देश Archive

गण्डकी प्रदेशमा थप ३० जना कोरोना भाइरस संक्रमित
पोखरा, गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना भाइरसको संक्रमण देखिएकोछ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या तीन हजार ३ सय २१ पुगेको छ ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान

गणेशमान सिंहको २३ औँ स्मृति दिवस मनाइँदै
काठमाडौं, प्रजातन्त्र स्थापनाका लागि भएको विसं २०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३ औँ स्मृति दिवस सुक्रबार विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका सिंह सबैको निष्ठाको

नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु
भालुवाङ , दाङको देउखुरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । लमही – भालुवाङ सडक खण्ड अन्तर्गत राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा नम्बर नखुलेको गाडीको ठक्करबाट गढवा गाउँपालिका वडा नम्बर ३ निवासी

आकस्मिक रुपमा सारियो नेकपा सचिवालय बैठक
काठमाडौं, आज (शुक्रबार) बस्ने भनिएको सत्तारुढ दल नेकपा सचिवालय बैठक आकस्मिक रुपमा सारिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै बैठक आगामी असोज ४ गतेसम्मका लागि सरेको जानकारी गराएका छन । प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेखेका

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध
चितवन, नारायणगढ–मुग्लिन सडकखण्डको केराबारीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ मा पर्ने केराबारीमा आज बिहान पहिरो खसेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टका अनुसार चौध किलो र सत्र किलोको

आज ठूलो पानी पर्न पूर्वानुमान सतर्कता अपनाउन सुझाव
काठमाडौँ, आज देशका विभन्न ठाउँमा ठूलो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । ठूलो पानीले एक्कासी नदीमा पानीको सतह बढ्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन विभागले सुझाव दिएको छ ।

उन्मुक्तिले बलात्कारीको मनोबल बढायो
सप्तरी र सिरहामा साउन र भदौमा सिरहामा मात्र बलात्कारका नौ घटना भए । जसमा ११ प्रतिवादीमध्ये ६ जना पक्राउ परे, पाँच फरार छन् । सप्तरीमा बलात्कारका घटनाका नौ प्रतिवादीमध्ये चारजना पक्राउ परेका छन् भने पाँचजना फरार

देशभर भेन्टिलेटरमा ३९ र आईसीयूमा १८२ जना संक्रमित
काठमाडाैं, कोरोना भाइरस संक्रमित ३९ जना देशका विभिन्न अस्पतालमा भेन्टिलेटरमा छन्। प्रदेश १ मा एक, बागमती प्रदेशमा ३७ र सुदूरपश्चिम प्रदेशमा एक जनाले भेन्टिलेटरमा उपचार गराइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै १८२ जना आईसीयूमा

बिहीबार देशभर १,२४३ जनाले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप १२४३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४२ हजार ९४९ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

कोरोनाले पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३८३ पुगेको छ । पछिल्लो २४ घण्टामा ज्यान

