देश Archive

दाङकाे राप्ती गाउँपालिकामा २१ जनाको रिपोर्ट नेगेटिभ
भालुवाङ, दाङकाे राप्ती गाउँपालिकाको विभिन्न क्वारेन्टाइनमा रहेका २१ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने भारत र जिल्ला बाहिरबाट राप्ती गाउँपालिकामा अाएका ८ जनालाई बिहीबार क्वारेन्टाइनमा भर्ना गरिएको छ । भारतबाट आई सर्वोदय मावि सिसहनियाँ क्वारेन्टाइनमा बसेका
उपत्यकाका सबै नाका सिल, आरडीटी रिर्पोट देखाए जान पाइने
काठमाडौं, गृह मन्त्रालयले काठमाडौं उपत्यका प्रवेशका सबै नाका सिल गर्दै लकडाउन थप कडाई गर्ने निर्णय कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ । काठमाडौं उपत्यका प्रवेश गर्ने क्रम वृद्धि हुँदा उपत्यका क्षेत्र बढी जोखिममा पर्ने

भारतले भन्यो-: एकतर्फी जारी गरेको नक्शा स्वीकार्दैनौं
काठमाडौं, भारतले नेपालले बुधबार जारी गरेको राजनीतिक नक्शा आफूले अस्वीकार गर्ने बताएको छ। बुधबार विदेशमन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति प्रकाशित गरी नेपालले भारतको समेत भूमि समावेश गरेर नक्शा जारी गरेको भन्दै त्यसलाई अस्वीकार गर्ने बताएका हुन्।
आन्तरिक तथा बाह्य उडान र सीमानाका जेठ मसान्तसम्म बन्द
काठमाडौँ, सरकारले आन्तरिक तथा बाह्य उडान जेठ ३० गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९० रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले जेठ मसान्तसम्म आन्तरिक तथा बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो। यसअघि
घूस रकम बुझाउन खोज्ने डिभिजन प्रमुख अख्तियारको फन्दामा
प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घूस रकम बुझाउन खोज्ने जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियारले प्रक्राउ गरेको छ । डिभिजन प्रमुख झाले आर्थिक मामिला तथा
छाङरुबाट देखिएको भारतले अतिक्रमण गरेको नेपाली भूमि
दार्चुला जिल्लाको छाङरुबाट देखिएको भारतले मिचेको भूभाग नदीको माथिल्लो भेगमा देखिएको हिउँसहितको पहाड यही हो। बीचमा काली नदी छ। काली नदीको बायाँको भूभाग भारत हो भने दायाँ नेपाल हो। दोभान माथि बीचमा देखिएको हिउँसहितको पहाडको बायाँ

सम्राट सिमेन्ट उद्योगले दादागिरी गरेको भन्दै स्थानीय आन्दोलित
भालुवाङ, सरकारले केही दिन यता गरेको लकडाउन पालना नगरेको तथा सावधानी नअपनाएको भन्दै दाङको एक सिमेन्ट उद्योग विरूद्व स्थानीयले आन्दोलित भएका छन् । दाङ देउखुरीको लमही नगरपालिका ७ मा रहेको सम्राट सिमेन्ट उद्योगले जारी लकडाउनको उलंघन

राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भर्ना हुनेको संख्या बढ्दै
भालुवाङ, दाङको राप्ती गाउँपालिकाको क्वारेन्टाइनमा भारत र जिल्ला बाहिरबाट आउने व्यक्तिहरूले दैनिक रूपमा भर्ना हुनेको संख्यामा वृद्धि हुन थालेको छ । मंगलबार भारत,कपिलवस्तु र नेपालगन्जबाट आएका ६० जना व्यक्ति हरूलाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । राप्ती

कहिले महामारी कहिले बाढी नरैनापुर बासीमाथि ‘महाविपत्ति’
नेपालगन्ज, बाँके नरैनापुर यतिबेला नराम्ररी थलिएकाे छ । वर्षातमा डुबान र हिउँदमा आगलागीको विपत्ति व्यहोर्दै आएका बाँकेको नरैनापुरवासीमा अहिले आएर फेरि कोरोना महामारीको महाविपत्ति थपिएको छ । राप्ती नदीमा भारतले एकतर्फीरुपमा निर्माण गरेको लक्ष्मणपुर बाँधका कारण

बाँकेमा थपिए ६ जना कोरोना संक्रमित
नेपालगन्ज, बाँकेमा ६ जनामा कोरोना संक्रमित थपिएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको नरैनापुर गाउँपालिकामा ५ र खजुरा गाउँपालिकामा १ गरि ६ जना संक्रमित भेटिएका हुन् । नरैनापुर–५ मा १७, २०, २८, ३०

