देश Archive

एनजियो, आईएनजियोलाई जनपरिषदमा दर्ता हुन बिप्लवको उर्दी
अछाम, नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला जनपरिषद अछामले जिल्लामा कार्यरत विभिन्न संघ संस्था तथा ब्यबसायीहरुलाई जनसत्तामा दर्ता गर्न आवहान गरेको छ । आबस्यक कागजात सहित १५ दिन भित्र अछाम जिल्ला जनपरिषदको कार्यलयमा

‘प्रेस स्वतन्त्रताविरोधी’ विधेयकविरूद्ध पत्रकार महासंघ आन्दोलनमा
सरकारले ल्याउन लागेको ‘प्रेस स्वतन्त्रता विरोधी’ मिडिया काउन्सिलसम्वन्धी विधेयक फिर्ता लिन माग गर्दै आइतबारदेखि नेपाल पत्रकार महासंघले आन्दोलन सुरू गरेको छ। मन्त्रिपरिषदबाट पारित भई बिहीबार संसदमा दर्ता भएको विधेयकका प्रावधान प्रेस स्वतन्त्रता विरोधी रहेकोले महासंघले आन्दोलन

साढे ५ सय भन्दा बढि बेरोजगारको सूचीमा दर्ता
काठमाडौँ – अधिकांश युवा वैदेशिक रोजगारीमा रहेको बागलुङको काठेखोला गाउँपालिकाका ५५० जना बेरोजगारको सूचीमा दर्ता भएका छन् । सरकारले सुरु गरेको बेरोजगारको तथ्याङ्क सङ्कलनको क्रममा गाउँपालिकाका ५५० ले बेरोगारको सूचीमा नाम दर्ता गराएका हुन् । रोजगार

नेपाल प्रहरीमा दुई ब्यूरो स्थापना
काठमाडौँ–नेपाल प्रहरीको साइबर अनुसन्धान ब्यूरो भोटाहिटी र मानव बेचबिखन नियन्त्रण ब्यूरो बबरमहलमा स्थापना भएको छ । सामाजिक सञ्जालको प्रयोग बढेसँगै बढ्दो विद्युतीय अपराध र महिला तथा बालबालिका बेचबिखन बढेसँगै सरकारले आर्थिक वर्ष २०७५÷०७६ को बजेटमा साइबर

राजमार्गमै प्रेसरकुकर वम देखिएपछि….
झापा जिल्लाको कन्काइ नगरपालिका माइधारमा शंकास्पद बस्तु फेला परेको छ । आइतबार बिहान पुलनजिकै स्थानीयले शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए । कुकरको बाहिर जेलिएर राखिएको उक्त शंकास्पद बस्तु बम भएको आशंका गरिएको छ । शंकास्पद बस्तु

पश्चिम नेपालमा मध्यराती शक्तिशाली भुकम्पको धक्का
पश्चिम नेपालको दैलेख लाई केन्द्र विन्दु वनाएर मध्यरातीमा शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । पश्चिम नेपालको मुख्य गरेर दैलेख, सुर्खेत लगायतका आसपासका जिल्लाहरुमा भुकम्पको शक्तिशाली धक्का महसुस गरिएको त्याहाका स्थानिय सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले जनाएका छन्

रुकुममा गाडी दुर्घटना : एकको मूत्यु
रुकुम पश्चिमको मुसिकोट नगरपालिका, ६ भण्डारीडाँडामा कुखुरा बोक्ने गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। रुकुम पूर्वको रुकुमकोटबाट रुकुम पश्चिमको मुसीकोटतर्फ आउँदै गरेको लु १ च ७५१४ नम्बरको गाडी शनिबार दिउँसो ४ बजेतिर दुर्घटना हुँदा त्रिवेणी

नेपाल र भियतनामबीच व्यापार प्रवद्धन गर्ने सहमती
नेपाल र भियतनामबीच एकअर्को देशमा लगानी तथा व्यापार प्रवर्द्धन गर्नेबारे समझदारी भएको छ । भियतनामको चारदिने भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका समकक्षी गुएन जुआन फुकबीच शनिबार भेटवार्तापछि यस्तो समझदारी भएको हो । दुई

यस्तो छ सिन्धुलीका स्थानीय तहको काईदा
सिन्धुलीका स्थानीय तहले भ्रमण र अनुगमनमैै ३ करोड ४७ लाख रुपैयाँ खर्च गरेको पाइएको छ । २ नगरपालिका र ९ गाउँपालिका गरी जिल्लाका ९ वटै स्थानीय तहले भ्रमण र अनुगमन भत्तामा खचाक्ली खर्च गरेका छन् चालु

यसरी भित्रिन्छ नेपालगञ्ज नाकाबाट करोडौ मुल्यको चामल
नेपालगञ्ज,बाँके चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो । नेपालगञ्ज भन्सार