देश Archive

काठमाडौं उपत्यकामा थपिए ६१८ कोरोना संक्रमित

काठमाडौं,  पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा उपत्यकामा ६१८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका

आज १२ सय ४६ जनामा कोरोना पुष्टि

काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार २४६ संक्रमित थपिएका हुन्

निषेधाज्ञाले रोकेन संक्रमण र मृत्युदर

काठमाडौं , काठमाडौंसहित तीन दर्जनभन्दा बढी जिल्लामा निषेधाज्ञा लगाइए पनि कोरोना संक्रमण रोकथाममा त्यसको प्रभाव न्यून मात्रै देखिएको छ। निषेधाज्ञा जारी गरिएपछि संक्रमितको संख्या घट्नु साटो झन्डै दोब्बरले बढिरहेको छ। काठमाडौं उपत्यकामा दिनहुँ ५ सयभन्दा बढी

२४ घण्टामा दुई गुणाले मूल्यवृद्धि

भैरहवा , भारतले प्याज निर्यातमा रोक लगाएसँगै व्यापारीले कालोबजारी सुरु गरेका छन्। भारतले गत वर्षको असोज महिनामा पनि प्याज निर्यातमा रोक लगाएको थियो। भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत पूर्णप्रसाद लम्सालले सोमबारसम्म प्याज आयात भए पनि मंगलबारदेखि

६ महिनापछि लामो दूरीका सवारीसाधान सञ्चालन हुँदै

काठमाडौं, विश्वकर्मा पूजा गरेर आजबाट यातायात व्यवसायीले मध्यम तथा लामो दूरीका सवारी साधन सञ्चालन गर्ने भएका छन । झण्डै छ महिनादेखि थन्किएका मध्यम र लामो दूरीका सार्वजनिक यातायातका सवारी साधन सञ्चालनका लागि सरकारले अनुमति दिएको हो

काठमाडौं उपत्यकामा थपिए ७४७ कोरोना संक्रमित

काठमाडौं, पछिल्लो २४ घण्टामा मुलुकका ५३ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन्। काठमाडौं उपत्यकाका तीन जिल्लामा मात्र ७४७ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाले विवरणमा उल्लेख छ। काठमाडौंमा ६५२, ललितपुरमा ६० र भक्तपुरमा ३५ जना

कक्षा १२ को परीक्षा : ४० नम्बरका लागि अनलाइन परीक्षा हुने

काठमाडौं,  लामो समयको गृहकार्यपछि स्थगित कक्षा १२ को परीक्षा कूल पूर्णाङ्कको ४० नम्बरका लागि अनलाइन प्रणालीबाट हुने भएको छ ।राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको जोखिम बढ्दो स्थितिमा प्रत्यक्षरुपमा देशभर परीक्षा लिनसक्ने स्थिति नभएको निष्कर्षसहित कूल १००

नेपालमा पछिल्लो २४ घण्टामा १०६८ ले ‘जिते’ कोरोना

काठमाडौं, पछिल्लो २४ घण्टामा थप १०६८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४१ हजार ७०६ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, नेपालमा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ३७९ पुगेको छ। हिजो मंगलबार ११ जना संक्रमितको मृत्यु भएको थियो भने सोमबार १५ जनाले ज्यान गुमाएका थिए।हाल देशभर १६ हजार २४२

कुलमान घिसिङ्गलाई पुनः नियुक्त गर्नु पर्ने माग राख्दै प्रदर्शन

काठमाडौँ, कुलमान घिसिङ्गलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः नियुक्त गर्नु पर्ने माग राख्दै प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । बुधबार दिउँसो माइतीघरमा घिसिङलाई निरन्तरता दिनको लागि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई पानीको फोहोरा प्रहार