देश Archive

निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर एक जना घाइते
काठमाडौँ , काठमाडौँस्थित निर्माणाधीन धरहरा छेउमा काम गर्ने क्रममा पर्खाल भत्किएर थिच्दा आज एक जना गम्भीर घाइते भएका छन् ।घाइते हुनेमा डोजर चालक २३ वर्षीय विष्णुकुमार शाह रहेको प्रहरीले जनाएको छ । पर्खाल भत्किँदा डोजरसहित च्यापिएको

रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष घुससहित पक्राउ
रुपन्देह , रोहिणी गाउँपालिका–२ का वडाध्यक्ष सरोजकुमार पाण्डेय घुससहित पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले बिहीबार आफ्नो नियन्त्रणमा लिएको हो । सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाण फेला परेपछि नियन्त्रणमा

कोरोनाबाट थप ६ जनाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या २५७
काठमाडौँ,नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । बिहीबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको जानकारी दिएका

नेपालमा थप १,२२८ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ४२,८७७
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप १,२२८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १,२२८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

ढोरपाटन पहिरो अपडेट मृतकको संख्या १३ पुग्यो
बागलुङ, ढोरपाटन नगरपालिका–७, ८ र ९ मा बुधबार राति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १३ पुगेको छ। जिल्ला प्रहरी कार्यालयले दिएको अध्यावधिक विवरणअनुसार हराइरहेकामध्ये १३ जनाको शव फेला परेको छ। बेपत्ता हुनेहरुको संख्या समेत थपिएको

रथ तान्ने युवाहरु र प्रहरीबीच झडप
काठमाडौं, रातो मछिन्द्रनाथको रथ तान्न खोज्ने स्थानीय र त्यसलाई रोक्न खोज्ने प्रहरीबीच झडप भएको छ । उपत्यका प्रशासनले गरेको निषेधाज्ञा उल्लंघन गर्दै युवाहरुले बिहिबार ११ बजेपछि जबरजस्ती रथलाई घिच्याउँदै पुल्चोकको मुल सडकमा पुर्याएका थिए।प्रहरीले भिडलाई हटाउन

वीर अस्पतालमा कोरोना संक्रमितको मात्रै उपचार हुने
काठमाडौं, शुक्रबारदेखि वीर अस्पतालले पनि कोरोना संक्रमितको मात्रै उपचार गर्ने भएको छ। कोरोना संक्रमित र अन्य बिरामीलाई एकै ठाउँमा राखेर उपचार गर्दा ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि वीरलाई कोरोनाका संक्रमितमात्रै उपचार गर्ने अस्पताल बनाइएको अस्पतालका कोभिड

पर्सा, बारा र रौतहटमा थपिए ११० कोरोना संक्रमित
पर्सा, वीरगन्जस्थित नारायणी अस्पतालमा गरिएको ५७६ स्वाब टेष्टमध्ये ११० जनामा कोरोना संक्रमित देखिएको छ। संक्रमित हुनेमा सबैभन्दा बढी पर्साका ६९ जना, बाराका २४ र रौतहटका १७ जना छन्। नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाका अनुसार पर्साको

राहत सामग्री लिएर गृहमन्त्रीसहितको टोली बागलुङतर्फ
काठमाडौं, गृहमन्त्री रामबहादुर थापा बागलुङको ढोरपाटन नगरपालिकामा बुधबार राति आएको बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न त्यसतर्फ लागेका छन्। मन्त्री थापासहितको टोली राहत सामग्री लिएर बागलुङ प्रस्थान गरेको हो। गृहमन्त्रीको साथमा बागलुङका सांसद देवेन्द्र पौडेल पनि छन्।

नेकपा सचिवालय बैठक ४ घण्टापछि सर्यो
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक ४ घण्टा सरेको छ। बिहान ११ बजेका लागि तय गरिएको सचिवालय बैठक ३ बजेका लागि सारिएको हो। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का

