देश Archive

सरकारी गाडी दुरुपयोगको याे पराकाष्ठा

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यालय प्रयोजनार्थ प्रयोगमा रहेको बा १ झ ५४६६ नम्बरको सरकारी गाडी दुरुपयोग हुँदै आएको छ । सो गाडी कार्यालय अघि पछि र सार्वजनिक बिदाको दिनमा समेत प्रतिष्ठानकी उपकार्यकारी निर्देशक डा. इन्द्रकुमारी अधिकारीको

ज्याला माग्दा यसरी मारिए म्यादी प्रहरी

जिल्ला प्रहरी कार्यालय कालिकोटले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराएको भन्दै शुक्रबार बिहान म्यादी प्रहरीलाई अबिर लगाएर बिदा ग¥यो । बिहान हात मिलाएर खुसीसाथ बिदा भएका उनीहरू दिउँसो एकाएक प्रहरी कार्यालय फर्किए । तलब र भत्ता कम

नेपाली सेना भन्छ-भारतीय डीपीआर बिनै फास्ट ट्रयाक बन्छ

नेपाली सेनाले काठमाडौं-तराई-मधेस द्रुतमार्ग (एक्सप्रेस वे) सम्बन्धी भारतीय कम्पनीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बिनै निर्माण कार्य सम्पन्न गर्न सकिने बताएको छ । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) ले तयार पारेको डीपीआरमा केही प्रावधानमात्रै

योजना आयोगको तथ्यांक : २८.५ प्रतिशत जनता अझै गरिब

देशका २८.५ प्रतिशत जनता अझै पनि बहुआयामिक रुपमा गरिब रहेको देखिएको छ। राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको नेपालको पहिलो राष्ट्रिय बहुआयामिक गरिबी सूचकांक (एमपिआई) सम्बन्धी प्रतिवेदनमा उनीहरु जीवनमा धेरै आधारभूत आवश्यकताबाट वञ्चित भएको देखाएको हो। बहुआयामिक

वीरगंज ग्यास उद्योगमा आगलागी,उद्योगका कर्मचारी भाग्न सफल

वीरगंज ग्यास उद्योगमा आगलागी हुदा दमकल लिएर निभाउन गएका दमकल कर्मचारिकाे मृत्यु भएकाे छ । उद्योगका कर्मचारी भाग्न सफल वीरगंजको ग्यास उद्योगमा लागेको आगो ८ घन्टापछि निभेको छ । उद्योगको ग्यास बुलेट बलिसकेपछि आगो निभेको हो

ग्यास कम्पनी आगलागी २ को मृत्यु, तीन घाइते

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १७ मा पर्ने सुखसैनामा रहेको सुपर ग्यास उद्योगमा लागेको आगोबाट दुईको मृत्यु भएको छ । तीन घाइते भएका छन् भने केही हराइरहेका छन् । मृतकको सनाखत हुन सकेको छैन । आगो

अचानक रसुवागढी पुगेर यस्ताे भने ओलीले

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मंगलबार बिहान उत्तरी छिमेकी चीनको नाका रसुवाढी र पर्यटकीयस्थल लाङटाङ पुगेका छन् ।एमालेका केही शीर्ष नेताहरुसहित रसुवा पुगेका ओलीले २०७३ वैशाखको भूकम्पबाट क्षतिग्रस्त लाङटाङका स्थानीयबासीसँग अन्तरक्रिया पनि गरेका छन् ।

दिनदाहाडै सिंहदरबारभित्र टायर चोर्ने उपसचिवका चालक पक्राउ

शनिबार राती सिंहदरबारभित्रबाट गाडिका चार वटा टायर चोरी गर्ने सरकारी चालक चन्द्र बहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको छ । मोक्तान वित्तिय आयोगको सचिवालयमा कार्यरत चालक भएको प्रहरीले जनाएको छ। उनले सिंहदरबारभित्र स्थानीय विकास मन्त्रालय परिसरमा रहेको

भारतीय पेशेवर ‘चल्ला ग्याङ’ नेपाल प्रहरीको फन्दामा

लामाे समय पेशेबर चाेरीमा संग्लन रहेकाे भारतीय‘चल्ला समूह’ नेपाल प्रहरीकाे फन्दामा परेकाे छ । चोरी गर्ने उद्देश्यले नै भारतको बिहारबाट काठमाडौं आएको एक पेशेवर चोरको समूहलाई प्रहरीले शनिबार पक्राउ गरेकाे हाे। चोरी गरेका केही सामान समेत बरामद

प्रहरीजस्तै संरचना बनाउन सशस्त्रको लबिङ

अर्धसैनिक बल सशस्त्र प्रहरीले संघीय संरचनामा नेपाल प्रहरीकै जस्तो समानान्तर संरचना बनाउन लबिङ बढाएको छ। यो खबर केपी ढुंगानाले आजको नागरिकमा लेखेका छन्। अर्धसैनिक बल भए पनि पटकपटक कार्यक्षेत्रबाहिर भएर विवादमा तानिएको सशस्त्रले प्रदेश स्तरमा प्रहरीझै