देश Archive

तापक्रम निरन्तर बढ्दो क्रममा

काठमाडौं , काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम बढिरहेको छ। मौसमविद् मिनकुमार आर्यालले अब तापक्रम निरन्तर बढ्दो क्रममा रहेको बताए। उनले कुनै मौसमी प्रणाली विकसित नभए तापक्रम विस्तारै बढ्दैँ जाने जानकारी दिए। फेब्रुअरीको अन्त्यसम्म मात्र

अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु

काठमाडौं, हैटीको एक अनाथालयमा आगलागी हुँदा १५ बालबालिकाको मृत्यु भएको छ । राजधानीको बाहिरी क्षेत्रमा रहेको अनाथालयमा आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन । तर विद्युत नहुँदा प्रयोग भएको मैनबत्तिका कारण आगलागी भएको हुन

नेपालीलाई सुरक्षित राखेकोमा चीनलाई धन्यवाद : ओली

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको कोरोना प्रभावित क्षेत्रमा रहेका नेपालीलाई भोलि नेपाल ल्याइने बताएका छन् । आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्रीले चीनमा रहेका नेपालीलाई लिन आज जहाज जाने र भोलि नेपाल ल्याइपुर्याउने बताए । कोरोना

२ बर्षमा दुई वटा काम नगरेको दाबि ; देउवा

काठमाडौं , नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरवहादुर देउवाले बर्तमान सरकारले २ बर्षमा दुईटा पनि काम नगरेको टिप्पणी गरेका छन । आफ्नो कार्यकाल २ बर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमार्फत उपलब्धी

भ्रष्टचारीलाइ कानुनि दायरामा ल्याउने : प्रधानमन्त्री ओली

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टचारीलाई कानुनि दायरामा ल्याइछाड्ने बताएका छन् ।छाड्ने बताएका छन् । आज संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘म भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न , जो जति सुकै पहुँचवाला वा मुख

२ खर्बको लगानी प्रतिबद्धता थपियो : प्रधानमन्त्री

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले देशको आर्थिक वृद्धिदर बढेको बताएका छन् । सरकार गठन भएको दुइवर्ष पुगेको अवसरमा संसदमा विषेश सम्बोधन गर्दै प्रधानमन्त्रीले गतवर्ष ७ दशमलव १ प्रतिशतको आर्थिक वृद्धिदर भएको र कुनै पनि प्रदेशमा ६ दशमलवभन्दा

प्रधानमन्त्री ओलीद्वारा संसदलाई सम्बोधन सु्रु

प्रधानमन्त्री  केपी शर्मा ओलीले आफ्नो सरकारले २ वर्ष कार्यकाल पूरा गरेको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गरिरहेका छन् । उनले विगतमा दुई वर्षको बीचमा सरकारले प्राप्त गरेको उपलब्धि र आगामी दिनमा सरकारले गर्ने कामबारहीको विषयमा सदनमार्फत

यस्तो छ आजको मौसम पूर्वानुमान

मौसम पूर्वानुमान महाशाखाले आजको मौसमको अवस्थाबारे पूर्वानुमान जारी गरेको छ । महाशाखाले पूर्वानुमानमा हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली नभएको उल्लेख गरेको छ । हाल देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको

आज चीनमा रहेका नेपाली लिन जाँदै जहाज

चीनमा रहेका एक सय ८५ नेपाली लिन आज नेपाल एयरलाइन्सको जहाज जाने भएको छ । कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका नेपाली लिन जहाज चीनको हुबेई प्रान्तको वुहान सहर जान लागेको हो । शनिबार दिउँसो ३

मोबाइलको पासओर्ड बिर्सिनु भयो, यस्तो छ खोल्ने उपाय

काठमाडौँ , मोवाइलमा भएको व्यक्तिगत जानकारी तथा डेटाहरु सुरक्षित गर्न पासवर्ड, प्याटर्न, स्क्रीन लक, फिंगरप्रिन्ट सेन्सर लगायतका सेक्योरिटी फीचरको प्रयोग गरिन्छ । स्मार्टफोन अन्य व्यक्तिहरुले नचलाउन र निजी जानकारी नहेरुन भनेर अधिकांशले यस्तो सेक्योरिटी फीचर नियमित