देश Archive

अब देखी सैनिक अपराधमा प्रहरी छानबिन खुला

काठमाडौं, अब ब्यारेकबाहिर सेनाले गरेका अपराधजन्य कार्यमा ‘सैनिक कोर्ट मार्सल’ लगाउन पाइने छैन । अब सेनाको गैरकानुनी प्रकृतिका अपराधजन्य कार्यमा पक्राउ गरी नेपाल प्रहरीले अनुसन्धान गर्न पाउनेछ । मुद्दाको अभियोग पनि अन्य नागरिक सरह सामान्य अदालतमा

नो–अब्जेक्सन लेटर नदिने निर्णय सँगै जापान जाने विद्यार्थी घटे

काठमाडौं, शिक्षा मन्त्रालयले जेठ २९ गते बुधबारबाट जापान भाषा मात्र पढ्न जाने र पास गरेको लेभलमै पढ्न जान चाहने विद्यार्थीहरुलाई अध्ययन अनुमतिपत्र (नो–अब्जेक्सन लेटर) नदिने निर्णय गरेको थियो । नेपालमै स्नातक गरिसकेर पनि स्नातक पढ्न तथा

अमेरिकासँग एम–१६ किन्ने प्रक्रिया रद्ध

काठमाडौं, अमेरिकाबाट ५ हजार थान एम–१६ राइफल खरिद गर्ने लामो समयदेखिको प्रक्रिया अन्तिम समयमा रद्द भएको छ । बदलामा उही क्षमताको कोरियाली हतियार गरिद गर्ने नेपाली सेनाको प्रस्तावलाई रक्षा मन्त्रालयले हालै स्वीकृति दिएको छ । सैनिक

पूर्वलडाकु सेनाको बन्ने भए सहायक रथी

पूर्वमाओवादी लडाकुबाट सेना समायोजनमा परेका यमबहादुर अधिकारी (प्रतीक्षा) नेपाली सेनाको सहायक रथी (ब्रिगेडियर जनरल) बन्ने निश्चित भएको छ। लामो समयदेखि उनले सहायक रथीका लागि राजनीतिक र आन्तरिक पहल गर्दै आएका थिए। उनले आफूलाई सहायक रथी बनाउन

आइजीपी खनाललाई सरकारले सोध्यो स्पष्टिकरण

काठमाडौं, १३ भदौ । जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका रवि लामिछानेलाइ भेट गरेको भन्दै सरकारले प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालसँग स्पष्टीकरण सोधेको छ । नुवाकोटका पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा उनैले नाम जोडेपछि पक्राउ परेका

पूर्व युवा तथा खेलकुदमन्त्री नेपालीको निधन

काठमाडौं, क्यान्सर रोगबाट पीडित पूर्व युवा तथा खेलकुदमन्त्री तथा राजपा नेपालका बरिष्ठ नेता गणेश नेपालीको ७६ वर्षको उमेरमा निधन भएको छ । नेता नेपाली महोत्तरीस्थित जलेश्वरमा रहेको निवासमा निधन भएको हो । पूर्व खेलकुदमन्त्री समेत रहेका

भीरबाट सयौँ गाई खसाल्ने पाँच ट्रक नियन्त्रणमा

सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ। कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन्। बिहीबार रातिदेखि त्यही भीरमा साढे दुई सयभन्दा बढी गाईगोरु अड्किएका छन्।

नेपाल–चीन संयुक्त सैन्य अभ्यासको लागी चिनियाँ जनमुक्ति सेना काठमाडौंमा

काठमाडौं, नेपाल-चीनबीच दोस्रो संयुक्त सैन्य तालिम बुधबारदेखि काठमाडौँमा सुरु भएको छ ।यसलाई ‘सगरमाथा संयुक्त सैन्य तालिम’ को नाम दिइएको छ । तालिममा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाका महासेनानीको नेतृत्वमा २२ सैनिक काठमाडौँ आएका छन् । महाराजगञ्जस्थित

पूर्वमन्त्री गुप्तासहित ५ जनालाई १० वर्ष कैद

काठमाडौँ, उच्च अदालत पाटनले व्यापारी पवनकुमार संघाईको अपहरणमा संलग्न भएको आरोपमा दोषी ठहर गर्दै सद्भावना पार्टीका नेता श्यामसुन्दर गुप्तासहित पाँच जनालाई १० वर्ष कैद र १ लाख जरिवाना गर्ने फैसला गरेको छ । व्यापारी संघाईको अपहरणमा

एक लाख २४ हजार अपराधी अझैं जेल बाहिर

भक्तपुर, विभिन्न अपराधमा अदालतले दोषी ठहर गरेका करिब १ लाख २४ हजार जना अझै जेल बाहिर रहेका छन् ।सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयका अनुसार देशभर रहेका उच्च, जिल्ला, पुनरावेदन अदालतले अपराधी ठहर गरी जेल सजाय तोकेका