देश Archive

रवि लामिछानेका चालक शम्भु थापाको निधन
काठमाडौं, तीन तलाको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको निधन भएको छ । काठमाडौंको मेडिसिटी अस्पतालमा उपचाररत उनको आज (मंगलबार) निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

पूर्व गृहमन्त्री बादलका सल्लाहकार पक्राउ
काठमाडौँ , पूर्व मन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजीत राई पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीका अनुसार राईलाई ललितपुरको सौखेलबाट मंगलबार बिहान पक्राउ गरिएको हो । नेपालीलाई नक्कली भुटानी

कथा : म अनि उ !
म आज कतिदिन देखि भोकै भोकै छु । कतिदिन पछी खाए त हिजो आधा पिलेट चना मात्र । म कस्तो पात्र हुं र को हुं त्यो नि कसैलाई जानकारी भएको छैन । म कसको लागि के

इतिहासमा हरेक तानाशाहको अस्तित्व समाप्त भएको छ : मिलन राई
काठमाडौं, अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष मिलन राईले इतिहासमा हरेक तानाशाहहरुको अस्तित्व समाप्त भएको बताएका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र साह(बालेन) लाई उनले आइतबार आफ्नो सामाजिक सन्जाल फेसबुकमा लामो प्रतिकिया लेख्दै निरङ्कुश दिशामा लम्किने इतिहासका हरेक

काठमाडौं महानगर निजी शिक्षण संस्थाको लुटको साक्षी बनिरहेको आरोप
काठमाडौं, अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगर निजी शिक्षण संस्थाको लुटको साक्षी बनिरहेको आरोप लगाएको छ । आईतबार सङ्गठनको बागमती प्रदेश उपत्यका विशेष समिती इन्चार्ज नवीन खड्काले एक प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौं महानगर निजी विद्यालायहरुको लुटको

काठमाडौं महानगरको शिक्षा महाशाखामा क्रान्तिकारीको अनिश्चितकालिन तालाबन्दी
काठमाडौं, अखिल (क्रान्तिकारी) ले काठमाडौं महानगरपालिकाको शिक्षा महाशाखामा तालाबन्दी गरेको छ । सङ्गठनका काठमाडौं जिल्ला संयोजक मिम बहादुर ऐडीद्धारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा २०७९ पौष १९ र २०८० वैशाख १३ गते काठमाडौं महानगरपालिकाको शिक्षा शाखाले प्रेसित निर्देशन

त्रिभुवन विश्वविद्यालयलाई क्रान्तिकारीले बुझायो ३४ बुदे मागपत्र
काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालय सुधारको लागी ३४ बुदे मागपत्र पेस गरेको छ । सङ्गठनको त्रिभूवन विश्वविद्यालय, क्याम्पस विशेष समितीको तर्फबाट सोमबार विश्वविद्यालयका उपकुलपती धर्मकान्त बास्कोटा समक्ष विद्यार्थी संग सम्बन्धित ३४ बुदे

क्रान्तिकारी विद्यार्थी संगठनले बुझायो शिक्षा मन्त्रीलाई ३१ बुदे मागपत्र
काठमाडौं, नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) ले सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि अशोक राईलाई मागपत्र बुझाएको छ । देशको शिक्षा क्षेत्रको सुधार र रुपान्तरणको लागि भन्दैं बिहिवार संगठनले सरकारका शिक्षा मन्त्री समक्ष सिंहदरबारमै पुगेर ३१

काठमाडौं टिम च्याम्पियन
काठमाडौं, काठमाडौंले १३ औं राष्ट्रपति रनिङ सिल्ड बागमती प्रदेश छनोट प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । विभिन्न ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक १७ स्वर्ण जित्दै काठमाडौं टिम च्याम्पियन बनेको हो । प्रदेश खेलकुद विकास परिषद्, बागमतीद्वारा

राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल बेलायत भ्रमणमा जाने तयारी गरेका छन् । बेलायतका राजा चार्ल्सको राज्याभिषेक कार्यक्रममा सहभागी हुन उनी बेलायत भ्रमणमा जान लागेकाे राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ । बेलायती राजा चार्ल्सको राज्याभिषेक कार्यक्रम ६