देश Archive

विप्लव नेकपा माथि कारबाही रोकिन्न : गृह प्रवक्ता शर्मा

काठमाडौँ, सरकारले नेत्रविक्रम चन्द नेतृत्व नेकपा माथिको कारबाही नरोकिने बताएको छ । आठ महिनाअघि लगाइएको प्रतिबन्धपछि समूह कमजोर बन्दै गएको निष्कर्ष पनि सरकारको छ । ‘सशस्त्र र गैरकानुनी क्रियाकलापमा संलग्न भएपछि चन्द समूहका गतिविधिमाथि प्रतिबन्ध लगाइएको हो,’ गृह

भारतीय नम्बरका टेम्पु रोक्न उच्च अदालतले दियो आदेश

गौर,एक दशकदेखि निर्वाध रुपमा गौर बजारमा सञ्चालन हुँदै आएका भारतीय नम्बर प्लेटका तीनपांग्रे टेम्पु नियन्त्रण गर्न उच्च अदालतले आदेश दिएको छ । तत्कालीन रौतहटका प्रमुख जिल्ला अधिकारी डा. कमलेसकुमार सिन्हाले २०६६ चैत १३ गते उनकैै अध्यक्षतामा

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानको अध्यक्षमा रमेश बिजी निर्वाचित

काठमाडौं,राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्ष रमेश बिजी निर्वाचित भएका छन् । मङ्सिर ६ देखि ८ गतेसम्म पोखरामा भएको प्रतिष्ठानको सातौँ महाधिवेशनमा निकटतम प्रतिस्पर्धी विष्णु खत्रीलाई ३९ मतले पछि पार्दै बिजी अध्यक्षमा निर्वाचित भएका हुन्

प्रहरीलाई छक्याउँदै विप्लवका विद्यार्थीले यसरी गरे प्रदर्शन

बुटवल, सरकारद्धारा प्रतिवन्धित विद्रोही नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठनले भारतले नेपाली भू-भाग मिचेर आफ्नो नक्सा बनाएको बिरोधमा बुटवलमा प्रर्दशन गरेका छन् । उनिहरूले प्रहरीलाई छक्याउँदै नारा-जुलुस सहित प्रदशन गरेका हुन् ।अनेरास्ववियु (क्रान्तिकारी) लुम्बिनी क्षेत्रीय समन्वय

आज बालाचर्तुदशी पर्व,सद्बिज छरी मनाइँदै …

काठमाडौं,आज बालाचर्तुदशी। पितृको मोक्ष र उद्धारका लागि देशभरका शिवालय वरिपरि शतबीज छरिँदै छ। मंसिर कृष्ण चर्तुदशीका दिन आफ्ना परिवारभित्रका सदस्यको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिश्रित सतविज शिवालय वरिपरि

यस्तो छ नेपालको वास्तविक नक्सा

काठमाडौं,नागरिक समाजका तर्फबाट गठन गरिएको सीमा बचाऊ अभियानले लिमपियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको नक्सा सार्वजनिक गरेको छ । रिपोर्टर्स क्लब नेपालमा आइतबार पत्रकार सम्मेलन गरेर अभियानको नक्सा समितिले भारतीय अतिक्रमणमा परेको नेपालको राजनीतिक नक्सा तयार

कर तिर्ने नेपाली, भोगचलन गर्ने भारतीय

काठमाडाैँ, अघिल्लो वर्ष नेपाली भूमि मिचेर भारततर्फ पुर्याई पिलर गाड्न ठिक्क पारिएको भूमिको कर विरगन्ज –१ छपकैयाका रवीन्द्र महतो कोइरीले यही १ मंसिरमा तिरेका छन् । बाबुबाजेको पालाबाट राज्यलाई कर बुझाई उपभोग गर्दै आएको कित्ता नम्बर

मङ्सिर १० गतेभित्र इजाजतप्राप्त हतियार बुझाउन गृहमन्त्रालयको आग्रह

काठमाडौं । गृह मन्त्रालयले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको सुरक्षालाई ध्यान दिँदै व्यक्तिसँग रहेका इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाउन आग्रह गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी ३७ जिल्लामा हुने उपनिर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र भयरहित

भारतले फेरि बदल्यो नक्सा, झन काली नदी नै गायब !

काठमाडाैँ, नेपालमा चर्को विवाद भएपछि भारतले नक्सा तत्काल संशोधन गर्दै अर्को भ्रम छरेको छ। कात्तिक १५ गते जारी नक्सामा काली नदी भारतमा प्रस्ट देखिएपछि विवाद बढेको थियो। यो साता बनाएको अर्को नक्सामा काली नदी त्यहीँ छ,

नेपालको सीमा मिचिएको छैन- भारत

एजेन्सी । भारतले २ नोभेम्बरमा सार्वजनिक गरिएको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश भएपछी नेपालभर विरोध हुँदै आइरहेको छ । तर भारतले पुन: एकपटक आफ्नो नया राजनीतिक नक्सामा नेपाली भूमि समावेश नगरेको