देश Archive

कर्णालीमा वर्षा : भारी वर्षाका कारण तल्लो सुर्खेत डुबानमा
कर्णाली- भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । बिहीबार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो । डुबानले केही घर जलमग्न हुनुका

राप्ती नदीमा आएको बाढीले तीन सयभन्दा बढी घर डुबानमा
काठमाडौँ, अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका तल्लो तटीय क्षेत्रका तीन सयभन्दा बढी घर डुबानमा परेका छन्। अविरल वर्षापछि राप्ती नदीमा आएको बाढीले बाँके डुडुवा गाउँपालिका वार्ड नं १ अन्तर्गत पर्ने चौफेरी, कृषि चौफेरी

लाल मोहम्मद हत्या प्रकरणमा संलग्न तीन सहयोगी सार्वजनिक
काठमाडौं । गोठाटारमा ३ असोजमा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या गर्ने समूहलाई सहयोग गरेको आरोपमा तीनजना नेपाली नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीया मनोरम मियाँ, १९ वर्षका मनोरम

आईटीएफको सिनियर डान ग्रेडिङ्ग सम्पन्न
काठमाडौं, त्रिपुरेश्वरस्थित नेपाल आईटीएफको केन्द्रिय प्रशिक्षण सेन्टरमा शुक्रबार सिनियर डान ग्रेडिङ्ग कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा २ जनालाई छैठौं डान र एक जनालाई पाँचौं डान प्रदान गरिएको नेपाल आईटीएफका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए । छैठौं

टेनिस टोली थाइल्यान्ड जाने
काठमाडौं, आईटीएफ एसिया यु–१४ डेभलोप्मेन्ट च्याम्पियनसिप अन्तर्गत डिभिजन १ को फाइनलमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शनिबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दै छ ।अक्टोबर ३ देखि १३ तारिखसम्म हुने प्रतियोगितामा समान २–२ ब्वाइज÷गल्र्स गरी

यो देशको बारेमा चिन्तित भएर
यो देशको बारेमा चिन्तित भएर सोच्दछु मैले ! मेरो मुलुकको बारेमा कथा लेख्दै गरेको छु मैले !! सारा विश्वमा शान्तिको सन्देशको ज्योति फैलाउनु छ ! एकताको भावलाई अघि बढाउने बाटोमा हिँडनु छ !! गौरवशाली देश हाम्रो

सिटिइभिटी उपाध्यक्ष र सदस्य सचिवको कार्यकक्षमा तालाबन्दी
काठमाडौं, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ‘सिटिइभीटी’ उपाध्यक्ष र सदस्य सचिव सहितको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका उपाध्यक्ष खगेन्द्र भट्टराई र सदस्य सचिव जीव

नवौं राष्ट्रिय खेलकुदका लागी प्रधानमन्त्री देउवालाई निमन्त्रणा
काठमाडौं, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौं राष्ट्रिय खेलकुद–२०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र मंगलबार प्रदान गरिएको छ ।राखेपका अध्यक्ष युवा तथा

चाडपर्वमा यात्रु ठग्ने ३३ जना पक्राउ
काठमाडौं, काठमाडौं उपत्यकाबाट दसैँका लागि आआफ्नो घर जान टिकट काट्ने यात्रुलाई ठगी गर्ने ३३ जना पक्राउ परेका छन्। यात्रुलाई बढी भाडा लिने, फर्जी टिकट दिने वा डबल टिकट लिनेलगायत ठगी गर्नेलाई महानगरीय प्रहरी कार्यालयले पक्राउ गरेको छ।यात्रुलाई

अमेरिकी सहायक विदेशमन्त्री ट्रडो आज नेपाल आउँदै
काठमाडौं, अमेरिकी उच्च अधिकारीहरुले नेपाल भ्रमण गर्ने शिलशिला पछिल्लो समय बढेको छ । यसै क्रममा अमेरिकी कार्यवाहक सहायक विदेशमन्त्री एलिजावेथ केनेडी ट्रडो आज नेपाल भ्रमणमा आउँदै छिन् ।उनी विश्वव्यापी सार्वजनिक मामिला हेर्ने सहायक विदेशमन्त्री हुन् ।