देश Archive
राैतहटमा कांग्रेसको विजयी जुलुसमा गाेली चल्याे , जित्ने र हार्ने समूहबीच झडप
रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो ।
करोडौं रकम खर्चिए पनि प्रभावकारी हुन सकेन मतदाता शिक्षा
सरकारले मतदाता शिक्षाका लागि करोडौं रकम खर्चिए पनि प्रभावकारी हुन सकेको छैन। निर्वाचन आयोगले खटाएका स्वयंसेवकले भन्दा राजनीतिक दलका कार्यकर्ताले दिएको मतदाता शिक्षा प्रभावकारी भएको मतदाताले टिप्पणी गरेका छन्। साँखुका इन्द्रप्रसाद राजभण्डारीले स्वयंसेवकले मतदाता शिक्षा दिन
यसरी तोकिँदैछ निर्वाचनलगत्तै प्रदेश प्रमुख र अस्थायी राजधानी
सरकारले २५ मंसिरमा प्रदेशको अस्थायी मुकाम (राजधानी) र प्रदेश प्रमुख तोक्ने तयारी गरेको छ । सोही कार्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रदेशको मुकाम तथा प्रदेश प्रमुख तोक्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्
चुनाव सकियो, तनाव सकिएन, मतपेटिका कुर्न पालो लगाउँदै दलहरू
मंसिर १० मा सम्पन्न पहिलो चरणको निर्वाचनपछि बाग्लुङका दल तथा उम्मेदवारको चिन्ता मतपेटिकाको सुरक्षामा केन्द्रित भएको छ । बाग्लुङका सम्पूर्ण मतपेटिका जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपेटिकाको सुरक्षाका लागि मतदानस्थलमा
यसकारण भारतीय व्यवसायीले प्याजकाे मूल्य घटाए
नेपाली व्यवसायीले सस्तो मूल्यमा चिनियाँ प्याज खरिद गरी लोडिङ सुरु गरेपछि भारतीय व्यवसायीले प्याजको पनि मूल्य घटाउन थालेका छन् । नेपाली व्यवसायीले १ लाख किलो चिनियाँ प्याज खरिद गरी लोडिङ गरिसकेका छन् । साता दिनभित्रै चिनियाँ
७२ घन्टाका लागि सीमानाका बन्द
सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै १८ मंसिरको बेलुका ५ बजेदेखि २१ गते बेलुका ५

गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ,यसरी पक्राउ परे बस्नेत
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतलाई प्रहरीले प्रकाउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बस्नेतलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो। बस्नेतलाई यही मंसिर १५ गते चितवनको नारायणगढबाट

गौचन हत्याका मुख्य योजनाकार बस्नेत पक्राउ
निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार समिरमान बस्नेत पक्राउ परेका छन् । प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोको टोलीले बस्नेतलाई भारतबाट पक्राउ गरेको हो । उनलाई प्रहरीको केन्द्रीय अनुशन्धान ब्यूरोले पक्राउ गरी अहिले २ बजे पत्रकार सम्मेलन
पाँच करोड हिनामिनाको आरोपमा कृषि विकास बैंकका कर्मचारी पक्राउ
करिब पाँच करोड रुपैयाँ हिनामिना गरेको आरोपमा कृषि विकास बैंक न्युरोड शाखा कार्यालयका कर्मचारी पक्राउ परेका छन्। कारोबार हिसाब क्लियरिङको रकम पेन्डिङ देखाई बैंकको रकम आपसमा मिलेमतो गरी बैंकलाई नोक्सान हुने गरी चार करोड ९१ लाख
भारतीय सीमासंग जोडिएका मतदान केन्द्रहरु अति संवेदनशील
भारतीय सीमासंग जोडिएका मतदान केन्द्रहरु सुरक्षाका दृष्टिकोणले अति संवेदनशील रहेको पाईएको छ । मंसिर २१ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नका लागि धनुषा स्थित जिल्लासुरक्षा समितिले सुरक्षा सर्तकता बढाएको छ

