देश Archive

माइतीघरमा सरकारविरुद्ध जेन्जिहरुको मशाल जुलुस

काठमाडौँ । संयुक्त जेन्जि संघर्ष समितिले आज साझ माइतीघरमा मशाल जुलुस आयोजना गर्दै शुशिला कार्की नेतृत्वको अन्तरिम सरकारविरुद्ध विरोध प्रदर्शन गरेको छ । समितिले सरकारले जेन्जि विद्रोहका आधारभूत मागविरुद्ध कदम चालिरहेको र सिमित एन्जियो, आइन्जियो तथा

लामिछाने–बालेन शाहबीच सम्झौता आज पनि टुंगिएन

काठमाडौँ । राष्ट्रिय जनता समाजवादी पार्टी (रास्वपा) र बालेन शाह पक्षबीच एक भएर अघि बढ्ने विषयमा लगभग सहमति भएपनि आज रवि लामिछाने र बालेन शाहबीच सम्झौता टुंगोमा पुग्न सकेको छैन । दुवै पक्षका दुई–दुई प्रतिनिधि रहेको

ब्रिटिश कलेजले विद्यार्थीमाथि लुटपाट गरेको भन्दै अखिल (क्रान्तिकारी) बहुमतको कडा चेतावनी

काठमाडौं । नेपालका विद्यार्थीहरूको हक–अधिकारको लागि निरन्तर संघर्षरत अखिल (क्रान्तिकारी) ले काठमाडौँस्थित द ब्रिटिश कलेज अन्तर्गत सञ्चालन भइरहेका शैक्षिक लुटधन्दाविरुद्ध कडा चेतावनी जारी गरेको छ । संगठनले जनाएको छ कि, द ब्रिटिश कलेज ले अवैध कोर्स

रवीन्द्र मिश्रलाई नेताको दैलो चहार्न छोडेर क्षेत्रीय समितिको सामना गर्न मदनदासको चुनौती

काठमाडौं । राप्रपा केन्द्रीय सल्लाहकार समिति सदस्य एवं वरिष्ठ कलाकार मदनदास श्रेष्ठले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई अनावश्यक भ्रम फैलाउँदै हिँड्नु भन्दा आफ्नै निर्वाचन क्षेत्रको क्षेत्रीय समितिको सामना गर्न चुनौती दिएका छन् । मिश्रले पार्टीका पूर्व

फागुन २१ मै चुनाव, नभए संसद

काठमाडौं । फागुन २१ गते तोकिएको मितिमै प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा सबै प्रमुख राजनीतिक दलहरू एकमत देखिएका छन् । प्रधानमन्त्री कार्यालयमा आज सम्पन्न सर्वपक्षीय छलफलमा सहभागी दलका नेताहरूले तोकिएको समयमा निर्वाचन हुन नसके प्रतिनिधिसभा पुनर्स्थापना हुने स्पष्ट

रवीन्द्र मिश्रले फैलाएको अफवाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नम्बर १ ले फागुन २१ गते हुने निर्वाचनका लागि प्रतिनिधि सिफारिसका विषयमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले भ्रम फैलाएको भन्दै त्यसप्रति विश्वास नगर्न आग्रह गरेको छ । आज

शिक्षामन्त्री पुन समक्ष अखिल (क्रान्तिकारी) बहुमतको ९ बुँदे ध्यानाकर्षणपत्रमा के छ ?

काठमाडौं । नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले शिक्षामन्त्री महावीर पुन समक्ष ९ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । आइतबार संगठनको विश्वविद्यालय तथा सिटिइभिटी विशेष प्रदेश समितिका संयोजक पारस राहदानी मगरको नेतृत्वमा गएको टोलीले बुझाएको ध्यानाकर्षण

नवलपुरका डिएसपी बहुविवाह प्रकरणमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ अधिकृत डिएसपी मधु नेपाल असइसँग विवाह गरेर बहुविवाह गरेको आरोपमा पक्राउ परेका छन्। जेठी श्रीमती तारा खनाल नेपालको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उनलाई पक्राउ गरी कारबाही अघि बढाएको हो।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीद्वारा ‘वैज्ञानिक समाजवादी कार्यक्रम’ सार्वजनिक

काठमाडौं । वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालले वैज्ञानिक समाजवादी कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमार्फत उक्त कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रममा पार्टी पार्टीका महासचिव विश्वभक्त दुलाल‘आहुति’ले सर्वजनिक गरेको कार्यक्रममा

पुन:संगठित हुँदै जनमुक्ति सेना, १७ सदस्यीय संयोजन समिति गठन

काठमाडौँ । पूर्व जनमुक्ति सेना नेपालका योद्धाहरूले दाङको संग्राम व्यारेकमा भव्य कार्यक्रमसहित २४औँ जनमुक्ति सेना स्थापना दिवस मनाएका छन् । नयाँ राजनीतिक परिस्थितिमा नयाँ हस्तक्षेप, साझा अनुभव र स्मृतिको आदान प्रदान, तथा एकतालाई सुदृढ बनाउने उद्देश्यसहित