देश Archive

जाजरकोटले गुमायो दुई दिनमा दुई समाज परिवर्तनका अथक योद्धा
जाजरकोट, पछिल्लाे २ दिनकाे अन्तरालमा जाजरकोटका दुई जना होनाहार सामाजिक योद्धाहरुकाे निधन भएकाे छ । नलगाड नगरपालिकाकै सबिता सिंह र संसारसेन पृथककको निधन भएको हो । सबिता सिंहकाे भारतमा उपचारका क्रममा साेमबार निधन भएकाे हाे भने संसारसेन

चन्द्र शमशेरको ऐतिहाँसिक पत्र जसले लिम्पियाधुरासम्मै नेपाल प्रमाणित गर्छ
काठमाडौं, पश्चिम नेपालका गर्ब्याङ, गुन्जी, बुदीसहितका गाउँका मुखियाहरूले १ सय १६ वर्षअघि तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबरालाई पत्र लेखेको पाइएको छ जसले भारतीय अतिक्रमणमा परेका गाउँ नेपालकै रहेको प्रमाणित गर्छ । गर्ब्याङ, गुन्जी, बुदी, छाङरु र तिंकर

सशस्त्रले घर भत्काइदिएपछि तीन महिनादेखि पालमुनि बास
झापा, कमल गाउँपालिका–५ लखनपुरका ७६ वर्षीय कमलपति चौलागाईंको तीन महिनादेखि बाँसको घोचामा ठड्याएको पालमुनिको वास छ । दिन दिनैजसो चल्ने हुरी र पानीले वेलावेला त्यही पाल पनि उडाउँछ । अनि, मध्यजेठको आँखा तिर्मिराउने घाम छल्न उनको

१२ जना थपिएसंगै, कर्णालीमा कोरोना संक्रमितको संख्या पुग्यो २३
काठमाडौं, सबैभन्दा पछि देखिएको कर्णाली प्रदेशमा पनि कोराना तीब्र गतिमा फैलिन थालेको छ। पछिल्लो विवरणअनुसार त्यहाँ संक्रमितको संख्या २३ पुगेको छ। भारतबाट आएकामध्येमा सोमबार गरिएको परीक्षणमा थप १२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएसँगै कर्णालीमा संक्रमितको संख्या

भारतको नक्सामा पनि लिपुलेक र लिम्पियाधुरा नेपालकै
काठमाडौं, नेपालको नक्साबाट गायब भएको लिपुलेक र लिम्पियाधुरालाई भारतको ऐतिहासिक नक्सामा कालापानीको शिर हो सीमा छुट्याएको पाइएको छ । भारतले सन् १८२३, १८४८ र १८५८ मा जारी गरेको नक्सामा कालीनदीलाई सीमा क्षेत्र मानिएको छ जसको मुहान

यि हुन कोरोनासँग लड्न प्रधानमन्त्री ओलीका ५ टिप्स
काठमाडाैँ, प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट बच्न पाँचवटा कुरामा ध्यान दिन आग्रह गरेका छन् । आज साँझ देशवासीका नाममा सम्बोधन गर्दैै उनले यी टिप्स दिएका हुन्। प्रधानमन्त्रीका ५ टिप्स १) काेराेना भाइरसकाे महामारीसँग लड्दै निरोगी नेपाल
थप ७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६ सय ८२ पुग्यो
काठमाडाैँ, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप ७ जनामा संक्रमण देखिएको छ । सेती अस्पतलामा गरिएको परीक्षणमा १ जना भेरी अस्पतलमा गरिएको परीक्षणमा ३ जना र नारायण अस्पतालमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना संक्रमणबाट चौथो व्यक्तिको मृत्यु
वीरगञ्ज, वीरगञ्जको नेशनल मेडिकल कलेजमा ४ जेठमा मृत्यु भएका बारा कलैयाका एक बृद्धको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरस (कोभिड–१९)ले नेपालमा मृत्यु हुनेको संख्या ४ पुगेको छ । ७० वर्षीय ती वृद्ध मिर्गौलामा

थप ७२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो
काठमाडौं, सोमबार एकैपटक थप ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ । स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार थपिएका संक्रमितहरुमा पर्साका २६, बाराका २३, काठमाडौंको टोखा र

प्रहरी र तस्करबीच झडप, एकको मृत्यु ३ जना घाइते
महोत्तरी, रामगोपालपुर नगरपालिकामा प्रहरी र तस्करबीच झडप भएको छ । प्रहरी र तस्करबीच नगरपालिकाको वडा नम्बर ७ सहसौलामा आइतबार राति झडप भएको हो । झडपमा रामगोपालपुर –७ निवासी सुरेन्द्र यादवका छोरा १६ वर्षीय राजनको मृत्यु भएको

