देश Archive

डडेल्धुरा क्वारेन्टिनमा बसेकी महिलाको अचानक मृत्यु
डडेलधुरा, भारतबाट आएर डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको ‘अचानक’ मृृत्यु भएको छ । डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिला र उनका श्रीमान्

सीमाका लागि सशस्त्रको छुट्टै गण, ३९ वटा गुल्म खारेज हुने
काठमाडौँ, सीमा सुरक्षा हेर्न सशस्त्र प्रहरीमा विशिष्टीकृत गणहरू स्थापना हुने भएको छ । अहिले भएकै दरबन्दीलाई पुनर्संरचना गरी सीमा हेर्न छुट्टै गण स्थापना गर्न लागिएको हो । हाल जिल्लाको सुरक्षासमेत हेर्ने गरी स्थापना भएका गणमातहत बोर्डर

सुर्खेत व्यवसायीहरुको पसल खुला गर्ने निर्णयलाई जिल्ला प्रशासनले रोक्यो
सुर्खेत, उद्योग वाणिज्य संघकाे भोलि (बुधबार) देखि सुर्खेतका सबै पसलहरु खुलाउने निर्णय जिल्ला प्रशासन कार्यालयले राेकेकाे छ । सुर्खेत उद्योग वाणिज्य संघले सबै पसलहरु खुलाउन गरेको केहि समय वित्न नपाउँदै जिल्ला प्रशासण कार्यालयले राेकेको हो। उद्योग

हालसम्मा नेपालका २६६ जनाले जिते कोरोना
काठमाडौं, मंगलबारसम्म नेपालका कोरोना जित्नेको संख्या २६६ पुगेको छ । मंगलबार ४५ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या २६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । मंगलबार शिक्षण अस्पताल महाराजगञ्ज एक,

निगमद्वारा हङकङमा एकै दिन तीन चार्टर्ड उडान, फर्किए ५८२ नेपाली
काठमाडौं, नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै दिन हङकङमा तीन चार्टर्ड उडान गरेको छ । एयरलाइन्सका दुई न्यारोबडी ए–३२० तथा एक वाइडबडी ए–३३० जहाजमार्फत गए राति ५८२ यात्रु हङकङ फर्किएका छन् । उनीहरु केही
लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारीमा सरकार
काठमाडौं, सरकारले लकडाउनको मोडालिटीमा केही फेरबदल गर्ने तयारी गरेको छ । स्थान र जोखिमको अवस्था हेरेर लकडाउनलाई केही खुकुलो बनाउने सरकारको तयारी हाे । निरन्तर एकै प्रकृतिको लकडाउन कायम राखिएपछि चौतर्फी दबाबमा परेको सरकारले लकडाउनको ढाँचामा
सरकारले विदेशबाट नेपालीलाई ल्याउने यस्तो छ तयारी
काठमाडौं, सरकारले अलपत्र नेपाली नागरिकलाई स्वदेश ल्याउन दैनिक १० वटासम्म हवाई उडान भर्ने तयारी गरेको छ। यसका लागि सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्यवस्थापनदेखि सम्पूर्ण स्वास्थ्य सुरक्षा व्यवस्थालाई थप बलियो बनाएको छ । विमानस्थल कार्यालयका महाप्रबन्धक देवेन्द्र

विदेशबाट ल्याइएका नेपालीलाई घरसम्म पुर्याउने जिम्मा सेनालाई
काठमाडौं, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले सरकारले राखेका प्राथमिकतामा पर्ने नागरिकले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने बताएका छन्। यादवले स्वदेश फर्किन प्राथमिकतामा परेका नागरिकलाई त्यहाँ रहेका नेपाली

कोरोना नियन्त्रण गर्न सेना परिचालन गरिने
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई सोमबार बिहान राष्ट्रपति कार्यालय शीतल निवास पुगेर कोभिड–१९ नियन्त्रणका निम्ति सेना परिचालन गर्ने सरकारको निर्णय अवगत गराएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रपतिसँगको भेटमा पछिल्लो राजनीतिक गतिविधि, सरकार सञ्चालन र कोभिड–१९

हिउँ छिचोल्दै हिल्सामा सशस्त्र प्रहरी
काठमाडौँ, नेपाल र चीनको सिमानास्थित हिल्सामा सशस्त्र प्रहरी बलको एक टोली पुगेको छ । हिल्सामा सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी (बीओपी) स्थापनाको बन्दोबस्ती गर्न चार हजारभन्दा अग्लो नारा लेक काटेर टोली हिल्सामा पुगेको हो ।

