स्थायी’ सरकारका रुपमा चल्ने दावी गरेका छन् । आज (सोमबार) सरकारको नीतिगत कार्यक्रमको मस्यौंदा प्रधानमन्त्रीलाई हस्तान्तरणपछि धारणा राख्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले

पुस २७ पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय

त्रिवि परिक्षा नियन्त्रकको कार्यकक्षमा अखिल क्रान्तिकारीको तालाबन्दी

काठमाडौं, त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रकको कार्यकक्षमा नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले तालाबन्दी गरेको छ ।विद्यार्थीको परीक्षा फल प्रकाशनमा ढिलासुस्ती गर्नुका साथै झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराएर कार्यालयले गम्भीरता लापरबाही गरेको भन्दैँ क्रान्तिकारीले बल्खु

भर्खर जितेको पद त्यागेर नेकपा बहुमतमा प्रवेश

काठमाडौं, कञ्चनपुरका एक जना जनप्रतिनिधिले धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत रोजेका छन् ।संसदीय राजनीतिको सख्त विरोध गर्दै आएको उक्त पार्टीमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुरसिंह महरा प्रवेश गरेका हुन् । उनले वडाध्यक्ष भए पनि

एकीकृत समाजवादीले प्रचण्डलाई विश्वासको मत दिने

काठमाडौँ : माओवादी केन्द्रसँग सरकारमा सहकार्यबारे अन्योलमा रहेको एकीकृत समाजवादीले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ। बिहीबारको सचिवालय बैठकले प्रचण्डलाई विश्वासको मत दिने तर तत्काल सरकारमा नजाने निर्णय गरेको हो। प्रचण्ड एक

उपप्रधानमन्त्री लामिछानेको नागरिकताबारे आज सर्वोच्चमा छलफल

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे आज (शुक्रबार) सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । लामिछानेको सांसद पदको योग्यतामाथि प्रश्न उठाउँदै दायर रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइपछि अदालतले आजका लागि दुवै पक्षलाई छलफलका लागि