देश Archive

भारतद्वारा नेपाललाई १ अर्ब ५४ करोडको सहयोग

काठमाडौँ, नेपालमा भूकम्पपछिको पुनर्निर्माणका लागि भारतीय दुतावासका नियोग उप–प्रमुख नामग्य खम्पाले अर्थ मन्त्रालयका सचिव शिशिर कुमार ढुङ्गानालाई नेरु १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण गरेका छन्।यहि असोज ६ गते भारतीय राजदूतावासका नियोग उप–प्रमुख खम्पाले नेपाल

पुष्पक विमानको देश !

ओ पुष्पक विमानका बडाहजुर हजारौं वर्षदेखि हजुरको छलशास्त्रले हामीलाई छलेको छल्यै छ । बडाहजुर अब नछलेर मर्जी होला देशको नागरिक मान्छे हुन्छ कि कुकुर ? बडाहजुरले नछ्लेरै पुष्पक विमानबाट मर्जी भो ए पाखेहरु हो देशका असली

अध्यक्ष दाहाल अर्का अध्यक्ष ओलीलाई भेट्न वालुवाटार पुगे

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओलीलाई भेट्न वालुवाटार पुगेका छन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले ओली र प्रचण्डबीच साढे ११ बजेबाट भेटवार्ता सुरु भएको पुष्टि

चीनले सीमा मिचेको छैन भन्नू हतारोको टिप्पणीः नेपाली कांग्रेस

काठमाडौं, नेपाली कांग्रेसले नेपाल चीन सीमा प्रश्नमा सरकारले सार्वजनिक गरेको धारणा हतारोको टिप्पणी भएको दाबि गरेको छ ।बुधबार सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपालको सीमा नमिचेको बताएका थिए ।तर, कांग्रेसले बिहिबार एक विज्ञप्ती सार्वजनिक

लुटपाट र बलात्कारपछि १२ बर्षिया बालिकाको हत्या

बझाङ, बझाङको मष्टा गाउँपालिकामा लुटपाट र बलात्कारपछि १२ वर्षकी बालिकाको हत्या भएको छ ।पशुचौपाया बाँध्न सिमछानामा गएकी बालिका हिजो अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिममन्दिरमा शव फेला परेको हो ।

हराएको भनिएको ५८ वर्षपछि फेला

काठमाडौं, हराएको भनिएको ११ नम्बरको सीमास्तम्भ ५८ वर्षपछि फेला परेको छ ।हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरिञ्जिवी गिरीको नेतृत्वमा गएको नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोलीले बुधबार उक्त सीमास्तभ फेला पारेको थियो । टाकुल्ले भन्ने स्थानमा सीमास्तम्भ

स्याङ्जा पहिरो अपडेट ; एकै घरका पाँच जनाको शव भेटियो, चार अझै बेपत्ता

स्याङ्जा,पहिरोमा पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ । आज बिहान ६ बजे वालिङ १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट खसेको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता

पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता

पाल्पा, पाल्पामा पहिरोले पुर्दा एकै घरका पाँचसहित ६ जना बेपत्ता भएका छन् । रम्भा गाउँपालिका–२ फोक्सिङकोट बेलौजाका ६० वर्षका हुमबहादुर गाहाको घर पुरिँदा गाहासहित उनकी श्रीमती, छोरी र दुई नातिनी बेपत्ता भएको स्थानीयले जानकारी दिएका छन्

बुटवल कोरोना अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

बुटवल ,बुटवलको कोरोना अस्पतालमा उपचार गराइरहेका दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोनाका कारण नवलपरासी पश्चिमका एक जना र कपिलवस्तुका एक जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरु दुवैजनालाई सात दिनदेखि भेन्टिलेटरमा

चितवनमा मेडिकल कलेजमा एक कोरोना संक्रमितको मृत्यु

चितवन,  चितवन मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमणका कारण एक युवाको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका–३ का ३९ वर्षीय युवाको मृत्यु भएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार उनको बुधबार