देश Archive

डिउटिमा खटिएका बेला बेहोस भएका प्रहरी जवानको मुत्यु
धनगढी कञ्चनपुरमा राति डियुटीमा खटिएका बेला बेहोस भएका प्रहरी जवानको मुत्यु भएको छ। डडेल्धुरा अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको

रुसको कोरोना खोप एन्टिबडी बनाउन सक्षम
काठमाडौं, रुसले विकास गरेको कोरोना भाइरसको खोप ‘स्पुतनिक भी’ शुरुवाती चरणको परीक्षणमा सुरक्षित र प्रभावकारी देखिएको छ ।शुक्रबार सार्वजनिक गरिएको परिणाममा बयानमा त्यो खोप लगाएको ४२ दिनसम्म पनि कुनै नकारात्मक प्रभाव नदेखिएको बताइएको छ । खोपले

कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु
विराटनगर, कोरोना संक्रमणबाट विराटनगरमा थप दुई जनाको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पताल र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार राती उनीहरुको मृत्यु भएको हो । विराटनगर महानगरपालिका–४ की ६४ वर्षीया बृद्धाको उपचारका क्रममा

बुटवलमा कोरोनाबाट थप दुई जनाको मृत्यु
बुटवल, २० भदौं । कोरोना भाइरस संक्रमणबाट रुपन्देहीको बुटवलमा थप दुई जनाको ज्यान गएको छ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा एक संक्रमित महिला र पुरुषको मृत्यु भएको हो । गत भदौ १५ गते खोकी लागि

यो वर्षकै पहिलो आरोहण अनुमति प्रदान
काठमाडौँ , कोभिड–१९ सङ्क्रमणका कारण शिथिल पर्यटन क्षेत्रका लागि आशाको सञ्चार गराउने खबर छ । महामारीले विश्वमै चर्चित नेपालको आरोहण क्षेत्र पनि प्रभावित बनेको समयमा सरकारले शुक्रबार वर्षकै पहिलो आरोहण अनुमति प्रदान गरेको छ । आरोहण

पुल्चोक झडप नियन्त्रणमा खटिएका १८ प्रहरीमा कोरोना संक्रमण
काठमाडौँ, ललितपुरको पुल्चोकमा झडप नियन्त्रणमा खटिएका १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रहरी स्रोतका अनुसार बिहीबार रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई रोक्न खोज्दा झडपमा सहभागी महानगरीय प्रहरी परिसर, ललितपुरका इन्स्पेक्टरसहित १८

सडक मर्मत भन्दै धमाधम काटिए सडक छेउछाउका रुख
सुर्खेत , कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत भित्रका भित्रि सडकको मर्मतको कार्य धमाधम अघि बढाइएको छ । लकडाउनले थलिएको सडक मर्मतको कार्य लकडाउन पश्चात तत्काल सुरु गरिएको जस्तो देखिन्छ । विरेन्द्रनगर स्थित सिवालयचोकदेखि सुरु गरिएको मर्मतको

२४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु
काठमाडौं, कोरोना भाइरस संक्रमण भएर मृत्यु हुनेको संख्या २७१ पुगेको छ। पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएसँगै मृतकको संख्या २७१ पुगेको हो। केही दिनयता दैनिक रुपमा कोरोना संक्रमितको मृत्यु भइरहेको छ। हिजो बिहीबार ७

शुक्रबार थपिए एक हजार ३५९ कोरोना संक्रमित , १,३५४ जना डिस्चार्ज
काठमाडौं ,नोभेल कोरोना भाइरसका एक हजार ३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार ३५९ संक्रमित थपिएको जानकारी दिए । जसमा ४६४ महिला र ८९५ पुरुष

मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको सदस्यमा गौतमलाई सिफारिस गर्ने निर्णय भएन
काठमाडौं, आज बसेको मन्त्रिपरिषद्को बैठकमा राष्ट्रियसभाको रिक्त पदमा वामदेव गौतमलाई सिफारिस गर्ने निर्णय भएन छैन ।आजको बैठकबाटै गौतमलाई सिफारिस गर्ने अनुमान थियो। तर, आज उक्त प्रस्तावमा कुनै छलफल नै नभएको एक मन्त्रीले जानकारी दिए। ‘आज बैठक

