देश Archive

पानी नपरे पनि एकाएक बाढी
म्याग्दी,गुर्जाको लाच्थावाङ र घुर्म खोलामा एकाएक बाढी आयो । धवलागिरी गाउँपालिका– १ गुर्जा हिमालबाट बगेका ती दुवै खोलामा एक्कासि आएको बाढीले तल्लो भेगका बासिन्दालाई भागाभाग बनायो । बेलैमा सचेतना अपनाउँदा मानवीय क्षति भने टर्यो । तर

भारतबाट सुुटुक्क तलब बुझ्छन् नेपाली सरकारी कर्मचारी
हरेक वर्खायाममा चर्चामा आउने कोसी र गण्डक योजनाका लागि नेपाल सरकारले झण्डै दुई दर्जन कर्मचारी खटाएको छ । यी परियोजना हाँक्न सरकारबाट नियुक्त दुई सम्पर्क अधिकृत (लियाजन–अफिसर) सहित सबै नेपाली कर्मचारीले भारतको विहार राज्य सरकारबाट नियमित

बांकेमा अज्ञात समुहद्धारा एनसिएलका टावरमा आगजनी
नेपालगन्ज, बांकेमा अज्ञात समुहद्धारा एनसिएलका टावरमाथी गागजनी गरिएको छ । बुधवार राती जिल्लाको नेपालगन्ज उप-महानगरपालिका वडा न. २० मनिकापुर नयाँवस्तीमा रहेको एउटा टावर र डुडुवा गाउँपालिका वडा. ४ मेहमानपुर कम्दिमा रहेको एनसिएलको टावरमा आगजनी गरिएको हो

अछाममा एनसेल टावरमाथी फौजी आक्रमण
अछाम, अछाममा एनसिएलका टावरमाथि अज्ञात समुहद्धारा फौजी शैलिमा आगजनी गरिएको छ ।अछामको पन्चदेवल बिनायक नगरपालिकामा रहेको टावर र तुर्माखाद गाउँपालिकाको तितौरालेखमा अवस्थित दुई वटा टावरमाथी एकै समयमा मध्यराती आगजनी गरिएको हो । हालसम्म घटनाको जिम्मेवारी कसैले

योगेश भट्टराईले लिए पर्यटनमन्त्रीको शपथ
काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा नेकपाका नेता योगेश भट्टराईले शपथ लिएका छन् । राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजित कार्यक्रमका बीच राष्ट्रपति विद्यादेवी भण्डारीबाट भट्टराईले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रधानमन्त्री केपी शर्मा

नक्कली राहदानी नै चिन्दैन अध्यागमन
रेजा फादे, इरानी नागरिक । उनी स्पेनको नक्कली राहदानीमा साउन ३ गते नेपाल भित्रिए । उनको उद्देश्य थियो, नेपाललाई ‘ट्रान्जिट’ बनाएर स्पेन जानु । उनलाई नक्कली राहदानीमा कसले प्रवेश दियो, अनुसन्धानको विषय हो । तर अध्यागमन

अज्ञात समुहद्धारा मेलम्ची नगरपालिकाको वडा कार्यलयमा आगलागी
काठमाडौँ, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा न. १० को कार्यालयमा आगलागी भएको छ ।आज बिहान भएको आगलागीबाट सम्पूर्ण कागजपत्रसहित वडा कार्यलय जलेर पूर्णरूपमा नष्ट भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक महेन्द्र दर्नालले जानकारी दिए । आगलागी

वडा कार्यालयमा बम विस्फोट
नुवाकोट, नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन् । बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठले जानकारी

दुई वटा गाडीमा आगजनी
मकवानपुर, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपाले गए राति मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन् ।कार पूर्णरूपमा जलेको छ भने ट्रकको अगाडिको भाग मात्र जलेको उनले बताए। यसैगरी हेटौँडाको विभिन्न स्थानमा शङ्कास्पद वस्तु फेला परेको

एनसेलद्धारा इन्टर कनेक्सन शुल्कमा २ अर्ब कर छली
काठमाडौँ, पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ । खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो । कर