देश Archive

थपिए एक हजार १११ कोरोना संक्रमित ,५६९ जना डिस्चार्ज
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। पछिल्लो २४ घण्टामा १२ हजार ६२९ जनाको पीसीआर नमुना परीक्षण गरिएमा
काठमाडौंमा थपिए २७० जना कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा आज (बिहीबार) ३७७ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा उपत्यकामा विभिन्न प्रयोगशालामा भएको पीसीआर परीक्षणमा काठमाडौंका जना, ललितपुरका ४१ जना र भक्तपुरका ६६ जनामा संक्रमण पुष्टि भएको हो। केही दिनयता उपत्यकामा

सहिदहरू सम्झाउने त्यो पार्क : सम्मानको अग्रपंक्तिमा पचालझरना !
कालिकोट, कालिकोटको पचालझरना गाउँपालिकाले जनयुद्धका सहिदहरुको सम्झनामा पार्क निमार्ण गरेको छ । गाउँपालिकाले जनयुद्धमा ज्यान गुमाएका सहिदहरुको सम्झनामा पचालझरना गाउँपालिकाको वडा न ९ स्थित भुराबगरमा ३ विगाह भन्दा बढि जमिनमा सालिक बनाएर पार्क निर्माण गरेको हो । आर्थिक

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु : यस्तो छ पछिल्लो अपडेट
काठमाडौं, कोरोनाभाइरस संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर, पर्सा, बारा, कपिलवस्तु, रुपन्देही र कास्कीका १–१ जना रहेका छन् । कास्कीको पोखरामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । पोखरा ११
सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवक पक्राउ
रौतहट, रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप

कोरोनाबाट पर्सामा थप २ जनाको मृत्यु
वीरगन्ज,पर्सामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साकाे नारायणी अस्पतालमा बाराको हर्दियाकी २३ वर्षीया गर्भवती महिला र पर्साको धोबिनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको मृत्यु भएको हो । ३३ हप्ताको गर्भवती रहेकी महिलाको

कोरोनामुक्त हिमाली जिल्ला डोल्पामा एक हप्ता लकडाउन
दुनै, कोरोनामुक्त हिमाली जिल्ला डोल्पामा बुधबार राति १२ बजेदेखि एक हप्ता लकडाउन गरिएको छ । छिमेकी जिल्ला जाजरकोट र रुकुम पश्चिममा कोरोना संक्रमण बढेकोले जिल्लामा कोरोना भित्र्न नदिन लकडाउन गरिएको हो । गाउँ फर्कने नागरिक नरोकिएको
झापामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
झापा, झापामा सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । झापा गाउँपालिका-३ कामाटोलीमा स्थानीय र प्रहरीबीच झडप हुँदा बुधबार दिउँसो सशस्त्र प्रहरीले गोली चलाएको थियो । गोली लागेर गम्भीर घाइते भएका ३८ वर्षीय रफिक

बाढी पहिरो विस्थापितहरुको स्थायी बसोबासकालागि सबै प्रयत्न गर्ने सभामुखको प्रतिवद्धता
सिन्धुपाल्चोक, सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकका बाढी पहिरोबाट विस्थापितहरुको स्थायी बसोबासका लागि सबै प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गरेेेका छन । आज लिदी पहिरोबाट विस्थापितभई जुगल गाउँपालिकाको बाँसखर्कमा अस्थायी बसोबास गरिरहेका पहिरो पीडितहरुसँगको छलफलमा सभामुख सापकोटाले यस्तो प्रतिवद्धता

दाङमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि
दाङ, दाङमा आज थप १६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका दुई महिलासहित ७ जना घोराहीमा ४ महिलासहित ७ जनामा गरी १६ जनामा कोरोना पुष्टि

