देश Archive

शुक्रबारसम्मका लागि बाँकेमा निषेधाज्ञा लम्बाईयो
नेपालगञ्ज, बाँके गत १८ गतेदेखी जारी गरीएको निषेधाज्ञाको अवधि पुन लम्बाईएको छ । टोलटोलमै कोरोना संक्रमणको संख्या बढेकोलेभ निषेधाज्ञालाई आउदो शुक्रबार राती १२ बजेसम्मकालागि लम्बाईएका हो । मंगलबार बसेको कोभिड १९ जिल्ला संकट ब्यवस्थापन केन्द्र डिसिसीएमसीको

अन्तर्राष्ट्रिय नाका भदौ ३१ सम्म बन्द
काठमाडौं , नेपाल प्रवेश गर्ने सबै अन्तर्राष्ट्रिय नाका आगामी भदौ ३१ गतेसम्मका लागि बन्द गरिएको छ । यसअघि सरकारले साउन ३१ सम्म यो कायम हुनेगरी निर्णय गरेकोमा अहिले फेरि समय बढाएर भदौ ३१ सम्म पुर्याइएको हो

शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द
काठमाडौँ, सरकारले शैक्षिक संस्था अनिश्चितकालका लागि बन्द गर्ने भएको छ । मंगलबार मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं अर्थरसञ्चार तथा सूचना प्रविधि मन्त्री डा युवराज खतिवडाले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी

नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
काठमाडौँ , नेपालमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।मंगलबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको जानकारी

उपत्यकामा १३४ संक्रमित थपिए, कूल संक्रमितको संख्या १३१४
काठमाडौं, काठमाडौं उपत्यकामा १३४ कोरोना संक्रमित थपिए संगै संक्रमितको संख्या १३१४ पुगेको छ। काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित देखिएका छन्। पछिल्लो २४ घन्टामा नेपालमा थप ६३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको

थप ६३८ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या २३ हजार ९४८
काठमाडौं, मंगलबार नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६३८ संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार

आज थपिय प्रदेश १ मा एकैदिन ९८ जना कोरोना संक्रमित
विराटनगर, प्रदेश नं १ मा आज मंगलबार ९८ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमणमा यो अहिलेसम्मकै उच्च संख्या हो ।मोरङमा ६१, सुनसरीमा १८, उदयपुरमा १५, झापामा २ , इलाम र ताप्लेजुङमा १–१ जनामा संक्रमण

कोरोना मुक्त सांसद प्रदिप यादव
काठमाडौँ , प्रतिनिधिसभा सांसद प्रदीप यादव कोरोनामुक्त भएका छन् ।वीरगञ्जको नारायण अस्पतालमा सोमबार पुनः परीक्षणका लागि स्वाब पठाइएकोमा मंगलबार सांसद यादवको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । गत साउन १७ गते कोरोना पोजेटिभ देखिएपछि उनी घरमै

त्रिवि उपकुलपति कार्यालय नेविसंघ कार्यकर्ताद्धारा तोडफोड
काठमाडौं , नेपाली कांग्रेसको भातृ संस्थान नेपाल विद्यार्थी संघ नेवि संघ का कार्यकर्ताद्धारा त्रिभुवन विश्व विद्यालयको उपकुलपति र रजिस्ट्रारको कार्यालय तोडफोड गरेका छन्। मंगलबार परीक्षाको विकल्पको माग गर्दै त्रिवि परिसर पुगेका नेवि संघका कार्यकर्ता तोडफोडमा उत्रिएका

कोरोना संक्रमित महिलाबाट जन्मिएको बच्चाको मृत्यु
काठमाडौँ, रुकुम पश्चिमको कोरोना संक्रमित महिलाले जन्माएको बच्चाको मृत्यु भएको छ । मृत्यु भएको बच्चाको स्वाब संकलन गरी पिसिआर परिक्षणको लागि पठाइएको छ । त्यसको रिपोर्ट भने मंगलबार बेलुकासम्म आउनेछ । रुकुमको चौरीजहारी निवासी २८ वर्षिय

