देश Archive

निवर्तमान सभामुख महराको वयान शुरु, अझै म्याद थपने तयारी
काठमाडौं, यौन दुर्व्यवहारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महराको वयान शुरु भएको छ । आइतवार(आज) जिल्ला सरकारी वकिलको कार्यालायमा महराको बयान शुरु भएको हो । पक्राउ परेपछि स्वास्थ्यमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए जसका

जब सडकमा गरेको कालोपत्रे एकैदिनमा उप्कियो…..
बागलुङ, शुक्रबार दिउँसो बागलुङ सदरमुकामको रामरेखामा खैलाबैला मच्चियो । अघिल्लो दिन गरेको कालोपत्रे हातले समाउँदैमा उप्केपछि स्थानीय भेला भएर ठेकेदारको विरोध गरिरहेका थिए । उनीहरुको विरोध भइरहेकै बेला पत्रकार र नगरपालिका इञ्जिनीयरको टोली पुगेपछि स्थानीयले आफ्नो

अफताब आमललाई पक्राउ गरिनु काङ्ग्रेसविरुद्ध षड्यन्त्र : सभापति देउवा
काठमाडौं, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी सरकारले काङ्ग्रेसविरुद्ध षड्यन्त्र शुरु गरेको आरोप लगाएका छन् ।केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा मध्यपुरथिमिको बोडेमा शुक्रबार आयोजित दुईदिने प्रशिक्षणको उद्घाटनमा
नेताहरु गिरफतारी पछि विप्लवका युवाको आक्रोस, रिहा नगरिए गम्भिर मुल्य चुकाउनु पर्ने चेतावनी
काठमाडौ, नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको युवाहरुको सहायक संगठन युवा संगठन नेपालले आफ्नो संगठनका केन्द्रीय अध्यक्ष पाटन जंगली लगायतका बिहिबार दाङबाट गिरफतार गरिएका नेताकार्यकर्ताहरुलाई तत्काल विनाशर्त रिहा गर् माग गरेकाे छ ।
स्थानीय जनप्रतिनिधिले लिने गरेको मासिक सुविधा गैरकानुनी भएको भन्दै रोक्न सर्वोच्चको आदेश
काठमाडौं, सर्वोच्च अदालतले स्थानीय तहका प्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक रोक्ने गरी फैसला गरेको छ।संविधानमा सुविधा लिन पाउने व्यवस्था भएको तर मासिक सुविधा वा पारिश्रमिक लिन पाउने व्यवस्था नभएको भन्दै स्थानीय तहका प्रतिनिधिले लिँदै आएको मासिक

विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा हुँदैन : शिक्षामन्त्री पोख्रेल
काठमाडौं, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने स्पष्ट पारेका छन् । नेपाल पब्लिक क्याम्पस संघको ११ औं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै मन्त्री पोख्रेलले सरकारको लक्ष्यअनुसार विश्वविद्यालय सुधारको प्रक्रियामा

राष्ट्रपति भण्डारी जापान जादै, महत्वपूर्ण भेटघाट हुने
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले जापानी सम्राट नारुहितोको शुभराज्याभिषेकको अवसरमा आयोजना हुने समारोहमा भाग लिन जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा यही कात्तिक ३ गतेदेखि ५ गतेसम्म जापानको औपचारिक भ्रमण गर्ने भएकी छिन् । परराष्ट्र मन्त्रालयले शुक्रबार(आज) जारी गरेको
मन्त्रिमण्डल तत्काल फेरबदल हुँदैन : प्रचण्ड
म्याग्दी, नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको समूह नेपाल कम्युनिष्ट पार्टी म्याग्दीका इन्चार्ज र सेक्रेटरीलाई जिल्ला अदालतले बागलुङले रिहा गर्न आदेश दिएलगत्तै पुनः अदालत परिसरबाटै पक्राउ परेका छन् ।सरकारद्वारा प्रतिबन्धित म्याग्दी जिल्ला इन्चार्ज विकिरण क्षेत्री र सेक्रेटरी
२१ नेता पक्राउ परेपछि विप्लव आक्रोसित, हामीलाई रोक्न खोज्ने नै खरानी हुनेछन् (विज्ञप्ति सहित)
काठमाडौं, विद्रोही नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग गरेका छन् । उनले बिहिवार एक विज्ञप्ति जारी गर्दै आफ्ना नेता तथा कार्यकर्ता बिना सर्त रिहा नगरे कडा प्रतिरोध गर्ने चेतावनी दिएका

ध्वाँसे चितुवा संरक्षणमा नेपाल विश्वकै उत्कृष्ट पाँचौमा
काठमाडौं, नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । ‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको हो ।उत्कृष्ट पाँचबाट सबैभन्दा उत्कृष्ट छनोट हुने क्रममा यति बेला

