देश Archive

यसरी मनाए प्रधानमन्त्री ओलीले जन्मथलो पुगेर ६९ औं जन्मदिन
तेह्रथुम, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औँ जन्मदिन तेह्रथुमको आठराई गाउँपालिका-४ इवास्थित आफ्नो जन्मथलोमा पुगेका छन्। उनले जन्म घरमा पुगेर गाउँलेसँग जन्मोत्सव मनाएका हुन्। पाँचथर हुँदै नेपाली सेनाको हेलिकोप्टरबाट आइतवार अपराह्न २ बजे उनी इवास्थित

प्रचण्डले डोला बोकेर सुरु गरे विश्वको लामो धार्मिक पदयात्रा
जनकपुर, विश्वकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा आजदेखि विधिवत् सुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । एक सय ३३ किलोमिटरको पदयात्रामा नेपाल र

बाँस्कोटा प्रकरण : मिश्रविरुद्ध साइबर क्राइमको उजुरी
काठमाडौं । संसदको सार्वजनिक लेखा समितिले निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको अडियो सार्वजनिक गर्ने विजय प्रकाश मिश्रविरुद्ध आइतबार साइबर क्राइमको उजुरी दर्ता गरेको छ । समितिका सदस्य सांसदहरुले मिश्रले अडियो प्रकरणमा आफूहरुलाई समेत मुछेर

भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्रीसहित चारजनाविरुद्ध अख्तियारमा उजुरी
काठमाडौं,भ्रष्टाचार गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसहित चारजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। निवर्तमान सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाविरुद्ध प्रितम सुवेदीसहितले उजुरी गरेलगत्तै प्रधानमन्त्रीविरुद्ध पनि अर्को उजुरी परेको हो। प्रधानमन्त्री, निवर्तमान सञ्चारमन्त्री

ओली र विप्लवको ‘बर्थ डे ‘ एकै दिन !
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिवन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको आज जन्मदिन परेको छ । प्रधानमन्त्री ओलीे ६९ वर्षमा प्रवेश गरेका छन् भने ५२ वर्षमा प्रवेश गरेका छन् । प्रतिवन्धित नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का महासचिव

सकारात्मक सन्देश प्रवाह गर्न सञ्चारमन्त्रीको आग्रह
काठमाडौं,सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले सभ्य समाज निर्माणका लागि सकारात्मक सन्देश प्रवाह गर्न आमसञ्चार माध्यमसँग आग्रह गरेका छन् । अर्थमन्त्रीसमेत रहेका मन्त्री खतिवडाले आज सञ्चारमन्त्रीको पदबहाली गर्दै सरकारले गरेका काममध्ये राम्रोलाई नराम्रो र नराम्रोलाई
बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियारले छानबिन गर्ने : प्रचण्ड
जनकपुर– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्ने बताएका छन् । आइतवार मिथिला परिक्रमाको उद्घाटन गर्दै उनले उक्त विषयमा लेखा समितिमा

कोरोनाको महामारीले हिल्साको होटल व्यवसाय ठप्प
हुम्ला , चीनमा फैलिएको करोना भाइरसले पर्यटकीय चहल पहल ठप्प पारेपछि हुम्लाको हिल्सा क्षेत्रका होटल व्यवसाय बन्द हुने अवस्थामा पुगेका छन् । मानसरोवर कैलाशका लागि पर्यटकीय रुटका रुपमा पहिचान बनाएको हिल्साका होटेल व्यवसायी पर्यटक आवागमन नै
उपसभामुखको निर्वाचनमा अन्योलमा
सभामुखको गाँठो फुकाउन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा दिएपछि रिक्त पदमा तत्काल निर्वाचन नहुने भएको छ । हाल कानुनमन्त्री रहेकी तुम्बाहाङ्फेले गत ६ माघमा पदबाट राजीनामा दिएकी थिइन् ।संविधानमा सभामुख र उपसभामुख फरक दलको

उडिरहेको हेलिकोप्टरबाट ३१ थान जस्तापाता खसेपछि…!
सोलुखुम्बु- सोलुखुम्बुमा पटक-पटक उडिरहेको हेलिकोप्टरबाट निर्माण सामग्री लगायतका वस्तुहरु खस्न थालेपछि स्थानीयले हवाइ उडानका कारण आफूहरु असुरक्षित भएको जनाएका छन् । उनीहरुले यसबारे प्रहरी प्रशासनसँग गुहार मागेको भए पनि कुनै सुनुवाई नभएको बताए । पछिल्लो पटक

