देश Archive

‘सपना’को बाढीमा मेचीपारि
मेची नदीपारि महेशपुरका बासिन्दा धान काट्न व्यस्त भइरहेका बेला भोट माग्नेहरू पस्न थालेका छन् । मत माग्नेलाई देख्नेबित्तिकै उनीहरूको गुनासो सुनिन्छ, ‘नेता हुए कुन काम कोरेन देले (नेताले कुनै काम गरेनन् ।’ राजवंशी भाषामा हरेकजसो महेशपुरवासी

चोरीका सवारी साधन किन्ने प्रहरी कसरी ‘निर्दोष’ !
काठमाडौं । चोरीका सवारी साधन (कार र मोटरसाइकल) खरिद गरी प्रयोग गर्दै आएका प्रहरी कर्मचारीबारे प्रहरीले आन्तरिक छानबिन थालेको छ । सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालयले प्रहरी उपरीक्षकको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

प्रहरी नै चढ्छन् चोरीका गाडी
चोरीका सवारीसाधन (कार र मोटरसाइकल) पक्राउ गर्ने दायित्व प्रहरीको हो तर प्रहरी नै त्यस्ता सवारीसाधनको प्रयोगकर्ता बन्ने गरेको तथ्य प्रकाशमा आएको छ । केहीअघि सुदूरपश्चिमबाट बरामद गरिएका चोरीका ३४ सवारीसाधनमाथि केन्द्रित रहेर थालिएको अनुसन्धानमा १३ सुरक्षाकर्मीले

प्रदेशको नामबाट अनिश्चित इम्बोस्ड नम्बर
देशभर गुडिरहेका २७ लाख ८३ हजार ४ सय २८ वटा सवारीसाधनमा प्रदेशको नामबाट इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारी योजना अनिश्चित बनेको छ । ५ भदौ २०७४ मा अञ्चलको नामबाट इम्बोस्ड नम्बर प्लेट लगाउन थालेसँगै चर्को

बेलाइतीघारीका यी दाजुभार्इ जो अम्बा बेचेर पढाई खर्च पुर्याउँछन्
बालबालिकाहरूका चाहानाकाे सिमा हुन्न, उमेर अनुसार अनकाैँ चाहानाकाे सिढिँ उक्लीरहेका हुन्छन । सानासाना बालबालिकाहरुका विद्यालय पढ्ने उमेरमा धेरै आवश्यकता हुन्छन् । बालबालिकाको कलिलो मनमा धेरुै कुरा मनले चाहेको हुन्छ । जसका लागी घरमा आमा बुवालाई भन्नु

अनुमतिबिनाका गाडीमा उम्मेदवार, तोडफोड भएपछि यसरी खुल्यो पोल
कास्की क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका एमाले उम्मेदवार जगत विश्वकर्माको गाडी बुधबार राति १० बजे तोडफोड भयो। त्यसको जानकारी एमाले नेताहरूले निर्वाचन अधिकृतलाई गराए। तर निर्वाचन अधिकृतको कार्यालयले भने नेताहरूले सोचेभन्दा फरक जवाफ दियो र

न उम्मेदवार आए, न भोट हाल्नै सिकाए चेपाङको गुनासो
पृथ्वीराजमार्ग क्षेत्रमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको चहलपहल बढ्दै गएको छ । यहाँका मतदाता मंसिर १० गते मतदान गर्ने दिन पर्खेर बसेका छन् । यहाँ वाम गठबन्धन र नेपाली काँग्रेसबीच मुख्य प्रतिष्पर्धा हुने देखिन्छ ।

चूडामणिले बयान दिन नमानेपछि घरमै पुग्यो अख्तियारको टोली
कर छली प्रकरणमा मुद्दा खेपिरहेका कर आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मामाथि अख्तियारले स्रोत नखुलेको अकुत सम्पत्ति आर्जन अभियोगमा अनुसन्धान अघि बढाएको छ । शर्माले अख्तियारमा पेश गरेको सम्पत्ति विवरणसहितको १३ पाने फाराम र अख्तियारले

निर्वाचनका लागि ४२ करोड खर्च गर्दै युरोपेली पर्यवेक्षण टोली नेपालमा
युरोपेली संसद्ले नेपालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि खटाएको निर्वाचन पर्यवेक्षण टोलीले मंगलबारदेखि काम थालेको छ । इयुमा क्रोएसियाको प्रतिनिधित्व गर्ने सांसद तथा नेपालका लागि प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले मिसन शुभारम्भ गर्दै अनुगमन सुरु भएको घोषणा

कर्मचारीले भोट हाल्न नपाए आन्दोलन गर्ने
प्रमुख ४ दल एमाले, कांग्रेस, माओवादी केन्द्र र मधेसी दलनिकट ४ वटा कर्मचारी संगठनले निर्वाचनको मुखमा देशव्यापी आन्दोलनमा उत्रन बाध्य नपार्न सरकार र निर्वाचन आयोगलाई चेतावनी दिएका छन् । निर्वाचन आयोगले आफूहरूको संवैधानिक र मौलिक हकमाथि